मनोरञ्जन

कंगनामाथि पोस्टर चोरीको आरोप

कंगनामाथि पोस्टर चोरीको आरोप

एजेन्सी – कंगना रनावत अभिनित चलचित्र ‘जजमेन्टल हे क्या ?’ प्रदर्शन हुनुअघि नै विवादमा फसेको थियो । अहिले फेरि प्रदर्शनमा आइसकेपछि यो चलचित्र फेरि नयाँ विवादमा तानिएकाे छ । यो चलचित्रलाई अहिले पोस्टर चोरी गरेको आरोप लागेको छ । हङ्गेरीकी महिला फोटोग्राफर फोरा बोर्सीले चलचित्रले पोस्टर चोरी गरेको आरोप...
पारदर्शी पहिरनमा देखिदा फेरी ट्रोलको शिकार बनिन् प्रियंका चोपडा

पारदर्शी पहिरनमा देखिदा फेरी ट्रोलको शिकार बनिन् प्रियंका चोपडा

एजेन्सी – बलिउड अभिनेत्री प्रियंका चोपडा आजकाल कुनै न कुनै कारणसहित चर्चामा छाइरहेकी छिन् । पछिल्लो समय चुरोट तानिरहेको तस्बिरका कारण उनी निकै ट्रोल भएकी थिइन् । हालै प्रियंका श्रीमान् निक जोनाससँग स्विम सुटसँग गुलाबी पञ्जाका कारण निकै ट्रोल भएकी हुन् । यसै बिच प्रियंकाको नयाँ चर्चा थपिएको छ...
आसामका बाढी प्रभावितका लागि अक्षयले गरे २ करोडको आर्थिक सहयोग !

आसामका बाढी प्रभावितका लागि अक्षयले गरे २ करोडको आर्थिक सहयोग !

एजेन्सी – बलिउड सुपर स्टार अक्षय कुमार कुशल अभिनय कलाका साथ साथै कोमल हृदयका कारण पनि सबैमाझ परिचित रहेका छन। उनी अक्षयले हालै मात्र आसामका बाढी प्रभावितहरुको लागि २ करोड नगद सहयोग गर्ने घोषणा गरेका छन। जसको जानकारी अक्षय स्वयंले ट्वीटमार्फत गराएका हुन्। उनले लेखेका छन, ‘आसाममा आएको बाढिका...
डा. सिके राउतको जीवनीमा आधारित चलचित्र बन्दै

डा. सिके राउतको जीवनीमा आधारित चलचित्र बन्दै

काठमाण्डौं – जनमत पार्टिका अध्यक्ष एंब मधेसका चर्चित नेता डा. सिके राउतको जीवनमा आधारित चलचित्र बन्ने भएको छ । ५० प्रतिशत उनको जीवनको भोगाई र ५० प्रतिशत चलचित्रको कथा जोडेर चलचित्र बन्ने भएको छ । उक्त चलचित्र नाम भने डा. सिके राउत द प्यासन राखिएको छ । हिजो राजधानीमा...
संगीत चोरीको आरोपमा कालीप्रसाद बाँस्कोटामाथि महानगरीय प्रहरी परिसरमा उजुरी

संगीत चोरीको आरोपमा कालीप्रसाद बाँस्कोटामाथि महानगरीय प्रहरी परिसरमा उजुरी

काठमाण्डौं – गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटामाथि संगीत चोरी भएको भन्दै महानगरीय प्रहरी परिसरमा उजुरी परेको छ। महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार नेपाल आइडलका फाइनलिष्ट सुमित पाठकको आवाजमा रहेको र बाँस्कोटाको शब्द तथा संगीत रहेको गीत समाचार को संगीत बिक्की महतले आफ्नो गीत बुजाइदेउनको संगीतसँग हु-बहु मिलेको...
श्रीदेवीको निधन भएको डेढ बर्षपछि खुल्यो डरलाग्दो रहस्य, श्रीदेवीको निधन नभई हत्या भएको थियो

