यूरोप

विदेशमा थप तीन नेपालीको मृत्यु, जोखिम कम नभएकोले सावधानी अपनाउन आग्रह

लण्डन – विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप तीनजना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीहरुको निधन भएको हो। समितिका अनुसार...

युरोपेली संसदद्धारा महिला र बालिकाको रक्षा गर्न पाकिस्तानलाई आग्रह

युरोपेली संसदले पाकिस्तानलाई पाकिस्तानका महिला र बालिकाको सुरक्षा गर्न आग्रह गरेको छ । युरोपेली संसदले हालैका दिनहरुमा पाकिस्तानमा महिला र बालिकाहरुकाविरुद्ध हिंसात्मक घटनाहरु भएको भन्दै महिला र बालिकाको रक्षा गर्नका लागि आग्रह गरेको हो । पछिल्ला केही महिनामा पाकिस्तामा...

अन्तर्राष्ट्रिय सम्मेलनका लागि स्थानीयस्तरमा समितिहरु गठन

बेल्जियम, फेब्रुअरी १४– लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानले आगामी बुद्ध जयन्तीको अवसरमा ब्रुस्सेल्समा आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलन र विश्व शान्ति पदयात्रालाई व्यवस्थितरुपमा सम्पन्न गर्न अभियानको राष्ट्रिय समिति बेल्जियमले स्थानीयस्तरमा कार्य विभाजन गर्ने निर्णय गरेको छ । लुम्बिनी–कपिलवस्तु दिवस अभियान, बेल्जियमका राष्ट्रिय संयोजक टिकाराम पौडेलको अध्यक्षता एवं अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद...
वन किलो फर नेपालको घोषणा

वन किलो फर नेपालको घोषणा

चारदिशा सम्बाददाता नेपालको हिमाली जिल्लाका दुर्गम गाऊका गरीब बालबालिकालाई सहयोग पुर्याउने उद्यस्यले बेल्जियममा ‘वन किलो फर नेपाल’ नामक योजनाको घोषणा गरिएको छ । बिगत चार बर्ष देखि बेल्जियममा हुर्किरहेका नेपाली मुलका बालबालिकाहरुका लागि नेपाली भाषा कक्षा, न्ऋत्य कक्षा, र ब्यक्तित्व बिकास सम्बन्धी प्रशिक्षण सन्चालन गर्दै अाइरहेको सच्चा कार्की र...
बेल्जियममा जनयुध्द दिवस !

बेल्जियममा जनयुध्द दिवस !

सामन्तवाद, दलाल तथा नोकरशाही पूँजीपतिको विरुद्द संघर्ष गरौ ! नेपाली जनताको वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनमा एक्यबद्दता जाहेर गरौ !! भन्ने नारा सहित नेपाली जन प्रगतिशील मोर्चा बेल्जियमले २० औ जनयुद्द दिवस भब्य रुपले मनाएको छ । मोर्चाको अध्यक्ष प्रेम पाठकको अध्यक्षतामा सहिदहरु प्रति स्रदान्जली अर्पण गर्दै सुरु गरिएको...
बेल्जियममा मुक्तक साझ

बेल्जियममा मुक्तक साझ

चारदिशा सम्बाददाता, बेल्जियम अन्तरराष्ट्रिय साहित्य समाज बेल्जियमले रात्रीभोज सहितको मुक्तक साझ सम्पन्न गरेको छ । आईतवार लुभेन शहरमा भएको साहित्यिक जमघटमा बिभिन्न श्रस्टाहरुले आफ्ना रचनाहरु सुनाउदै उपस्थीतहरुलाई भाबुक र रोमान्चित बनाए । नेपाली भाषा साहित्यको आजको अवस्था र प्रबासबाट गर्न सकिने योगदानका बारेमा धारना राखियो । अने,सा,स, बेल्जियमले आगामी अगस्त...
सि,पी, भट्टद्वारा  बिद्यालयलाई सहयोग

सि,पी, भट्टद्वारा बिद्यालयलाई सहयोग

चारदिशा,सम्बाददाता गैर आबासिय नेपालीहरु  प्रबासमा परिश्रम गरी आर्जन गरेको केही रकम लगानी गरेर जन्मभुमीको बिकासमा सहयोग गरेर आफ्नो कर्तब्य पालन गरी रहेका छन , विगत १५ वर्षदेखि बेल्जियममा बस्दै आएका सिपी भट्टले विदेशमा कमाएको रकमको केही प्रतिशत गाउँका कमजोर विद्यालयहरुको शैक्षिक विकासमा लगानी गरेका छन ,, कमाउने र विदेशमा...

