यूरोप

पोल्याण्डमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टले पायो अवार्ड

पोल्याण्ड —  गैरआवासीय नेपाली संघ,  पोल्याण्ड, का अध्यक्ष नरेश सापकोटाद्वारा सञ्चालित स्नेहाज टच अफ इण्डियाले “सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२०” अवार्ड प्राप्त गरेको छ । उक्त रेष्टुरेन्ट सन्  २०१८ देखि  संचालन भै रहेको छ  । पोल्याण्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनि pyszne.pl द्वारा राजधानी...

बेलायतमा काेराेनाविरुद्धकाे खाेपकाे पहिलाे मात्रा तयार

बेलायतमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तयार भएको छ । आगामी हप्ताबाट विभिन्न अस्पतालमा उपलब्ध हुने भनिएको उक्त खोप पहिलो चरणमा प्रयोगका लागि तयार भएको बीबीसीले जनाएको छ । यस्तै थप प्रयोजनका लागि ४० करोड डोज खोपको अर्डर भइसकेको समाचारमा...

बेल्जियमको इपरमा गोर्खा स्मारक अनावरण

बेल्जियमको इपरमा गोर्खा स्मारक अनावरण

काठमाडौं, ३ साउन । बेल्जियमको इपर सहरको मुख्य स्मारक मेनिनगेटमा नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट निर्माण गरिएको गोर्खा स्मारकको अनावरण गरिएको छ । बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेल र इपर नगरपालिकाका कावा मेयर जेफ भरस्कोरले गोर्खा सैनिकको सम्झनामा निर्मित स्मारकको सामूहिक रुपमा अनावरण गर्नुभएको बेल्जियमस्थित नेपाली दूतावासले...
एनआरएन बेल्जियमको अध्यक्ष पदमा सरु चापागाईको उम्मेद्वारी

एनआरएन बेल्जियमको अध्यक्ष पदमा सरु चापागाईको उम्मेद्वारी

चारदिशा सम्बाददाता , बेल्जियम गैर आबासीय नेपाली संघ बेल्जियमको आसन्न अधिवेशनमा नेत्रीत्वका लागि महिला प्रतिस्पर्धिहरुको सङ्ख्या पनि  उलेख्य हुने भएको छ ।  नेपाल ल क्याम्पसमा बिध्यार्थी राजनितीको नेत्रित्व गरेकी  र हाल ब्यबसायी संघ बेल्जियमकी उपाध्यक्ष्य सरु चापागाँईले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ । एमालेको प्रबासी सङगठन प्रबासी मंचकी  पुर्ब अध्यक्ष समेत् रहेकी चापागाईको उम्मेद्वारीलाइ...
प्रवासी नेपाली मन्च बेल्जियमले एनआरएन बेल्जियममा सर्वसहमतिको लागि पहलगर्ने

प्रवासी नेपाली मन्च बेल्जियमले एनआरएन बेल्जियममा सर्वसहमतिको लागि पहलगर्ने

चारदिशा सम्वाददाता। १३ जुलाई आन्त्वार्पेन । प्रबासी नेपाली मन्च बेल्जियम (ONF Belgium) को हिजो आन्त्वार्पेनमा भएको भेलाले एन आर एन बेल्जियमको नयाँ नेतृत्वको लागि सर्वसम्मत रुपमा नयाँ कमिटी बनाउन बेल्जियममा रहेको बिभिन्न संगठनहरु संग पहल गर्ने निर्णय गरेको छ । जसको लागि एक वार्ता कमिटी बनाई सो कमिटीले नै...
वैधानिक प्रकृयामा रहेका नेपालीको साथमा एनआरएन वेल्जियम

वैधानिक प्रकृयामा रहेका नेपालीको साथमा एनआरएन वेल्जियम

चारदिशा सम्वाददाता, बेल्जियम । गैर आवासीय नेपाली संघ बेल्जियमले गत आईतबारका दिन बेल्जियमको आन्त्रोपेनमा अवस्थित नेशनल होटलको सभाहलमा बेल्जियममा बैधानिक तथा कागजी प्रकृयामा रहेका नेपालीहरुको बारेमा बेल्जियम संसद सदस्य तथा नेचुरलाईजेशन बिभाग की नहिमा लान्जरी संग एक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ। गैर आवासीय नेपाली संघ प्रेम गुरुंङको अध्यक्षतामा...
बेल्जियम एनआरएन मा को ?

