यूरोप

एक वर्ष पोर्चुगल बसेका आप्रवासीका छोराछोरीले नागरिकता पाउने

पर्यटन भिसाको अवधिमा जन्मिएको बच्चालाई पनि नागरिकता लिस्वन – पोर्चुगल सरकारले नागरिकता वितरणमा नयाँ नीति ल्याएको छ । जसअनुसार एक वर्ष अघिदेखि पोर्चुगलमा बस्ने आप्रबासीका छोराछोरीले नागरिकता पाउने छन् । यो नियम संसदबाट पास हुन भने बाँकी छ ।...

कोरोना भाइरस विरुद्ध लड्न युरोपेली सङ्घले नेपाललाई नौ अर्ब ८० करोड सहयोग गर्ने

काठमाण्डौं – युरोपेली सङ्घले नेपाल सरकारलाई रु नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन सङ्घले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो । युरोपियन युनियनका लागि नेपाली राजदुत लोक...

‘म्यासेन्जर रुम’ : फेसबुकमा भिडियो कलसम्बन्धी नयाँ सेवा

‘म्यासेन्जर रुम’ : फेसबुकमा भिडियो कलसम्बन्धी नयाँ सेवा

काठमाण्डौं – विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कलसम्बन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कलसम्बन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो । ‘म्यासेन्जर रुम’ नाम दिइएको सो नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने...

बेल्जियमको सरकारले आगामी मे ४ बाट लकडाउनलाई क्रमस: खोल्ने

रमेश कंडेल २५ अप्रिल, बेल्जियम । २४ अप्रिलमा दिउसो २:२० बाट रातीको १० बजेसम्म भएको सुरक्षापरिषदको बैठकले लकडाउन खुकुलो बनाउने निर्णयहरु गरेसंगै बेल्जियमले आगामी दिनहरुमा लकडाउनलाई क्रमस खुकुलो गर्दैछ। पहिलो चरण ४ मे बाट केही ब्याबसायहरु खोल्न दिने भएको छ। सार्बजनिक यातायातहरुमा जादा मास्क वा नाकमुख छोप्ने कुरा लगाउन...
प्रधानमन्त्री ओली र साइप्रसका राष्ट्रपतिबीच टेलिफोन संवाद

प्रधानमन्त्री ओली र साइप्रसका राष्ट्रपतिबीच टेलिफोन संवाद

नेपालीलाई अप्ठेरो पर्न नदिने काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओली र साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेसबीच टेलिफोन संवाद भएको छ । प्रधानमन्त्री अ‍ोलीले विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझ्ने क्रममा आज राष्ट्रपतिसँग टेलिफोन संवाद गरेका हुन् । सो क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका नेपालीका बारेमा चासो राखेको...
कोरोनाका कारण विश्वभर २८ नेपालीको मृत्यु

कोरोनाका कारण विश्वभर २८ नेपालीको मृत्यु

काठमाण्डौं – विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट शनिबारसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या २८ पुगेको छ । गैरआवासीय नेपाली संघको कोरोना भाइरस उच्चस्तरीय समिति अन्तरको स्वास्थ समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, युएईमा २, आयरल्याण्डमा १ जनाको ज्यान गएको एनआरएनको सचिवालयले...
कोरोना आतंकले जर्जर बनेको विश्व, थपिदै संक्रमित, बढ्दै मृत्यु

कोरोना आतंकले जर्जर बनेको विश्व, थपिदै संक्रमित, बढ्दै मृत्यु

काठमाण्डौं – विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । त्यस्तै संक्रमितको संख्या २२ लाख ४८ हजार ३७ पुगेको छ । संक्रमितमध्ये ५ लाख ७० हजार ७९२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणमा...

लकडाउनमा के गर्दै छ एनआरएनए बेल्जियम ?

कोरोना (COVID-19) भारसका कारण विश्व आक्रान्त परिरहेका बेला बेल्जियम पनि नराम्ररी प्रभावित बनेको छ। बेल्जियम एक महिना यता लकडाउनको अवस्था सामना गरिरहेको छ। कोरोनाकै कारणबाट हालसम्म करिब चार हजार पाच सय बेल्जियन नागरिकले ज्यान गुमाई सकेका छन । गत मार्च 13 बाट बेल्जियम सरकारले लकडाउन घोषित गरेपछि करीब नौ...

स्पेनका नेपाली समुदायका पिडितहरूको मुहारमा खुसी ल्याईदिने सहयोगीहरू,

भोला लामिछाने , १६ अप्रिल २०२० / गएको चार दिनमा स्पेनमा ८७ जनाले खाद्यान्न राहत पाए सगै यहाका पिडामा परेका नेपाली समुदायको मुहारमा खुसी छाएको छ कोरोना महामारी बाट विश्व आक्रान्त बन्दै गर्दा स्पेन पनि अछुतो रहेन । स्पेन लकडाउन सगै यहाका नेपालीहरू घरभित्रै बस्न बाध्य छन तर केही...
‘के हुँदैछ भन्ने डब्लुएचओलाई थाहा थियो, तर खुलासा नगर्दा क्षति पुग्यो’ : राष्ट्रपति ट्रम्प

‘के हुँदैछ भन्ने डब्लुएचओलाई थाहा थियो, तर खुलासा नगर्दा क्षति पुग्यो’ : राष्ट्रपति ट्रम्प

कोरोनाका कारण विश्वभर १ लाख ३६ हजारको मृत्यु काठमाण्डौं – विश्वभरमा कोरोना भाइरसबाट सङ्क्रमित सङ्ख्या २० लाख ६० हजार भन्दा धेरै रहेको छ भने एक लाख ३६ हजारभन्दा बढिले ज्यान गुमाएका छन् । जोन हपकिन्स युनभर्सिटीले जनाएअनुसार सबभन्दा ज्यादा कोरोनाको शिकार भएको अमेरिकामा ३० हजार भन्दा धेरैको मृत्यु भइसकेको...
गर्भवति नर्सको कोभिड–१९ बाट निधन, शल्यक्रिया गरी निकालिएकी छोरी सकुशल

गर्भवति नर्सको कोभिड–१९ बाट निधन, शल्यक्रिया गरी निकालिएकी छोरी सकुशल

काठमाण्डौं – बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एक गर्भवती नर्सको निधन भयो । लगत्तै आपकालीन शल्यक्रिया गरी उनको गर्भमा रहेकी छोरी भने जीवितै जन्माउन अस्पतालका डाक्टर सफल भएका छन् । विगत पाँच वर्षदेखि नर्सका रुपमा कार्यरत २८ वर्षकी नर्स मेरी अगियइवा अग्यापोङ्गको गएको आइतबार लुटन एण्ड डनस्टेबल युनिभर्सिटी हस्पिटलमा निधन...
कोरोना अपडेटः विश्वभर सवा लाख भन्दा बढीको मृत्यु, अमेरिकाका अधिकांश राज्यमा संकटकाल घोषणा

कोरोना अपडेटः विश्वभर सवा लाख भन्दा बढीको मृत्यु, अमेरिकाका अधिकांश राज्यमा संकटकाल घोषणा

काठमाण्डौं – विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट बुधबारसम्म मृत्यु हुनेको संख्या एक लाख २७ हजार पाँच सय ९८ पुगेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ । अमेरिकामा ६ लाख...