Browsing Category

राजनीति

प्रधानमन्त्री दाहाल आज चीनको राजधानी बेइजिङ जाँदै

काठमाडौं \ चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार चिनियाँ राजधानी बेइजिङ जाँदै हुनुहुन्छ । न्युयोर्कबाट बनिबार बिहान चीनको हाङचउ पुग्नुभएका प्रधानमन्त्री दाहालले ह्याङचउमै शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता…

सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन गरिएको होइन : विप्लव

काठमाडौं \  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन नभएको बताउनुभएको छ । सरकारमा जान, मन्त्री खान समाजवादी मोर्चा गठन नभएको उहाँको स्पष्टोक्ति थियो । महासचिव विप्लवले…

प्रधानमन्त्रीको चीन भ्रमण शुरु, राष्ट्रपति सीसँग आज भेटवार्ता हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजदेखि शुरु भएको छ । संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री राति नै न्युयोर्कबाट चीन भ्रमणमा निस्कनुभएको हो। प्रधानमन्त्री प्रचण्ड चीनको हाङ्झाउमा हुने एसियाली…

निजी क्षेत्रको मनोबल बढाउन बैंकहरुले ब्याजदर घटाउनुपर्छ : अर्थमन्त्री महत

काठमाडौं \  अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन बैंकहरुले ब्याजदर घटाउनेतर्फ उन्मुख हुन आग्रह गर्नुभएको छ । बिहीबार निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै…

कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनयन

काठमाडौं \ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा ८ जनालाई मनोनयन गर्नुभएको छ । बिहीबार सभापति देउवाले कांग्रेस विधान धारा २१ को उपधारा १० बमोजिम ८ जनालाई कार्यसमिति सदस्यमा मनोनयन गर्नुभएको हो । मनोनयनमा…

जनकपुरमा संविधान दिवसको विरोध

जनकपुर \ नेपालले नयाँ संविधान पाएको आठ वर्ष पूरा भएको छ । तर,जबरजस्ती संविधान लादिएको भन्दै मधेस केन्दीत दलहरु लोसपा र तमलोपाले कालो दिनको रुपमा मनाएको छ ।संविधान जारी भएकै दिन मधेश आन्दोलनमा सहभागी भएका तीन जनाको पुलिसको गोली लागेर मृत्यु…

सशस्त्र आन्दोलनका उपलब्धि कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले सशस्त्र आन्दोलनका उपलब्धिहरू कहीँ, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्ने बताउनुभएको छ । आज बुधवार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पाैडेलले जनअनुमोदित संविधानसभाबाट निर्माण भएको…

संविधान दिवसले विकास र समृद्धिको अभियानमा अघि बढ्ने प्रेरित गर्छ : प्रदेश प्रमुख शर्मा

 हेटौडा \  बागमती प्रदेशमा संविधान दिवसका अवसरमा बुधबार विशेष  समारोह सम्पन्न गरीएको छ । संविधान दिवस मुलसमारोह समितिको आयोजनामा मुख्यमन्त्री कार्यलयमा आयोजित समारोहलाई सम्बोधन गदै बागमती प्रदेशका  प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानले…

संविधान दिवसकाे अवसरमा राष्ट्रपतिबाट ६ सय ७० जना कैदीकाे सजाय मिनाहा

काठमाडौं  \ राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले भोलि बुधवारदेखि लागू हुने गरी ६ सय ७० जनाको माफी मिनाहा…

नेपालको संविधान कार्यान्वयनमा दलहरु चुकेकाे कृष्णप्रसाद सिटौलाकाे भनाई

काठमाडौं \ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधान कार्यान्वयनमा दलहरु चुकेको बताउनुभएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका सिटौलाले संविधानको मुलमर्म कार्यान्वयनमा ढिलाई भइरहेको बताउनुभएको हो । मंगलबार एमालेले…