मनोरञ्जन

साहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’को ट्रेलर सार्वजनिक

काठमाण्डौं – चलचित्र ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा मङ्गलबार एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले चलचित्रको ट्रेलर र सिनेमाघरमा आउँने मिति सार्वजनिक गरेको हो । चलचित्र सिनेमाघरमा कार्तिक २२ गते आउने घोषणा गरिएको छ । चलचित्रको ट्रेलरलाई नेपाल चलचित्र कलाकार सङ्घका उपाध्याक्ष मोहन निरौला,... बिस्तृत

हिरोइन हुनुभन्दा पहिले चोरबजारमा सपिङ गर्न जान्थिन् श्रद्धा

काठमाण्डौं – श्रद्धा कपुर अहिलेकी निकै व्यस्त र डिमाण्डेड बलिउड अभिनेत्री हुन् । उनी एकपछि अर्को चलचित्रमा निरन्तर व्यस्त छिन् । अहिले भने उनले आफ्नो पुरै समय चलचित्र साहो को प्रमोशनमा दिइरहेकी छिन् । चलचित्र साहो यहि अगस्ट ३० बाट प्रदर्शनमा आउँदैछ । साहो को प्रमोशनको क्रममा श्रद्धाले आफू... बिस्तृत

चलचित्र ‘पासवर्ड’ प्रिमियरको लागि नेपाल आउँदै सन्नी लियोनी

काठमाण्डौं – सन्नी लियोनीले पहिलो पटक आइटम डान्स गरेको गीत केहीसमय अघि सार्वजनिक भएको थियो । सन्नी लियोनीको नेपालमा पनि धेरै फ्यान भएकाले उनको उक्त गीतलाई दर्शकले निकै रुचाए । उक्त गीत चलचित्र पासवर्ड को लागि तयार पारिएको थियो । चलचित्र पासवर्ड प्रिमियरको लागि सन्नी लियोनी नेपाल आउने भएकी... बिस्तृत

बलिउड अभिनेत्री सन्नी लियोनीले अभिनय गरेको पहिलो नेपाली चलचित्र ‘पासवर्ड’ को ट्रेलर रिलिज

काठमाण्डौं – बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनीले पहिलो पटक अभिनय गरेको नेपाली चलचित्र पासवर्ड को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । चलचित्र पासवर्ड मा एक्सन र प्रेमको कथा देख्न सकिन्छ । अधिकांश छायांकन लण्डनमा गरिएको चलचित्र पासवर्ड महंगो बजेटमा तयार भएको चलचित्र हो । चलचित्रमा अनूप विक्रम शाही, बुद्धि... बिस्तृत

काठमाण्डौं र पोखरामा आठौं युरोपियन फिल्म फेस्टिभल हुँदै

काठमाण्डौं – युरोपियन युनियनको काठमाण्डौं कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ईयु राजदुत भेरोनिका कोडिले भदौं ७ गतेदेखि १० गतेसम्म क्यूब सिनेमा राईजिङ्ग मल र भदौ १४ देखि १६ सम्म मिड टाउन सिनेमा न्यूरोड पोखरामा आयोजना हुने आठौं युरोपियन फिल्म फेस्टिभल बारे जानकारी दिएकी छिन् । फिल्म फेस्टिभलमा युरोपियन युनियन अन्र्तगतका... बिस्तृत

बाहिरियो छवि र शिल्पाको विवाहको तस्बिर

काठमाण्डौं – छवि र शिल्पाको विवाह भएको ३ बर्ष पुरा भैसकेको छ । उनीहरुले ३ बर्षसम्म आफ्नो सम्बन्धलाई लुकाएर राखे । अहिले उनीहरु डिभोर्स चाहन्छन् । यसैबिच छवि र शिल्पा विरुद्ध छविकी जेठी श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा समेत हालेकी थिइन् । छवि र शिल्पाको विवाह गोप्य रुपमा भएको... बिस्तृत

अभिनेत्री शिल्पा पोखरेललाई प्रक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाण्डौं – सर्वोच्च अदालतले बहुविवाहको मुद्दा लागेकी अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको एकल इजलासले उनलाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो । निर्माता छवि ओझाकी जेठी पत्नी हेमा ओझाले साउन पहिलो साता महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरूद्ध बहुविवाहको उजुरी... बिस्तृत

वरुण र नताशाले सुटुक्क गरे इन्गेजमेन्ट !

एजेन्सी – वरुण धवन आजभोली चलचित्रका कारणभन्दा पनि आफ्नो प्रेमका कारण चर्चामा रहने गर्छन् । उनी लामो समयदेखि नताशाको प्रेममा छन् । धेरै समयदेखि नताशा र वरुणको विवाहको हल्ला पनि चलिरहेको छ । तर यो पुरा भने भएको छैन । यसैबिच वरुणको नयाँ रहस्य खुलेको छ । वरुण र... बिस्तृत

काश्मीरमा बलिउड फिल्मको सुटिङ बन्द, रोजीरोटी प्रभावित

बीबीसी – जम्मु काश्मीरलाई विशेष राज्यको दर्जा दिने अनुच्छेद ३७० खारेज गरेपछि पहिलो पटक देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले फिल्मी जगतका बारेमा पनि कुरा गरे । उनले फिल्म उद्योगसँग सम्बन्धित व्यक्तिहरुलाई जम्मु काश्मीरमा फेरि फिल्महरुको सुटिङ सुरू गर्न अपिल गरे । प्रधानमन्त्री मोदीले भने, “जम्मु काश्मीर र... बिस्तृत

राष्ट्रिय अवार्डमा आयुष्मान र विक्की बने सर्वोत्कृष्ट

एजेन्सी – भारतको ६६ औं राष्ट्रिय फिल्म अवार्डमा ‘अन्धाधुन’ सर्वोत्कृष्ट हिन्दी सिनेमा बनेको छ । सोही सिनेमाबाट आयुष्मान खुर्राना सर्वोत्कृष्ट अभिनेता बनेका छन् । आयुष्मानसँगै सो विधामा ‘उरी’ अभिनेता विक्की कौशल पनि सर्वोत्कृष्ट अभिनेता घोषित भएका छन् । हिन्दीतर्फ ‘अन्धाधुन’ सर्वोत्कृष्ट सिनेमा घोषित भएपनि सर्वोत्कृष्ट सिनेमाको अवार्ड भने गुजराती... बिस्तृत