यूरोप

पोल्याण्डमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टले पायो अवार्ड

पोल्याण्ड —  गैरआवासीय नेपाली संघ,  पोल्याण्ड, का अध्यक्ष नरेश सापकोटाद्वारा सञ्चालित स्नेहाज टच अफ इण्डियाले “सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२०” अवार्ड प्राप्त गरेको छ । उक्त रेष्टुरेन्ट सन्  २०१८ देखि  संचालन भै रहेको छ  । पोल्याण्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनि pyszne.pl द्वारा राजधानी...

बेलायतमा काेराेनाविरुद्धकाे खाेपकाे पहिलाे मात्रा तयार

बेलायतमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तयार भएको छ । आगामी हप्ताबाट विभिन्न अस्पतालमा उपलब्ध हुने भनिएको उक्त खोप पहिलो चरणमा प्रयोगका लागि तयार भएको बीबीसीले जनाएको छ । यस्तै थप प्रयोजनका लागि ४० करोड डोज खोपको अर्डर भइसकेको समाचारमा...

ओछ्यान

युबराज गुरुङ जीवनको ४६ औँ बर्ष पार गरी रहँदा झण्डै एक तिहाइ अर्थात १५ बर्ष भन्दा बढि मस्त मुद्रामा बिताएको मेरो ओछ्यान, बल्ल आज लेखनिको  बिषय बन्न सक्यो । परदेशी बासस्थान  अगाडिको उद्दान एकाबिहानै डोजरले उधिन्न थाले पछि निद्रा  खल्बलिएको मानसपटलमा  ‘ओछ्यान’ले  बिषय प्रबेश पाएको हो  ।  संखुवा सभा...

एन आर एन ए अमेरिकि चुनावको महत्व

–पुष्प थापा एन आर एन ए अमेरिकाको आगामी २ बर्षे कार्यकालको नेतृत्वको लागी निर्वाचनमा उम्मेवार बन्ने सम्पूर्ण पदका आदरणीय उम्मेवारहरुलाई हार्दिक शुभकामना दिन चाहन्छु। बिगत धेरै दिन देखी एन आर एन ए अमेरिकाको निर्वाचन सम्बन्धित “फेस बुक” सामाजिक संजालमा र पत्र पत्रिकाहरुमा विभिन्न रंग बिरंगिका तस्बिरहरु सहितका धेरै राम्रा...

मादल बोकाएर गर्न थाले दलालहरुले मानव तस्करी

युरोपमा साँस्कृतिक कार्यक्रम देखाउने भन्दै नेपालका केही कलाकार मिलेर फेरि मानव तस्करी गरेको कुराले अहिले पुन युरोप तातेको छ । जन आस्थाले छापेको छ कि- ”चलचित्र निर्माता निर्देशक भनिएका राजु अधिकारी,बेल्जियम निवासी बेनी ढुंगाना, वन हर्न रायनो इन्टरटेनमेन्ट नामक आयोजक संस्थाका सञ्चालक बेल्जियम निवासी दीपक पौडेलले चाँजो मिलाएका हुन्...

नयाँ वर्षको शुभकामना कार्यक्रम सम्पन्न ।

नयॉ बर्ष २०७२ को उपलक्ष्यमा नेपाली समाज वेल्जियमको आयोजनामा गत १३ अप्रिल सोमबार २०१५ शुभकामना आदान-प्रदान,खान पिन तथा बिबिध अनौपचारिक कार्यक्रम आयोजना गरी भब्य रुपमा मनाइएको छ । सयाैका संख्यामा उपस्थित वेल्जियमको अाप्रवासन मन्त्री थेवो फ्रान्कन , फेडरल सांसद तथा वेल्जियमको NVA पार्टीका केन्द्रीय कोषाध्यक्ष पेटर द रोभर र...
बेल्जियममा नेपाली नयाँं बर्षको धमाका !!!

बेल्जियममा नेपाली नयाँं बर्षको धमाका !!!

