“मायालु जहिले रिसाउनी” सार्वजनिक (भिडियो)

काठमाडौँ ।
गायिका समिक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत “मायालु  जहिले रिसाउनी” को भिडियो सार्वजनिक भएको छ । गीतमा विष्णु नेपालले शब्द रचना गरेका हुन् ।
गीतमा सुदिप कुँवारकै संगीत र केशब बडुुको एरेन्ज रहेको छ । कुँवारले निर्देशन गरेको भिडियोमा शेर बहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ । भिडियोमा बाल कलाकार आरभि अर्यालको पनि अभिनय रहेको छ । भिडियोमा गायिका समिक्षालाई सुदिप कुँवारले फकाइरहेको देख्न सकिन्छ ।
https://www.youtube.com/watch?v=kYliw5_GjE4&feature=youtu.be