बेल्जियम एनआरएन मा को ?

चारदिशा, गैर आबासीय नेपाली संघ बेल्जियमको जुन 7 को बैठकले आगामी अगस्त २३ मा अधिबेशनको घोषणा गरे पछि बेल्जियमको नेपाली समुदायमा अागामी नेत्रित्वमा को ? भन्ने बारेमा चर्चा परिचर्चा सुरु भएको छ । 2006 मा भएको पहिलो अधिबेशन देखि राजनितिक दलहरुका भात्री संगठनहरुको प्रत्यक्ष्य अप्रत्यक्ष्य हुने प्रतिस्पर्धाबाट नेत्रित्वको चयन...
पुनर्निर्माणका लागि संगीत

पुनर्निर्माणका लागि संगीत

चार दिशा सम्बाददाता नेपालमा भुकम्पले गरेको बिनासबाट पीडितहरुको उद्दार र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्यस्यले नेपालका ख्याती प्राप्त युबा गायक प्रमोद खरेल, नेवारी फिल्म अभिनेत्री यबम गायिका आसिष्मा नकर्मी, आस्था राउत र बेलायत बसदै आएका गायक बिबेक श्रेष्ठको सांगितिक कार्यक्रम यही जुन २८ तारिख बेल्जियमको आन्त्वेर्पेन शहरमा हुने भएको छ...
चितवन सहायता कोष बेल्जियमको अधिबेशन सम्पन्न

चितवन सहायता कोष बेल्जियमको अधिबेशन सम्पन्न

चारदिशा सम्बाददाता परोपकारी कार्यमा बिगत १० बर्ष देखि सक्रिय बेल्जियमबासी नेपालीहरुको संस्था चितवन सहायता कोषको पाचौ अधिबेशनले दिनेश भण्डारीको नेत्त्रित्वमा नयाँ कार्यसमिती चयन गरेको छ । गत आईतवार लुभेन शहरमा सम्पन्न अधिबेशनले आगामी दुई बर्षका लागि नयाँ समितिको चयन गरेको हो । समितिको अध्यक्षमा दिनेश भण्डारी,बरिष्ठ उपाध्यक्षः रफि शाह,...
टप मोडेल वेल्जियम प्रतिस्पर्धाको मैदानमा उक्लँदै  नेपाली मोडेल योगिता

टप मोडेल वेल्जियम प्रतिस्पर्धाको मैदानमा उक्लँदै नेपाली मोडेल योगिता

चारदिशा सम्वाददाता। वेल्जियमको लिएजमा वसोवास गर्दै आइरहेकी नेपाली मोडल योगिता थापा टप मोडेल वेल्जियम सिनियर २०१६ प्रतियोगितामा छानिएकी छिन्।  आयोजकले प्रत्येक वर्ष वेल्जियम निवासी महिला प्रतिस्पर्धीहरु वीचवाट सफल मोडलहरु छनौट गर्ने गर्दछन्। हालसम्मको प्रतियोगितामा  टप मोडेल वेल्जियम सिनियरले आयोजना गर्ने उक्त प्रतियोगिताको सेमिफाइनल सम्म पुग्ने थापा पहिलो नेपाली हुन्।...
व्रसेल्समा गरियो भुकम्प पिडितको सम्झनामा स्मृतिसभा

व्रसेल्समा गरियो भुकम्प पिडितको सम्झनामा स्मृतिसभा

नेपालमा गएको महाभूकम्पमा परी आफ्नो ज्यान गुमाउने नेपालीहरूको आत्माको चीर शान्तिको कामना गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभ तथा पिडितहरु सबैलाइ उचित राहत मिलोस् भनि गत १० मे आइतबारका दिन एनआरएन ए बेल्जियम ब्रसेल्स क्षेत्रीय समितिको आयोजनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली दुताबास बेल्जियम तथा बेनेलक्स...

बाल मनोबिज्ञान र राष्ट्रियताको अन्तरसम्बन्ध

सुरुवात गर्छु बाल्यकाल बाट| जब राम्रो संग अक्षर चिन्ने भैयो त्यति बेला देखि नै पढाइयो अनि घोकाइयो, हामि बिर नेपालीका सन्तान, कसै संग झुक्न जान्दैनौ, देशको लागि ज्यान दिन तयार छौ| खोट मेरो देशको शैक्षिक प्रणालीमा थियो कि म मा ऐले सम्म त्यति राम्रो संग ठम्याउन त सकेको छैन...