देश

चीनका लागि नेपाली राजदूतमा विष्णुकुमार श्रेष्ठ नियुक्त

चीनका लागि नेपाली राजदूतमा विष्णुकुमार श्रेष्ठ नियुक्त

काठमाडौं : चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् ।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार श्रेष्ठलाई राजदूतमा नियुक्त गरेकी हुन् ।  राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ बमोजिम श्रेष्ठलाई राजदूत नियुक्त गर्नुभएकाे विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठलाई सरकारले चैत २४ मा राजदूत प्रस्ताव गरेको थियो । त्यसपछि...
काठमाडौंका विभिन्न ५ स्थानमा हैजा पुष्टि, सतर्कता अपनाउन आग्रह

काठमाडौंका विभिन्न ५ स्थानमा हैजा पुष्टि, सतर्कता अपनाउन आग्रह

काठमाडौं : स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।  बागबजारमा दुईजना, डिल्लीबजार, बोहोराटार, कपन र ललितपुरको सानेपामा हैजाका एक/एक जना बिरामी भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको हो ।  हैजाका बिरामीहरू १८ वर्षदेखि ५५ वर्षका रहेका छन् । विरामीमध्ये...
‘न्यायाधीश र वकिल अडियो प्रकरणले न्यायपालिकाको अवस्था उजागर’

‘न्यायाधीश र वकिल अडियो प्रकरणले न्यायपालिकाको अवस्था उजागर’

काठमाडौं : न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेन प्रकरणको विषयले सदनमा समेत प्रवेश पाएको छ ।  प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको बिशेष समयमा सांसद लीलादेवी सिटौलाले घुस प्रकरणले नेपालको न्यायपालिकाको अवस्था उजागर गरेको बताइन् ।  राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेको उनको भनाइ छ । सांसद गजेन्द्र बहादुर महतले...
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहलाई भेट्यो एनआरएनएको टोलीले

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहलाई भेट्यो एनआरएनएको टोलीले

काठमाडौं : गैरआवासीय  नेपाली सङ्घको प्रतिनिधि मन्डल र  काठमाडौ महानगरपालिकाका नव निर्वाचित मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।  भेटघाटको क्रममा  संघले महानगरपालिकासंग सहकार्य गरी काठमाडौ महानगरपालिकामा ‘स्मार्ट सिटी’ अवधारणाको कार्यान्वयन, ट्राफिक व्यवस्थापन, आधुनिक सार्वजनिक शौचालय निर्माण लगायतका विषयमा छलफल भएको संघका अध्यक्ष कुल आचार्यले जानकारी दिए ।  ‘मैले ललितपुर...
साउन १ बाट कुहिने र नकुहिने फोहोर नछुटाउनेलाई प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना

साउन १ बाट कुहिने र नकुहिने फोहोर नछुटाउनेलाई प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना

काठमाडौं : काठमाडौंमा साउन एक गतेदेखि जैविक ‘कुहिने’ र अजैविक ‘नकुहिने’ फोहोर छुट्याउनुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको हो । कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन...
५ देखि १२ वर्षमुनिका बालबालिकालाई आजबाट कोरोनाविरुद्धको खोप दिइने

५ देखि १२ वर्षमुनिका बालबालिकालाई आजबाट कोरोनाविरुद्धको खोप दिइने

काठमाडौं : आजदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । आजदेखि १५ गतेसम्म २७ जिल्ला बालबालीकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ । यस्तै दोस्रो चरण ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म...
निकालिएका खेलाडीलाई राष्ट्रिय टिममा फिर्ता बोलाउने एन्फाको निर्णय

निकालिएका खेलाडीलाई राष्ट्रिय टिममा फिर्ता बोलाउने एन्फाको निर्णय

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षक विवादमा राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । एन्फा कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई स सम्मान फिर्ता बोलाउने निर्णय गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टिमको व्यवस्थापनको विषयलाई लिएर उपकप्तान रोहित चन्द सहित १० खेलाडीलाई...
१७ एसएसपी डीआईजीमा बढुवा सिफारिस

१७ एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं : १७ जना प्रहरी बरिष्ठ उपरीक्षक ‘एसएसपी’ प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’मा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले १७ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा कार्यरत एसएसपी बसन्त बहादुर कुँवर एक नम्बरमा डीआईजीमा बढुवा सिफारिस भएका छन् । यस्तै...
सरकारले चेतावनी दिएपछि वायुसेवा सञ्चालक आन्दोलनबाट पछि हटे

सरकारले चेतावनी दिएपछि वायुसेवा सञ्चालक आन्दोलनबाट पछि हटे

काठमाडौं : वायुसेवा सञ्चालकहरू अनिश्चितकालका लागि उडान रोक्ने पूर्वघोषणाबाट पछि हटेका छन् ।  हडताल गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत धरपकड गर्ने र वायुसेवाको इजाजत खारेज गर्नेसम्मको चेतावनी सरकारले दिएपछि वायुसेवा सञ्चालक आन्दोलनवाट पछि हटेका हुन् ।  नेपाल नागरिक उड्डयन प्राधिकरणमा मंगलबार राति बसेको बैठकमा वायुसेवा संचालक संघ बुधबार विहान एघार बजेपछि...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक : मन्त्री बडू

पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक : मन्त्री बडू

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइराख्न बाध्यात्मक रुपमा मुल्यवृद्धि गर्नुपरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिदैँ मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मुल्य निरन्तर बढिरहेको र सोही अनुरुप मुल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको बताएका हुन् ।...