यूरोप

पोल्याण्डमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टले पायो अवार्ड

पोल्याण्ड —  गैरआवासीय नेपाली संघ,  पोल्याण्ड, का अध्यक्ष नरेश सापकोटाद्वारा सञ्चालित स्नेहाज टच अफ इण्डियाले “सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२०” अवार्ड प्राप्त गरेको छ । उक्त रेष्टुरेन्ट सन्  २०१८ देखि  संचालन भै रहेको छ  । पोल्याण्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनि pyszne.pl द्वारा राजधानी...

बेलायतमा काेराेनाविरुद्धकाे खाेपकाे पहिलाे मात्रा तयार

बेलायतमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तयार भएको छ । आगामी हप्ताबाट विभिन्न अस्पतालमा उपलब्ध हुने भनिएको उक्त खोप पहिलो चरणमा प्रयोगका लागि तयार भएको बीबीसीले जनाएको छ । यस्तै थप प्रयोजनका लागि ४० करोड डोज खोपको अर्डर भइसकेको समाचारमा...

वान वे’ ले चलचित्रको रेकर्ड तोड्यो बेल्जियममा

वान वे’ ले चलचित्रको रेकर्ड तोड्यो बेल्जियममा

आन्त्रोपेन /२९ मार्च // तमु समाज बेल्जियमको आयोजनामा निर्माता दिपक गुरुङको समुपस्थितिमा नेपालि चलचित्र ‘वन वे ‘आन्थ्रोपेन मा सानदार रुपले प्रदर्सन गरियो / दुइ सो खचाखच दर्सकको बिच सम्पन्न भएको हलमा धेरै दर्सकहरुले स्थान अभावका कारणले हल बाहिर बस्न बाध्य भए / अहिलेको युबा पुस्ताको मनोविज्ञान , संगतको गलत...
ईपर स्मारकलाई सबैको बनाउन पनि सकिन्छ !

ईपर स्मारकलाई सबैको बनाउन पनि सकिन्छ !

–युबराज गुरुँग   “When you come to the end of your rope, tie a knot and hang on.”—Franklin D. Roosevelt अर्थात ‘डोरिको अन्त्यमा आइपुगे पछि त्यसलाई गाँठो पार अनि झुन्ड्याउ’। ता कि बन्धनको डोरिको पोयो नफुकोस र आफु पछिकाले सजिलै सम्हाल्न सकोस् । वास्तबमा जीवनको गोरेटोमा आउने सबै खाले...
फेरी एक संगठन जन्मियो

फेरी एक संगठन जन्मियो

मार्च २०१५ , बेल्जियम / बल्जियममा बसोबास गरेका धादिङबासिहरुको भेलाले परोपकारी उद्यस्य राखेर रंजन सिंखडाको संयोजकत्वमा २१ सदस्यीय धादिङ्ग समाज बेल्जियम तदर्थ समिति गठन गरेको छ / जसमा सचिव : दामन तामाङ , सदस्यहरू : आर बि घले, जया तामाङ , कृष्ण प्रसाद न्यौपाने, रमेश दाहाल, कल्पना सिम्खडा, कविता...
सँघियताको लागि बिशेष आयोग खोई ?

सँघियताको लागि बिशेष आयोग खोई ?

युबराज गुरुङ                     मुलूक अहिले राज्य पुनसंरचनाको प्रश्रब पिडाले छट्पटाहट अवस्थामा गुज्रिरहेको छ । संयुक्त जनान्दोलनबाट प्राप्त आमूल राजनीतिक परिवर्तनलाई संस्थागत गर्न यतिका समय र प्रयत्नहरु जे जति गरिए, यस तरिकाबाट बस्तुबादी र बैज्ञानीक ढंगले समाधानको निर्क्यौलमा पुग्न उब्जिएका आशंकाहरु...
अनेसास बेल्जियमले गर्यो गेन्टबासीहरुका बीच साहित्यिक कार्यक्रम

अनेसास बेल्जियमले गर्यो गेन्टबासीहरुका बीच साहित्यिक कार्यक्रम

  बिष्णु सापकोटा         अन्तराष्ट्रीय साहित्य समाज बेल्जियम च्याप्टरको आयोजनामा आगामी अगष्ट १६ र १७ मा हुन गैरहेको यूरोप स्तरीय साहित्य सम्मेलन को प्रचार प्रसारको क्रममा नेपाली परिवार गेन्ट को संयोजनमा गत आईतबार का दिन गेन्ट शहरमा एक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाली परिवार गेन्टका...
घरमा बसीबसी निदरल्याण्ड भाषा सिकौ

कामको लागि अन्तर्वार्ताका केहि भिडियोहरु :

बेल्जियममा काम पाउन निकै गाह्रो अवस्था श्रीजना हुँदै छ । सबै जसो इन्तरिम वा काम खोज्ने सन्स्थाहरुले बिना अन्तर्वार्ता काम दिन छोडेका छन । अत त्यसको लागि केहि उपयोगी vidio लिंकहरु तल दिइएको छ /
बेल्जियममा नारी दिवश

बेल्जियममा नारी दिवश

आन्त्वेर्पेन,८ मार्च /२०१५ Make It Happen भन्ने १०५ औँ अन्तराष्ट्रिय नारी दिवसको नारा संगै “महिला मैत्री संविधान हिँसा मुक्त समाज को निर्माण” भन्ने राष्ट्रिय नारा का साथ यो बर्ष पनी बेल्जियमा गैर आवासिय नेपाली संघ महिला समिती द्वारा एक भब्य कार्यक्रम सम्पन्न भएको छ । एशोदा थापाको अध्यक्षता र...
इपरमा राजदुतको करामतले सबै चकित  ?

इपरमा राजदुतको करामतले सबै चकित ?

डिल्ली राम अम्माई/ नेपाल एम्बेसी बेल्जियमले बिबादित इपर स्मारकको स्थापना यहि मार्चमा गर्यो / इपरको निर्माणको लागि आ-आफ्ना समितिका लठ्ठी समातेर बसेका राजनैतिक दल , सामाजिक तथा जातिय संघ संस्थाहरु स्मारक बनिसकेको देखेर झस्किएका छन / कतिपयले बक्तब्य समेत प्रकाशित गरिसके भने कतिले सोको तयारीमा रहेको बुझिएको छ /...