Browsing Category

समाज

नेपाल ब्रुसेल मिलन केन्द्रले जाजरकोटका भुकम्प पीडितलाई गर्‍यो राहत बितरण ,

नेपाल ब्रुसेल मिलन केन्द्रले भुकम्प प्रभाबित जाजरकोटको नलगाड नगरपालिकामा राहत बितरण गरेकोछ । बेल्जियमको ब्रुसेलमा बस्ने नेपालीहरुको संस्था ब्रुसेल नेपाल मिलन केन्द्रले प्रदान गरेको दुई लाख पचास हजार रुपँया बराबरको खाद्य सामाग्री नलगाड…

छठ पूजा गर्न राष्ट्रपति पौडेल काठमाडौँका छठ घाटमा

काठमाडौ \  राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरी पुगेर छठ पूजा गरेका छन् । राष्ट्रपति पौडेल आइतबार अपराह्न गौरीघाट र कमलपोखरी पुगेर छठी माताको दर्शनसहित पूजाआजा गरेका हुन् । छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य…

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । वर्तालुले आज रातभर…

छठ पर्वका लागि सजाइयाे देशका विभिन्न ठाउँका पोखरी तथा घाट

तराई मधेशमा निकै महत्त्वका साथ मनाइने धार्मिक एवम् आस्थाको पर्व छठ विधिवत् रूपमा शुरु भएको छ । छठ पर्व मनाउनको लागि तराई मधेशमा मात्र नभएर देशका विभिन्न ठाउँमा पोखरी तथा घाटहरु सजाएर झकिझकाउ बनाइएको छ । तराई मधेशमा उल्लासका साथ मनाइने यो…

छठ पर्वको आज दोस्रो दिन खरना

काठमाडौं \  छठ पर्वको आज दोस्रो दिन खरना । छठका व्रतालुहरूले आज नुहाएर चोखो भइ साँझपख खीर पकाएर प्रसादका रुपमा चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि व्रतालुले खीर र लौकाको तरकारी खाने गर्दछन् । आज व्रतालुले बिहानदेखि पानी पनि नखाएर…

छठ पर्वको व्रत विधि शुरु, आज ‘नहाय–खाय’

छठ पर्व विधिवत् रूपमा शुरु भएको छ । व्रतालुले आज शुक्रवार ‘नहाय–खाय’ विधिमार्फत व्रतको शुरुवात गर्दैछन् । त्यसो त कात्तिक शुक्ल तृतीयाकै दिन हिजो बिहीवार व्रतालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी…

विद्यालय जाँदा किताब बोक्न नपर्ने भएपछि विद्यार्थी खुसी

होमराज रानाभाट गैँडाकोट \ पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा रहेको एक नमुना सरकारी विद्यालयले विद्यालय अध्ययन गर्न जाँदा किताब बोक्न नपर्ने अवधारण ल्याएपछि विद्यार्थी खुसी भएका छन् । गैँडाकोट नगरपालिका–८ मा रहेको कालिका नमुना…

तिहार सकियो, छठ पर्वको रौनक शुरु

यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका…

आज भाइटीका लगाउँदा कुन दिशा फर्कने ?

आज यमपञ्चकको अन्तिम दिन अर्थात भाइटीका । भाइटीका लगाउँदा कता फर्केर टीका लगाइमाग्ने ?, दिदीबहिनी कुन दिशातर्फ फर्केर टीका लगाइदिने भन्ने सबैको चासोको विषय हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण…

तिहारको मुख्य दिन आज भाइटिका : १० बजेर ५१ मिनेटको समय उत्तम

यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटिका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ । दिदीबहिनीले…