देश

संखुवासभामा पहिरोले गाउँ नै बगायो, ११ जना बेपत्ता

संखुवासभामा पहिरोले गाउँ नै बगायो, ११ जना बेपत्ता

संखुवासभा – संखुवासभामा पहिरोले एउटा गाउँ नै बगाएको छ । जिल्लाको सिलिचोङ गाउँपालिका–१, सिसुवाखोलामा पहिरो जाँदा ७ वटा घर बगाएको हो । पहिरोले बगाएर ११ जना बेपत्ता भएका छन् । ३ जनालाई जवितै उद्धार गरिएको छ । घटनास्थलमा प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । पहिरोले...
थप ७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो

थप ७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो

काठमाण्डौ – नेपालमा पछिल्लाे २४ घण्टामा थप ७० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै काेराेना स‌ंक्रमितको कुल संख्या १६ हजार ७१९ पुगेको छ। स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टा ३ हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण गरिएकाे जानकारी...
राजधानीमा थप एक कोरोना संक्रमितको मृत्यु

राजधानीमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं – सिनामंगलस्थित केएमसी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार विहान मृत्यु भएको ति व्यक्तिको काठमाडौंकै पुरुष रहेको खुलेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।
काठमाडौमा २८ सहित ११८ कोरोना संक्रमित थपिए

काठमाडौमा २८ सहित ११८ कोरोना संक्रमित थपिए

काठमाडौ – काठमाडौमा २८ सहित नेपालमा थप ११८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा आइसोलेसनमा ८ हजार ६ सय ३ जना संक्रमित रहेको जानकारी दिए ।...
बाढी-पहिरोको बितण्डाः राजधानी जोड्ने सडक सञ्जाल टुट्यो

बाढी-पहिरोको बितण्डाः राजधानी जोड्ने सडक सञ्जाल टुट्यो

म्याग्दीमा ३२ जना बेपत्ता काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले देशभर तीन दिनसम्म बाढी र पहिरोको जोखिम रहेकाले सर्तकता अपनाउन आग्रह गरेको छ । महाशाखाअन्र्तगतको बाढी पूर्वसूचना केन्द्रले केन्द्रले आगामी तीन दिनसम्म देशका विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको हो । आगामी ३ दिन कन्काई, कोशी,...
नेकपा स्थायी कमिटी बैठक ७ दिन स्थगित्

नेकपा स्थायी कमिटी बैठक ७ दिन स्थगित्

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आगामी शुक्रवारसम्मका लागि स्थगित भएको छ । असार २६ गतेका लागि बोलाइएको बैठक पुनः स्थगित भएको हो । असार २० गतेबाट नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आइरहेको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल...
पोखरामा पहिरोमा परी चारको मृत्यु, नौ घाइते

पोखरामा पहिरोमा परी चारको मृत्यु, नौ घाइते

कास्की- अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । सो घटनामा परी घाइते भएका...
आजदेखि भारी वर्षाः सरकार ‘हाई अलर्ट’मा, जोखिम क्षेत्रमा नबस्न अनुरोध

आजदेखि भारी वर्षाः सरकार ‘हाई अलर्ट’मा, जोखिम क्षेत्रमा नबस्न अनुरोध

नारायण ढुङ्गाना – मुलुकभर आजदेखि चार दिन लगातार भारी वर्षाभई विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या हुने मौसम पुर्वानुमान गरिएसँगै सरकार उच्च सावधानीमा (हाई अलर्टमा) रहेको छ । राज्यको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यमा खटिने मातहतका निकाय तत्कालै परिचालन गर्नसक्ने गरी सरकारले उच्च तयारी गरेको छ । आवश्यक...
नेपालमा भारतीय न्यूज च्यानल रोक्ने निर्णय

नेपालमा भारतीय न्यूज च्यानल रोक्ने निर्णय

काठमाण्डौ – नेपालमा भारतीय न्यूज च्यानल रोक लगाउने निर्णय गरेको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वतःफुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि...
थप १०८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो

थप १०८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो

काठमाण्डौ – नेपालमा कोरोना भाइरस स‌ंक्रमितको संख्या साढे १६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा काेराेना संक्रमितको कुल संख्या १६ हजार ५ सय ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको...