मनोरञ्जन

रणबीरसँग विवाहको चर्चाबारे आलियाले के भनिन् ?

रणबीरसँग विवाहको चर्चाबारे आलियाले के भनिन् ?

एजेन्सी – बलिउड कलाकारको विवाह र प्रेम प्रसंगको कुराले बेलाबखत चर्चा पाउँछ । कलाकार रणबीर कपूर र आलिया भट्बारे पनि अहिले विवाहको चर्चा चलिरहेको छ । यो चर्चाले ठूलो रुप केही दिन पहिले लियो जब रणबीर कपूर र आलियाको विवाहको एक कार्ड सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो । तर...
मिडिया हब र ‘सक्किगो नि’ बीच बिवाद सकियो, आपसी समझदारीमा टुंग्याउने सहमती

मिडिया हब र ‘सक्किगो नि’ बीच बिवाद सकियो, आपसी समझदारीमा टुंग्याउने सहमती

काठमाण्डौं – नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद मिलेको छ । मिडिया हबले भद्रगोलका पात्र र चरित्र चोरेको आरोपमा ‘सक्किगो नि’ टिमविरुद्ध प्रहरीमा उजुरी दिएपछि विवाद चर्केको थियो । तर यो विवाद आपसी समझदारीमा टुंगिएको सक्किगो निका कलाकार अर्जुन घिमिरे पाँडेले सामाजिक...
‘नागिन ४’ मा यी नायिका बन्नेछिन् नागिन

‘नागिन ४’ मा यी नायिका बन्नेछिन् नागिन

एजेन्सी – भारतीय टेलिभिजनको चर्चित शो नागिन को चौथो सिजन अब चाडै सुरु हुने भनिएको छ । एकता कपुरले निर्माण गर्दै आएको टिभी शो लाई दर्शकले अत्यन्तै रुचाएका थिए । नागिन को पहिलो र दोस्रो सिजनमा मौनी रोयले नागिनको भूमिका निभाएकी थिइन् भने तेस्रो सिजनमा सुरवीले नागिनको भूमिका निभाएकी...
चलचित्र ‘वार’ ले गर्यो अहिलेसम्मकै बम्पर ओपनिङ, तोड्यो सबै रेकर्ड

चलचित्र ‘वार’ ले गर्यो अहिलेसम्मकै बम्पर ओपनिङ, तोड्यो सबै रेकर्ड

काठमाण्डौं – हिजोबाट प्रदर्शनमा आएको चलचित्र वार ले बम्पर ओपनिङ गरेको छ । यो चलचित्रले प्रदर्शनको पहिलो दिन ५३ करोड कमाएको छ । यो यसबर्ष प्रदर्शनमा आएका बलिउड चलचित्र मात्र नभएर अहिलेसम्मकै चलचित्रहरुमध्येको बम्पर ओपनिङ हो । चलचित्र वार मा ऋतिक रोशन, टाइगर श्राफ र बानी कपुरको मुख्य भूमिका...
स्वस्तिमालाई साली भनेर जिस्काउँदै निश्चल

स्वस्तिमालाई साली भनेर जिस्काउँदै निश्चल

काठमाण्डौं – कार्तिक ८ बाट प्रदर्शनमा आउने भनिएको चलचित्र घामड शेरे को पहिलो गीत सार्वजनिक भएको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र यो बर्षको प्रतिक्षित चलचित्र हो । कालिप्रसाद बास्कोटाको शब्द र संगीत रहेको साली मन पर्यो बोलको गीतमा कालिप्रसाद बास्कोटा र अस्मिता अधिकारीको...
मलाइकाको हट अवतार, अवार्ड समारोहमा पोखियो जवानी

मलाइकाको हट अवतार, अवार्ड समारोहमा पोखियो जवानी

एजेन्सी – बलिउड आइटम गर्ल मलाइका अरोरा आफुलाई छुट्टै पहिचानसहित चिनाउँदै आएकी छन् । सोसल मिडियामा सक्रिय मलाइका यतिबेला चर्चामा छिन् । मुम्बइमा हालै सम्पन्न भोग ब्यूटी अवार्ड २०१९ मा पहिरनका कारण चर्चामा आएकी हुन् । बलिउड तथा फेसन दुनियाँका सुन्दरीहरुले मुम्बइको म्यारिट होटलमा आयोजित अवार्ड समारोहको रेड कार्पेटमा...
मेरो सलमानसँग कुनै दुश्मनी छैन : प्रियंका चोपडा

मेरो सलमानसँग कुनै दुश्मनी छैन : प्रियंका चोपडा

काठमाण्डौं – चलचित्र भारत मा फाइनल भएर पनि चलचित्र छोडेपछि नायिका प्रियंका चोपडा र सलमानको सम्बन्ध बिग्रिएको खबर बाहिर आएको थियो । हुन पनि त्यसबेला सलमान प्रियंकासँग केही रुष्ट थिए । तर प्रियंकाले आफ्ना् सलमानसँग कुनै दुश्मनी नभएको बताइन् । उनले सलमान आफ्नो विवाहको पार्टीमा समेत सामेल भएको पनि...
आमिर खानकी छोरी इराको बोल्ड तस्बिरले तात्यो बलिउड

आमिर खानकी छोरी इराको बोल्ड तस्बिरले तात्यो बलिउड

काठमाण्डौं – आजभोली बलिउडमा स्टारकिडको आगमन बढ्दो छ । चर्चित सेलिब्रेटिहरुका छोराछोरी फिल्म उद्योगमा आइरहेका छन् । यस्तै यतिबेला सामाजिक सञ्जालमा सर्वाधिक चर्चामा रहेकी छिन् आमिर खानकी छोरी इरा खान । इरा खान चलचित्र उद्योगमा आइसकेकी छिन् । उनले अहिले एक सिरियल निर्देशन गरिरहेकी छिन् । इरा आफ्नो बोल्ड...
अमिताभ बच्चनलाई सम्मानित दादा साहेब फाल्के पुरस्कार

अमिताभ बच्चनलाई सम्मानित दादा साहेब फाल्के पुरस्कार

काठमाण्डौं – भारतीय अभिनेता अमिताभ बच्चनले दादा साहब फाल्के पुरस्कार पाउने भएका छन् । भारतीय सिनेमा क्षेत्रको सबैभन्दा ठूलो पुरस्कारका रुपमा लिइने दादा साहब फाल्के यो वर्ष बच्चनलाई प्रदान गरिने भएको हो । अभिनेता अमिताभ बच्चनले बलिउडमा आफ्नो कर्मको ५० वर्ष पूरा गरिसकेका छन् । भारत सरकारका सूचना प्रशारण...
‘कबड्डी कबड्डी कबड्डी’ बन्यो यो बर्षको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म, पहिलो दिन नै देशभरका हल हाउसफूल

‘कबड्डी कबड्डी कबड्डी’ बन्यो यो बर्षको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म, पहिलो दिन नै देशभरका हल हाउसफूल

काठमाण्डौं – यो बर्षको निकै प्रतिक्षित चलचित्र कबड्डी कबड्डी कबड्डी हिजो संविधान दिवसको अवसर पारेर देशव्यापी रुपमा प्रदर्शनमा आएको छ । पछिल्लो समयमा नेपाली चलचित्रको व्यापार त्यति राम्रो देखिएको थिएन । आशा गरेका चलचित्रले समेत कमजोर व्यापार गर्दा फिल्मकर्मीहरु निराश बनेका थिए । कबड्डी कबड्डी ले हलमा आउन छोडेका...