मनोरञ्जन

४४ करोडमा पहिलो पटक नेपालमा ‘आईफा अवार्ड’ हुदैँ, बलिउडका ६० भन्दा बढी कलाकार उपस्थित हुने

काठमाडौँ – बलिउडमा बर्षौदेखि चल्दै आएको आइफा अवार्ड यसपटक नेपालमा आयोजना हुने भएको छ । क्यानडा, मलेसिया, सिंगापुर जस्ता देशमा यो अवार्ड शो सम्पन्न भैसकेको छ । नेपालमा भने पहिलो पटक आइफा अवार्ड हुन लागेको हो । यसका लागि बलिउडका लगभग ६० भन्दा बढी कलाकार नेपाल आउनेछन् । यस्तै... बिस्तृत

‘ब्ल्याक बिकिनी’ मा यस्ती देखिइन् दिशा पटानी

काठमाडौँ – पछिल्लो समय अभिनेत्री दिशा पटानी टाइगर श्राफसँगको ब्रेकअपका कारण चर्चामा छिन् । आफ्नो फिटनेस र सेक्सी लुकका साथै सामाजिक संजालमा शेयर गरेका हट तस्वीरका कारण पनि उनि बेलाबेलामा चर्चामा आइरहन्छिन् । दिशाले हालै सामाजिक संजालमा शेयर गरेका ब्ल्याक बिकिनीका सुन्दर तस्वीरहरुले उनका फ्यानहरुको धड्कन बढाएको छ ।... बिस्तृत

बेल्जियम र डेनमार्क बने इनास युरोप च्याम्पियन

अन्तरराष्ट्रिय नेपाली कलाकार समाज युरोपले आयोजना गरेको युरोपस्तरीय गायन तथा न्रित्य प्रतियोगितामा उत्कृष्ट गायकको उपाधी रविन दाहाल डेनमार्क र उत्कृष्ट न्रित्यको उपाधी रस्किन दाहाल बेल्जियम र निग्मा डिकी शेर्पा बेल्जियमले जितेकाछन । प्रतियोगितामा गायन तर्फ फ्रस्टरनरअप सन्तोष लामिछाने डेनमार्क र सेकेन्डरनरअप आश्रित अधिकारी बेल्जियम भएका छन भने न्रित्य तर्फ... बिस्तृत

नायिका वर्षा र नायक जीवनको ‘तारा खसेछ’ सार्वजनिक

प्रकाश अर्याल, स्कटल्याण्ड स्कटल्याण्डमा बस्दै आउनु भएका गायक सोहन घिमिरेको आवाजमा रहेको नयाँ गीत ‘तारा खसेछ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित नायिका वर्षा शिवाकोटी र नायक जीवन भट्टराई अभिनित म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा नायक भट्टराईले नायिका वर्षा राउतलाई “तारा खसेछ, भनु कि... बिस्तृत

स्वरूपराज आचार्यको ” यो साँझ एक्लै छोडिदेउ  “

प्रकाश अर्याल, स्कटल्याण्ड, युके । सोहन घिमिरेको शब्द तथा संगीतमा चर्चित गायक स्वरूपराज आचार्यको  ” यो साँझ एक्लै छोडिदेउ  मलाई ” बोलको गीत  म्युजिक भिडियो  सहित  सार्बजनिक  भएको छ । यो गीत आफुले निकै मन पराएको र  लोकप्रिय गीत हरुको सुचिमा  पर्न सक्ने सम्भावना रहेको गायक  स्वरूपराज आचार्यले बताएका... बिस्तृत

पन्ध्र बर्षपछि सार्वजनिक भयो उज्वलको गीत

चारदिशा, बेल्जियम, पन्ध्र बर्ष अघि छायाँकन सुरु गरिएको नेपाली चलचित्र यातनाको गीत युट्युबबाट गत साता रिलिज भएको छ । नायक तथा निर्देशक उज्वल केसीद्वारा छायांकन अधुरो रहेको चलचित्रको ”आँखा आँखा चार हुँदा” भन्ने गीत रिलिज गरिएको हो । पन्ध्र बर्ष अगाडिनै प्रदर्शनमा ल्याउन लागिएको चलचित्र नायिका श्रीशा कार्कीले आत्महत्या... बिस्तृत

गायक धितालको “देखे तिमीलाई” म्युजिक भिडियो

प्रकाश अर्याल  , स्कटल्याण्ड, युके, सुमुधुर स्वरका युवा गायक नारायण धितालको  गीत “देखे तिमीलाई” को  हालै सार्बजनिक म्युजिक लोकप्रिय बन्दै  गएको छ।  गायक नारायण धितालकै संगीत र  शब्द रहेको  उक्त  गीत स्कटल्याण्डको रमणनिय स्थानमा छायांकन  गरिएको छ। हाल बेल्जियम रहेका गायक धितालले करिब  पन्ध्र वर्ष  अघि अहिलेका चर्चित कलाकार... बिस्तृत

वद्री र शकुन्तलाले निकाले नयाँ एल्वम ट्यान्कुटि झ्याईँ

चारदिशा । नेपाली लोक गायन क्षेत्रका वरिष्ट लोकगायकहरु वद्रि प‌‌गेनी र शकुन्तला थापाले नयाँ लोक एल्वम निकाले‍का छन्। लोक गीतलाई साधना वनाएका उनीहरुले विवाहमा प्रयोग गरिने लोकप्रिय ट्यानकुरी वाजाको धुनलाई  प्रयोग गरेका छन्। एक नारायण भण्डारीको  शव्द संगीत रहेको उक्त गीतको म्यूजिक भिडियो पनि हालै सार्वजनिक गरिएको छ। नेपालको... बिस्तृत

श्रोतालाई मेनुकाको ‘लाईफ’ (भिडियोसहित)

काठमाडौं । गायिका मेनुका राई सांगीतिक कोशेली ‘लाईफ’ लिएर श्रोता तथा दर्शकमाझ आएकी छन् । कुनै समय ‘माया आरिसे’ बोलको लोकआधुनिक गीतमार्फत गायन क्षेत्रमा चर्चामा मेनुकाको यो तेस्रो एल्बम हो । यसअघि उनले ‘माया आरिसे’ र ‘१, २, ३’ नामक एल्बम ल्याएकी थिइन् । सार्वजनिक एल्बम ‘लाईफ’ मा ६... बिस्तृत

फन्कोले प्रवासी नेपालीहरुको मन जित्यो

चारदिशा सम्वाददाता। गैर आवासीय नेपालीहरुले निर्माण गरेको नेपाली कथानक चलचित्र फन्को ईटालीको रोममा प्रदर्शन गरिएको छ। अन्तराष्ट्रिय नेपाली कलाकार संघ ( अनेकस )को संयोजनमा आइतवार प्रदर्शन गरिएको चलचित्र हेर्न उल्लेख्य मात्रामा नेपालीहरु उपस्थित भएका थिए। नेपाली परिवेशको कथा रहेको फन्कोमा हाँस्य, संवेदना र ईमान्दारितका कथा रहेको छ। चलचित्रको प्रमुख... बिस्तृत