सचेत बनौ म्रिगौला बचाउ !

चारदिशा सम्बाददाता, तपाईं पक्कै मृगौलालाई बचाउन चाहनु हुन्छ त ? आजै देखी छोड्नुस् कसम खाएर यि गल्ती कार्यहरु !!!१ पानी कम पिउनेयदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन...
बेल्जियममा भानुभक्त स्वर्णपदकले स्रष्टाहरु अलँकृत

बेल्जियममा भानुभक्त स्वर्णपदकले स्रष्टाहरु अलँकृत

 चारदिशा सम्वाददाता, बेल्जियम । नेपाल सरकार सँस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत भानुभक्त आचार्य व्दिशतवार्षिकी समारोह समितिव्दारा बेल्जियममा रही  नेपाली भाषा साहित्यको श्रीवृद्धि र २०० औं भानु जयन्ती विशेष रुपमा सम्पन्न गर्न खेलेको भूमिका स्वरुप प्रदान गरिएको  “भानुभक्त स्वर्ण पदक“ र प्रशस्ति पत्र आज २२ जनवरी २०१५ का दिन बेल्जियमस्थित...
बेल्जियमको सुरक्षा निकायलाई गम्भिर सुरक्षा चुनौति

बेल्जियमको सुरक्षा निकायलाई गम्भिर सुरक्षा चुनौति

चारदिशा सम्बाददाता , बेल्जियम बेल्जियमको कोत्रेकबाट सिरियाको युद्धमा भाग लिएका कट्टरपन्थी स्लामिक स्टेट अभीयानका एक लडाकुले हिजो बुधवार फेसबुकमा बेल्जियमको सुरक्षा निकायलाई इङ्गित गर्दै एउटा धम्की युक्त समाचार लेखेको छ । ‘ हामी बेल्जियम आउँदै छौ’ भन्ने स्टाटसमा तुरुन्तै पचास् भन्दा बढीले स्विकारेको जनाइएको छ । त्यो समाचारले बेल्जियमको...
श्रद्धान्जली दिन इपर पुगे नेपालीहरु

श्रद्धान्जली दिन इपर पुगे नेपालीहरु

प्रत्येक वर्ष झैं यो वर्ष पनि वेल्जियमस्थित नेपाली समुदाय इपर पुगे।  प्रथम विश्वयुद्धमा वीरगती प्राप्त गरेका गोर्खा सैनिकहरू प्रति श्रद्धान्जलि अर्पण गर्न नेपालीहरु इपर स्थित सहिद स्मारक पुगेका हुन्। ११ नोभेम्वरका दिन पहिलो विश्व युद्ध विधिवत रुपले शान्ति सम्झ्यौत गरेको दिन गोर्खा सैनिकको संझनामा इपरमा नेपालीहरु जम्माहुने गरेका छन्।...
सिरियामा लड्न गएका वेल्जियनहरुलाई कारवाही हुनसक्ने

सिरियामा लड्न गएका वेल्जियनहरुलाई कारवाही हुनसक्ने

चारदिशा सम्वाददाता ।  फ्लान्डर्समा रहेका नगरपालिकाका प्रमुखहरुले सिरियामा लड्न गएका आफ्ना नागरीकहरुको वारेमा सामुहिक चिन्ता व्यक्त गरेका छन्। लामो समय देखि प्रशासनिक निकायको सम्पर्कमा नआएका उनीहरुको स्थिति, कम्यूनहरुले सुचना आदानप्रदान गर्न सक्ने र सम्भावित खतराको वारेमा वैठक गरेका छन्।   मालिनमा सोमवार वैठक गर्दै नगरप्रमुखहरुले आगामी दिनहरुमा चालिनुपर्ने कदमको वारेमा...