मनोरञ्जन

दर्शकले रुचाए ‘मारुनी’, साम्राज्ञीको कामको तारिफ नै तारिफ

दर्शकले रुचाए ‘मारुनी’, साम्राज्ञीको कामको तारिफ नै तारिफ

काठमाण्डौं – गत शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र मारुनी ले राम्रो व्यापार गरिरहेको छ । चलचित्र हेरेका अधिकांश दर्शकले चलचित्रको कथावस्तुलाई निकै रुचाएका छन् । यो चलचित्रलाई समिक्षकले पनि उत्कृष्ट बताएका छन् । यस्तै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको यतिबेला जताततै चर्चा भैरहेको छ । मारुनी मा उनको उत्कृष्ट...
पहिले ‘गुन्डा नाइके’, अनि नेकपाको माननीय, अब फिल्म निर्माता

पहिले ‘गुन्डा नाइके’, अनि नेकपाको माननीय, अब फिल्म निर्माता

काठमाण्डौं – ‘गुन्डा नाइके’ भनेर चिनिने मनाङका राजीव गुरुङ पछि दीपक मनाङेकै नामबाट चर्चित बने । उनी राजधानीमा हप्ता असुली, गुन्डागर्दीमा संलग्न रहेको भन्दै पटक(पटक प्रहरीको फन्दामा परिसकेका व्यक्ति हुन् । २०७४ मा भएको चुनावमा उनी मनाङबाट प्रदेशसभामा निर्वाचित भए । तर, उनकै हर्कतकै कारण झन्डै वर्षदिन प्रदेश सांसदको...
सनी लियोनीका कारण नेपाली चलचित्र ‘पासवर्ड’ ले दर्शक तान्ला ?

सनी लियोनीका कारण नेपाली चलचित्र ‘पासवर्ड’ ले दर्शक तान्ला ?

काठमाण्डौं – बलिउड नायिका सनी लियोनीको यतिबेला नेपालमा पनि चर्चा छ । पोर्न स्टारदेखि बलिउडमा प्रवेश गरेकी सनि नेपाली चलचित्रमा पनि प्रवेश गरेकी छन् । उनी अभिनित नेपाली चलचित्र ‘पासवर्ड’ प्रदर्शनको तयारीमा छन् । जसले गर्दा पनि उनको चर्चा चुलिएको हो । पासवर्डमा उनले आइटम डान्स गरेकी छन् ।...
‘साहो’ हेरेपछि समिक्षकले भने : ‘२०१९ कै निराशाजनक फिल्म’

‘साहो’ हेरेपछि समिक्षकले भने : ‘२०१९ कै निराशाजनक फिल्म’

काठमाण्डौं – आजबाट विश्वव्यापी रुपमा चलचित्र साहो प्रदर्शनमा आएको छ । बाहुबली स्टार प्रभासको चलचित्र भनेपछि दर्शक यसैपनि निकै उत्साहित हुने गर्छन् । त्यसैल यो चलचित्र हेर्नको लागि दर्शक आतुर थिए । तर विडम्बना चलचित्रले सोचेजस्तो प्रतिक्रिया पाउन सकेन । पहिलो दिन नै साहो ले बम्पर ओपनिङ त गर्यो...
साहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’को ट्रेलर सार्वजनिक

साहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’को ट्रेलर सार्वजनिक

काठमाण्डौं – चलचित्र ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा मङ्गलबार एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले चलचित्रको ट्रेलर र सिनेमाघरमा आउँने मिति सार्वजनिक गरेको हो । चलचित्र सिनेमाघरमा कार्तिक २२ गते आउने घोषणा गरिएको छ । चलचित्रको ट्रेलरलाई नेपाल चलचित्र कलाकार सङ्घका उपाध्याक्ष मोहन निरौला,...
हिरोइन हुनुभन्दा पहिले चोरबजारमा सपिङ गर्न जान्थिन् श्रद्धा

हिरोइन हुनुभन्दा पहिले चोरबजारमा सपिङ गर्न जान्थिन् श्रद्धा

काठमाण्डौं – श्रद्धा कपुर अहिलेकी निकै व्यस्त र डिमाण्डेड बलिउड अभिनेत्री हुन् । उनी एकपछि अर्को चलचित्रमा निरन्तर व्यस्त छिन् । अहिले भने उनले आफ्नो पुरै समय चलचित्र साहो को प्रमोशनमा दिइरहेकी छिन् । चलचित्र साहो यहि अगस्ट ३० बाट प्रदर्शनमा आउँदैछ । साहो को प्रमोशनको क्रममा श्रद्धाले आफू...
चलचित्र ‘पासवर्ड’ प्रिमियरको लागि नेपाल आउँदै सन्नी लियोनी

चलचित्र ‘पासवर्ड’ प्रिमियरको लागि नेपाल आउँदै सन्नी लियोनी

काठमाण्डौं – सन्नी लियोनीले पहिलो पटक आइटम डान्स गरेको गीत केहीसमय अघि सार्वजनिक भएको थियो । सन्नी लियोनीको नेपालमा पनि धेरै फ्यान भएकाले उनको उक्त गीतलाई दर्शकले निकै रुचाए । उक्त गीत चलचित्र पासवर्ड को लागि तयार पारिएको थियो । चलचित्र पासवर्ड प्रिमियरको लागि सन्नी लियोनी नेपाल आउने भएकी...
बलिउड अभिनेत्री सन्नी लियोनीले अभिनय गरेको पहिलो नेपाली चलचित्र ‘पासवर्ड’ को ट्रेलर रिलिज

बलिउड अभिनेत्री सन्नी लियोनीले अभिनय गरेको पहिलो नेपाली चलचित्र ‘पासवर्ड’ को ट्रेलर रिलिज

काठमाण्डौं – बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनीले पहिलो पटक अभिनय गरेको नेपाली चलचित्र पासवर्ड को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । चलचित्र पासवर्ड मा एक्सन र प्रेमको कथा देख्न सकिन्छ । अधिकांश छायांकन लण्डनमा गरिएको चलचित्र पासवर्ड महंगो बजेटमा तयार भएको चलचित्र हो । चलचित्रमा अनूप विक्रम शाही, बुद्धि...
काठमाण्डौं र पोखरामा आठौं युरोपियन फिल्म फेस्टिभल हुँदै

काठमाण्डौं र पोखरामा आठौं युरोपियन फिल्म फेस्टिभल हुँदै

काठमाण्डौं – युरोपियन युनियनको काठमाण्डौं कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ईयु राजदुत भेरोनिका कोडिले भदौं ७ गतेदेखि १० गतेसम्म क्यूब सिनेमा राईजिङ्ग मल र भदौ १४ देखि १६ सम्म मिड टाउन सिनेमा न्यूरोड पोखरामा आयोजना हुने आठौं युरोपियन फिल्म फेस्टिभल बारे जानकारी दिएकी छिन् । फिल्म फेस्टिभलमा युरोपियन युनियन अन्र्तगतका...
बाहिरियो छवि र शिल्पाको विवाहको तस्बिर

बाहिरियो छवि र शिल्पाको विवाहको तस्बिर

काठमाण्डौं – छवि र शिल्पाको विवाह भएको ३ बर्ष पुरा भैसकेको छ । उनीहरुले ३ बर्षसम्म आफ्नो सम्बन्धलाई लुकाएर राखे । अहिले उनीहरु डिभोर्स चाहन्छन् । यसैबिच छवि र शिल्पा विरुद्ध छविकी जेठी श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा समेत हालेकी थिइन् । छवि र शिल्पाको विवाह गोप्य रुपमा भएको...