Browsing Category

प्रवास

आधिकारिकताको दावी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्माले नेतृत्व गरेको आधिकारिकताको दावी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ । अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा…

बद्री केसी र आरके शर्माबीच भेटवार्ता, पुनःनिर्वाचनको ‘बटमलाइन’

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बढ्दो विवादका बीच दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ । अध्यक्ष डा बद्री केसी र अर्का अध्यक्ष आरके शर्माबीच बिहीबार साँझ भेटवार्ता भएको हो । भेटका क्रममा डा केसीले  मिलेर जान…

दलका नेताहरुकै कारण नेपाली युवाहरु विदेशिन बाध्य भएको एनआरएनए अभियन्ताहरुको आरोप, झाँक्रीको…

काठमाडौं।  नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा दिएको अभिव्यक्तिलाई लिएर एनआरएनएका सदस्य, सरोकारवाला र कानुनविद्हरुले आपत्ति जनाएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब…

नवनिर्वाचित एनआरएनए अध्यक्ष आरके शर्मा नेतृत्वको कार्यसमितिले भेट्यो प्रधानमन्त्री…

काठमाडौँ । गैर आवासीय नेपाल संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष आर के शर्मा नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइत्बार अपरान्ह भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आर…

एनआरएनए अध्यक्षमा आरके शर्मा निर्वाचित

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनबाट राजेन्द्रकुमार शर्मा(आरके)को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । असोज ३० गतेबाट काठमाडौंमा जारी महाधिवेशनले शर्माको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । महाधिवेशनमा…

एनआरएनएमा बद्री केसीले लिएको शपथ अवैध छ :श्रेष्ठ तथा शर्मा

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवारद्वय महेश कुमार श्रेष्ठ तथा आर के शर्माले संघका निवर्तमान अध्यक्ष बद्री केसीले आफुलाई आफै अध्यक्ष घोषित गरी शपथ लिने काम अवैध भएको जनाएका छन्। शनिबार…

एनआरएनए अनलाइन भोटिङ सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका दुई प्रतिस्पर्धीबाट मतपरिणाम अस्वीकार

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनका क्रममा भएको अनलाइन भोटिङ सिस्टममार्फत मत कब्जा गरेको भन्दै अध्यक्षका मुख्य दुई प्रतिस्पर्धीले निर्वाचन परिणाम अस्वीकार गरेका छन् । असोज ३० गतेदेखि काठमाडौमा शुरु भएको…

एनआरएनको निर्वाचन परिणाम स्वीकार गर्दैनौं : महेश श्रेष्ठ 

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए) थप विवादमा मुछिएको छ । कठमाडौंमा जारी ११औं महाधिवेशनका क्रममा भएको मतदानमा धाँधली भएको भन्दै प्रतिस्पर्धामा उत्रिएको दुई समूहले निर्वाचनको परिणाम अस्वीकार गरेको छ । मुख्य प्रतिस्पर्धी महेशकुमार…

काठमाडौँ - गैर आवासीय नेपाली संघको २०२३-२५ कार्यकालका लागि  अध्यक्ष पदकी उम्मेदवार रबीना थापाले अध्यक्ष पदका अर्का उम्मेदवार महेश कुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन। बुधबार बेलुकी एक प्रेस वक्तव्य…

एनआरएनए अध्यक्षमा रविनाको साथ महेशलाई, उम्मेदवारी फिर्तापछि शुभेच्छुकहरु उत्साहित

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनमा अध्यक्ष पदकी उम्मेदवार रविना थापाले अर्का अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी छन् । नयाँ नेतृत्व चयनका लागि मतदान शुरु हुनु केही घन्टाअघि…