यूरोप

एक वर्ष पोर्चुगल बसेका आप्रवासीका छोराछोरीले नागरिकता पाउने

पर्यटन भिसाको अवधिमा जन्मिएको बच्चालाई पनि नागरिकता लिस्वन – पोर्चुगल सरकारले नागरिकता वितरणमा नयाँ नीति ल्याएको छ । जसअनुसार एक वर्ष अघिदेखि पोर्चुगलमा बस्ने आप्रबासीका छोराछोरीले नागरिकता पाउने छन् । यो नियम संसदबाट पास हुन भने बाँकी छ ।...

कोरोना भाइरस विरुद्ध लड्न युरोपेली सङ्घले नेपाललाई नौ अर्ब ८० करोड सहयोग गर्ने

काठमाण्डौं – युरोपेली सङ्घले नेपाल सरकारलाई रु नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन सङ्घले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो । युरोपियन युनियनका लागि नेपाली राजदुत लोक...

बेल्जियम काङ्रेसलाई केन्द्रको अधिबेशनको चटारो

बेल्जियम काङ्रेसलाई केन्द्रको अधिबेशनको चटारो

चारदिशा, सम्बाददाता, बेल्जियम, नेपाली काङ्रेसको प्रबासी संगठन नेपाली जन संपर्क समिती बेल्जियमले पार्टीको आगामी १३औ महाधिबेशनको लागि महाधिबेशन प्रतिनिधि र महासमिती सदस्य चयन  गर्ने प्रकृया सुरु गरेको छ । मंगलबार सम्पन समितिको बैठकले चयन प्रकृयालाई बिधिबत् अगाडि बढाउन समितिका अध्यक्ष सुभाश  जोशीको सन्योजकत्वमा ५ सदस्यिय समितिको निर्माण गरेको छ ।...

कम्युनिस्ट एकता हुन नसक्नु नेपालको बिडम्बना , विश्वकर्मा

चारदिशा, सम्बाददाता, बेल्जियम , नेपाली जन प्रगतिशिल मोर्चा बेल्जियमले नेपाल कम्युनिस्ट पार्टी माओवादीका स्थायी समिती सदस्य एबम प्रबक्ता खड्क बहादुर विश्वकर्मा ( प्रकान्ड ) को प्रमुख आथित्यतामा ”नेपालको बर्तमान राजनैतिक अवस्था तथा प्रवासी नेपाली को भूमिका ” भन्ने सिर्शकमा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै विश्वकर्माले...
गीतकार शालिक गौतमको सँकल्प

गीतकार शालिक गौतमको सँकल्प

चारदिशा, सम्बाददाता, बेल्जियम, युबा संगीतकार आलोक शर्मा र गीतकार सालीक गौतमले  ‘सँकल्प’  नामक गीती एलबम बजारमा ल्याएका छन । राष्ट्रिय गीत सहित बिबिध खाले  कर्णप्रिय गीतहरु रहेको एलबमले सबै खाले श्रोताहरुलाई संगीतको आनन्द दिनसक्नेछ । हाल नेदरल्यान्दमा बस्दै आएका शालिक गौतमले चारदिशा सँग कुरा गर्दै प्रबासबाट नेपाली संगीत क्षेत्रमा...
स्विजरल्याण्डमा सुभास सुन्दासको “उडन देउ“  विमोचन‏

स्विजरल्याण्डमा सुभास सुन्दासको “उडन देउ“ विमोचन‏

गुणराज शर्मा ,स्विजरल्याण्ड     स्विजरल्याण्ड निवासी उदयीमान गायक एंव संगीतकार सुभाष सुन्दासको पहिलो एल्बम „उडन देउ“ को तमु परिवार स्विजरल्याण्डले राजधानी बर्नमा आयोजना गरेको  लोसार कार्यक्रममा स्विटजरल्याण्डका लागि नेपाली राजदूत श्री दीपक धिताल ,गैर आवासिय नेपाली संधका प्रमुख संरक्षक एंव पूर्व अध्यक्ष श्री जीवा लामिछाने, उपाध्यक्ष श्री कुमार पन्त,...
नायिका गरीमा पन्त युरोपको ब्यवसायमा