चारदिशा सम्वाददाता,बेल्जियम नेपाली नयॉ बर्ष २०७२ को उपलक्ष्यमा नेपाली समाज वेल्जियमको आयोजनामा १३ अप्रिल सोमबार २०१५,बेलुका ७ बजेबाट Nationalestraat 38-40, 2000 मा शुभकामना आदान-प्रदान,खान पिन तथा बिबिध अनौपचारिक कार्यक्रमको आयोजना हुन गैरहेको छ। बिगतका बर्षमा जस्तै यस बर्ष पनि नेपाली समाज वेल्जियमको आयोजनामा उक्त कार्यक्रमको आयोजना हुन लागेको हो...
इनासको तेश्रो युरोपियन क्षेत्रीय बैठक र नृत्य प्रतियोगिता सम्पन्न

इनासको तेश्रो युरोपियन क्षेत्रीय बैठक र नृत्य प्रतियोगिता सम्पन्न

प्रकाश तिवारी जर्मनी, चैत्र २३ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को तेश्रो युरोपियन क्षेत्रीय बैठक र युरोप स्तरीय एकल नृत्य प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएको छ । अप्रिल ३-४ गरी दुई दिनसम्म जर्मनीको बोखुममा सम्पन्न कार्यक्रमको पहिलो दिन बिशेषगरि कलाकार समाजको युरोप महादेश स्तरीय क्षेत्रीय बैठकमा इनास स्थापना भएका...
स्पेनको वार्सिलोनामा भव्यताका साथ नयाँ वर्ष मनाइदै

स्पेनको वार्सिलोनामा भव्यताका साथ नयाँ वर्ष मनाइदै

चारदिशा सम्वाददाता, वार्सिलोना । नेपाली नयॉ बर्ष २०७२ को उपलक्ष्यमा जनसम्पर्क समिती स्पेनले १२ अप्रिल आइतवार  बार्शिलोनामा नयॉ बर्ष शुभकामना आदान-प्रदान तथा बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै नयॉ बर्ष मनाउने भएको छ । बिगतका हरेक बर्षमा जस्तै यस बर्ष पनि जन सम्पर्क समितीले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो...
मनायो तमु समाज बेल्जियमले  रि-चह्मी कै पिवा पर्व

मनायो तमु समाज बेल्जियमले रि-चह्मी कै पिवा पर्व

सुवास गुरुङ, वेल्जियम।  नेपालमा रि-चह्मी कै पिवा अर्थात चेलीबेटी खाना खुलाउने कार्यक्रम मंसिर महिनामा गरिने चलन छ। किनकि हामी ग्रामिण भेगमा बसोबास गर्नेहुदा बर्षै भरी खेतपातीमा ब्यस्त रहने हुदा त्यस महिनामा सबै बालिनालि भित्राएर फुर्सतीत महिनामा आफु भन्दाटाडा विवाह बारी गरी तथा बसाइ सरी गाउ घरबाट टाढा टाढा बसोवास...
नया बर्षको उत्सव आन्थ्रोपेनमा !

नया बर्षको उत्सव आन्थ्रोपेनमा !

नेपालीहरूको नयाँ वर्षमा प्रत्येक वर्ष झैँ यो वर्ष पनि नवलपरासी सहायता समाज बेल्जियमले एक भेटघाट उत्सबको आयोजना गरेको छ । आन्थ्रोपेनको चौतारी VZW मा आयोजना गरिने उत्सबमा सम्पूर्ण नवलपरासी बासीलाई आयोजक संस्थाले निमन्त्रणा गरेको जनाइएको छ/ यो परोपकारी संस्थाले वेल्जियमको समाजमा नेपाली नयाँ वर्षको अवसरमा मित्रता, भाइचारा र परोपकारी...
वेल्जियन आप्रबास मन्त्रि थेओ फ्रान्कनसंग नेपालीहरुको भेटघाट

वेल्जियन आप्रबास मन्त्रि थेओ फ्रान्कनसंग नेपालीहरुको भेटघाट

बेल्जियम,अप्रिल ४ काम गर्नलाई एनआरएनको सदस्य नै हुनु पर्दो रहेनछ  ।दुईवर्ष अगाडी सदस्यता त्यागेका रेग्मीले नेपाली समाज वेल्जियमलाई वेल्जियममा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका छन ।आज बेल्जियमका आप्रबासन मन्त्री थेओ फ्रान्कनसँग सामुहिक भेटधाट गर्ने अवसर पनि उनैले गर्दा प्राप्त भयो’ भन्दै छन् भेट्न गएकाहरु  भेट्नेहरुका अनुशार ‘भेटमा अनौपचारिक धेरै...