Browsing Category
बिबिध
जोगिने प्रयास
वीरगन्जको घण्टाघर चोकमा शुक्रबार आन्दोलनकारीले प्रहार गरेको ढुङ्गाबाट गोलबद्धभाई जोगिने प्रयास गर्दै सुरक्षाकर्मीहरु । आन्दोलनकारीले प्रहार गरेको ढुङ्गाबाट प्रहरी निरीक्षक शेष अदालत सहित आधाजर्दन सुरक्षाकर्मी घाइते भएका छन् ।
‘सामाजिक उद्यमशीलता’ विमोचन
नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बिहीबार नेपाली काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारद्वारा लिखित ‘सामाजिक उद्यमशीलता’ नामक पुस्तक विमोचन गर्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द पौडल ।
पाँचखालवासी कम्बल र न्यानो कपडा पाएपछि प्रशन्न मुद्रामा
युएनआइद्वारा वितरण गरिएको कम्बल र न्यानो कपडा पाएपछि प्रशन्न मुद्रामा बिहीबार काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ अन्तर्गत तीनघरे र ठूला गाउँका स्थानीय बासिन्दा ।
मलेसिया कारागारमा ‘रोतन’ पर्खँन बाध्य नेपाली कामदार
काठमाडौ । ‘‘एक रोतन (कोर्रा) को प्रतिक्षामा झण्डै एक महिना बित्यो तर रोतन खानुपर्ने कहिले हो थाहा छैन । आठ÷दश दिनपछि हान्छ रे भनेका थिए । तोकिएको समय बितेको पनि लामै भयो । तत्कालै हानिदिए पनि पीडा कम हुन्थ्यो । म त मर्ने भए सर, लौन चाँडो…
प्रधानमन्त्रीसँग क्रिकेट खेलाडी
आगामी हप्ता बङ्गलादेशमा हुने विश्वकप खेल्न जानुअघि आशीर्वाद लिन मङ्गलबार प्रधानमन्त्री निवास वालुवाटार पुगेका टोलीका सदस्य र पदाधिकारीलाई सफलताको शुभकामना प्रदान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिकरुपमा । साथमा युवा तथा…
पढ्नुहोस एक बालकको दर्दनाक कथा
जन्मिँदा सुन्दर थिए, हुर्कंदै जाँदा कुरूप हुन थाले । न उनको टाउकोमा रौंं छ न शरीरमा छाला । झट्ट हेर्दा कलाकारले रंग भरेको चित्रजस्तो देखिने । अलि नियालेर हेर्दा मूर्तिझैँ लाग्ने । कतै–कतै आगोले जलेकोजस्तो देखिने । बाग्लुङ भीमगिठे–५ का ११…
प्रधानमन्त्री निवास-संसदीय दलको बैठक
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले संसदीय दलको बैठक ।
बन्द हड्तालका कारण–लसुन नोक्सान
बन्द हड्तालको कारण समयमा ढुवानी हुन नसक्दा पर्साको सिर्सियास्थित सुख्खा बन्दरगाहमा बिग्रिएका लसुन थुपारिएको दृश्य ।