नायिका गरीमा पन्त युरोपको ब्यवसायमा

चारदिशा , सम्बाददाता,  बेल्जियम , नेपाली सिने जगतकी चर्चित नायिका गरिमा पन्त बेल्जियमकी स्थाई बासिन्दा हुने भएकी छिन । बेल्जियमका ब्यबसायी हरी शर्मा थपलियासँग बैबाहिक जीबन सुरु गर्ने तर्खरमा रहेकी नायिका पन्त  उनीहरुको  बेल्जियमको ब्रासकाटमा सन्चालन हुन लागेको सुशी रेस्टुरेन्टको ओपनिङमा देखिएपछि यसको पुष्टि  भएको हो । बिगत चार...
बेल्जियममा मेलमिलाप दिवस

बेल्जियममा मेलमिलाप दिवस

बेल्जियम । अाफुलाई पंचायती सरकार र दरबारबाट म्रित्युदण्डको सजाय हुन सक्ने लगभग निष्चित रहेको अवस्थामा पनि प्रजातान्त्रिक आन्दोलनलाई सहयोग गरेको बदलामा नेपाललाई अौपनिबेशिक राज्य बनाउने छिमेकीको चाहना बुझेर राष्ट्रिय शक्ती ( राजा , जनता, प्रजातान्त्रिक पार्टीहरु ) मिलेर मात्र देश बचाउन सकिन्छ भनि राष्ट्रिय मेलमिलापको आह्वान गरेर जननायक बिपी...
युरो नेपाल कलाकार संघको अधिबेशन सम्पन्न

युरो नेपाल कलाकार संघको अधिबेशन सम्पन्न

चारदिशा; सम्बाददाता ;बेल्जियम ; बेल्जियममा  नेपाली कला संस्क्रिति सँग सम्बद्ध रहेर नेपाली  कला संस्क्रितिको उथ्थानमा सकृय नेपाली कलाकारहरु, गीतकार , संगीतकार हरुको संस्था   युरो नेपाल कलाकार संघले  आफ्नो तेश्रो अधिबेशन सम्पन्न गरेको छ । नेपाली चलचित्रकी चर्चित कलाकार पार्वती अधिकारीको अध्यक्षतामा ११ सद्सस्यिय कार्यसमितिको निर्माण गर्दै सम्पन्न अधिबेशनको...
बेल्जियममा राष्ट्रनिर्माताको सम्झना !

बेल्जियममा राष्ट्रनिर्माताको सम्झना !

चारदिशा, सम्बाददाता, बेल्जियम,             नेपाल राष्ट्रका निर्माता एवँ राष्ट्रिय एकताका प्रतीक श्री ५ पृथ्वी नारायण शाहको २९४ औं जयन्ती १० जनवरी २०१६ का दिन बेल्जियमको स्थानीय लुभेनमा मनाइयो ।  प्रवासी नेपाली एकता समाजव्दारा आयोजित जयन्तीमा प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै एनआरएन बेल्जियमका अध्यक्ष गँगाधर...
यूरोपकै  टप मोडल प्रतियोगिताको फाइनलमा भिड्दै नेपाली चेली

यूरोपकै टप मोडल प्रतियोगिताको फाइनलमा भिड्दै नेपाली चेली

चारदिशा सम्वाददाता। वेल्जियमकै गैरव मानिने टप मोडल वेल्जियमको फाईनलमा नेपाली चेली योगिता थापा जोडदार प्रतिस्पर्धिको रुपमा उभिएकी छिन्। वेल्जियमको लिएज निवासी योगिता  ‘‘वेल्जियम  मोडल सेमी फानल  ’’ मा सयौं प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै फाइनलमा आफूलाई उभ्याउन सफल भएकी थिईन् । फ्रान्सको राजधानी पेरीसमा २४ जनवरी २०१६ मा आयोजना गर्न लागिएको...

२९ डिशेम्वरमा हुने भो नेपाली व्यवसायी संघ वेल्जियमको अधिवेशन

चारदिशा सम्वाददाता। नेपाली व्यवसायी संघ वेल्जियमको अधिवेशन आगामी डिशेम्वर २९ का दिन आन्त्रपेनको होटल नेशनलमा सम्पन्न हुने भएको छ। नेपाली व्यवसायी संघ वेल्जियम कार्यसमितिको  सोमवार वसेको वैठकले अधिवेशनको मिति तोक्दै नयाँ सदस्यता लिन तथा नविकरण गर्न सम्पूर्ण व्यवसायीहरुमा हार्दिक अनुरोध गरेको छ। वैठकले   सदस्यता  तथा नविकरणका लागि  उपाध्यक्ष  किसन...