यूरोप

विदेशमा थप तीन नेपालीको मृत्यु, जोखिम कम नभएकोले सावधानी अपनाउन आग्रह

लण्डन – विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप तीनजना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीहरुको निधन भएको हो। समितिका अनुसार...

युरोपेली संसदद्धारा महिला र बालिकाको रक्षा गर्न पाकिस्तानलाई आग्रह

युरोपेली संसदले पाकिस्तानलाई पाकिस्तानका महिला र बालिकाको सुरक्षा गर्न आग्रह गरेको छ । युरोपेली संसदले हालैका दिनहरुमा पाकिस्तानमा महिला र बालिकाहरुकाविरुद्ध हिंसात्मक घटनाहरु भएको भन्दै महिला र बालिकाको रक्षा गर्नका लागि आग्रह गरेको हो । पछिल्ला केही महिनामा पाकिस्तामा...

नेपालको जनसंख्या आधा घट्ने

नेपालको जनसंख्या आधा घट्ने

काठमाण्डौ – यस शताब्दीको अन्त्यसम्ममा नेपालको जनसंख्या आधा घट्ने प्रक्षेपण भएको छ । ब्रिटेनको प्रतिष्ठित जर्नल ल्यान्सेटमा विश्वव्यापी अध्ययन गरेर प्रकाशित एक लेखमा विज्ञहरूले नेपाललगायत अधिकांश देशमा शताब्दीको अन्त्यसम्ममा जनसङ्ख्या निकै घट्ने प्रक्षेपण गरिएको छ । बीबीसीका अनुसार हाल नेपालको जनसंख्या तीन करोड रहेको छ । सन् २०४३ मा...
इटलीमा ८० रुपैयाँमा खरिद गर्न पाइने घर

इटलीमा ८० रुपैयाँमा खरिद गर्न पाइने घर

मानिसहरुले आफ्नो जीवनमा एउटा घर बनाउन सबैलाई इच्छा हुन्छ । आफ्नो जग्गा अनुसार कहिलेकाही घर बनेको हुँदैन । कहिले पैसाको कारण त कहिले अन्य कारणले भनेको जस्तै हुँदैन । तर इटलीमा ८० रुपैयाँमा घर किन्न सकिन्छ । वास्तविक कुरा हो । इटलीको द्धिप सिसिलीमा भएको एक नगर परिषद विदेशीन...
उत्तरपूर्वी टर्कीमा बाढी: दुईको मृत्यु, ११ घाइते

उत्तरपूर्वी टर्कीमा बाढी: दुईको मृत्यु, ११ घाइते

एजेन्सी – टर्कीको उत्तरपूर्वी प्रान्त रिजमा मङ्गलबार आएको बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । यस बाढीमा परी अन्य ११ जना घाइते भएका छन् । भारी वर्षापछि आएको बाढी परी दुई व्यक्तिको मृत्यु भएको गृह मन्त्री सुलेएमान सोएलुले समाचारदाताहरुलाई बताएका छन् । बाढी प्रभावित क्षेत्रमा रहेका वासिन्दालाई...
कोरोना भाइरसको संक्रमित संख्या एक करोड ३० लाख नाघ्यो

कोरोना भाइरसको संक्रमित संख्या एक करोड ३० लाख नाघ्यो

काठमाण्डौ – विश्वभर दैनिक दुई लाखको दरले कोरोना भाइरसको सक्रमित संख्या वृद्धि हुनथालेको छ । योसँगै कुल संक्रमित संख्या एक करोड ३० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर कुल संक्रमित संख्या एक करोड ३० लाख २७ हजार रहेको छ । मृतक संख्या ५ लाख ७१ हजार नाघेको...
विश्वभर कोरोनाबाट एक करोड २० लाख सङ्क्रमित

विश्वभर कोरोनाबाट एक करोड २० लाख सङ्क्रमित

काठमाण्डौ – विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एक करोड २० लाख पुगेको छ ।जोन हकिन्स विश्वविद्यालयले बिहीबार दिएको जानकारी अनुसार सङ्क्रमित भएकामध्ये विश्वभरी पाँच लाख ५० हजार १३५ जनाको मृत्यु भएको छ । चिनियाँ सहर वुहानमा सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बरमा पत्ता लागेको कोभिड–१९ हाल विश्वभर महामारीका रूपमा फैलिएकोे...
आफ्नै नवजात शिशु हत्याको अभियोगमा नेपाली महिला बेलायती अदालतमा

आफ्नै नवजात शिशु हत्याको अभियोगमा नेपाली महिला बेलायती अदालतमा

लण्डन– आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ । तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा नवजात शिशुलाई मारेर इङ्ग्ल्याण्डको अल्डरसटमा रहेको म्यानर पार्कमा गाडेको आरोपमा पक्राउ गरेको जनाइएको छ...
प्रबासी नेपाली एकता मंच   बेल्जियमको नेपालमा  कोरोना कोषमा सहयोग

प्रबासी नेपाली एकता मंच बेल्जियमको नेपालमा कोरोना कोषमा सहयोग

२८ जुन।बेल्जियमबाट नेपालीहरुको संगठन प्रवासी नेपाली एकता मञ्च (ONUF Belgium) ले कोभिड-१९ विरुद्ध लड्न नेपाल सरकारको कोभिड-१९ सहयोग खातामा २ लाख ३० हजार रुपैयाँ सहयोग गरेको छ। नेकपाको प्रवासी संगठन ONUF Belgium ले आफ्नो सदस्यहरुबाट सहयोग उठाएर यो रकम नेकपाको नेता युबराज चौंलागाई मार्फत नेपाल पठाएको हो। नेपालमा नेकपा...
कोरोना भाइरसविरुद्धको खोप देखि उपचारको विकास कति सफल

कोरोना भाइरसविरुद्धको खोप देखि उपचारको विकास कति सफल

प्रभात सिंह: विश्वभर तीव्र गतीमा फैलिरहेको कोरोना भाइरसका कारण विश्व नै त्रसित भएको छ । चीनको वुहान शहरबाट शुरुभएको भाइरस विश्वभर फैलिएको छ । सम्पूर्ण देशहरु लकडाउनको अवस्थामा रहेको छ । केही देशहरु सामाजिक दूरी कायम गर्दै लकडाउन खुकुलो समेत गरेको छ । तर, खुकुलो बनाइएको देशहरुमा संक्रमण दर...
कोरोना भाइरस: विश्वभर संक्रमितको संख्या झण्डै १ करोड !

कोरोना भाइरस: विश्वभर संक्रमितको संख्या झण्डै १ करोड !

काठमाण्डौं – कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा झण्डै एक करोड मानिस संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट विश्वका २ सय १५ मुलुकका ९८ लाख ९८ हजार २ सय १४ जना संक्रमित पुगेका छन् । यो समाचार तयार पार्दासम्म ४ लाख ९६ हजार ७७ जना कोरोना...
विश्वभर ९० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण

विश्वभर ९० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण

काठमाण्डौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ९० लाखभन्दा बढी संक्रमित भएका छन् । सोमबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ३० हजार २५४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ९० लाख ३८ हजार ८०९ पुगेको छ । विश्वभर पछिल्लो...