श्रीदेवीको निधन भएको डेढ बर्षपछि खुल्यो डरलाग्दो रहस्य, श्रीदेवीको निधन नभई हत्या भएको थियो

एजेन्सी – बलिउड अभिनेत्री श्रीदेवीको करिब डेढ बर्ष अगाडी निधन भएको थियो । त्यससमय श्रीदेवीको बाथरुमको बाथटपमा डुबेर निधन भएको बताइएको थियो । तर अहिले श्रीदेवीको बाथटपमा डुबेर निधन नभई उनको हत्या भएको खुलासा भएको छ । श्रीदेवीको निधनबारे केरलाका प्रहरी महानिर्देशक डीजीपी ऋषिराज सिंहले श्रीदेवीको निधन बाथ ट्युबमा...
अन्ततः शिल्पाले दिइन् छविलाई डिभोर्स, छविले दिएको पिडा सम्झेर भक्कानिएर रोइन् शिल्पा

अन्ततः शिल्पाले दिइन् छविलाई डिभोर्स, छविले दिएको पिडा सम्झेर भक्कानिएर रोइन् शिल्पा

काठमाण्डौं – नायिका शिल्पा पोखरेलले अन्ततः छवि ओझालाई डिभोर्स दिएकी छिन् । उनले विगत ३ बर्षदेखि छविले दिएको यातना सहदैँ आएकी थिइन् । छविले जति नै दुख दिएपनि शिल्पालाई कतै न कतै छवि सुध्रिन्छन् भन्ने लागेको थियो । तर आफ्नो ज्यान नै धरापमा परेपछि उनी प्रहरीको सरणमा पुग्नु पर्यो...
‘शिल्पा जी, सीधै छवी ओझाको अदालतमा आउनुस्, न्याय पाउनु हुन्छ’: छवी ओझा

‘शिल्पा जी, सीधै छवी ओझाको अदालतमा आउनुस्, न्याय पाउनु हुन्छ’: छवी ओझा

काठमाण्डौं – नायिका शिल्पा पोख्रेलका श्रीमान तथा चलचित्र निर्माता छवीराज ओझाले आफूमाथि लगाएका आरोप झुट रहेको दाबी गरेका छन् । नायिका पोख्रेलले श्रीमानबाट आफूलाई घरेलु हिंसा भएको र जीउज्यानको सुरक्षामा खतरा रहेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि दुवै पक्षलाई बोलाएर प्रहरीले कुरा मिलाएर पठाएको थियो । छवीले...
अवार्ड पाएपछि स्वस्तिमाले भनिन्, ‘निश्चल मेरो लागि लक्की छ’

अवार्ड पाएपछि स्वस्तिमाले भनिन्, ‘निश्चल मेरो लागि लक्की छ’

काठमाडौँ – नायिका स्वस्तिमा खड्का चर्चा यतिबेला जताततै छ । केहीसमय अघि मात्र उनले सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् । नेपाल आउने बित्तिकै उनले नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय चलचित्र पुरस्कार पनि चलचित्र बुलबुल बाट उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी छिन् । अवार्ड पाएपछि स्वस्तिमा निकै नै...
ठगी मुद्दामा बयान लिन सोनाक्षीकै घरमा पुग्यो प्रहरी टोली

ठगी मुद्दामा बयान लिन सोनाक्षीकै घरमा पुग्यो प्रहरी टोली

एजेन्सी – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा यतिबेला ठगीको मुद्दाका कारण विवादमा तानिएकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार, सोनाक्षीले सन् २०१८ को सेप्टेम्बरमा एक स्टेज शोमा प्रस्तुति दिनुपर्ने थियो । सोनाक्षीलाई यो कार्यक्रमका लागि २४ लाख भारतीय रुपैयाँ पनि दिइएको थियो । तर पछि सोनाक्षी त्यो कार्यक्रममा सहभागी भइनन् ।...