Browsing Category
बिबिध
प्रधानमन्त्री प्रचण्ड ल्हासामा
ल्हासा \ चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ल्हासा आइपुग्नुभएको छ । चीनको दक्षिण पश्चिममा रहेको छोङ्छिङ सहरबाट सिचवन एयरलाइन्स मार्फत प्रधानमन्त्री प्रचण्ड तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासा…
राष्ट्र बैंकले शेयर बजारमा हस्तक्षेप गर्नु ठिक हाेइन : पूर्वअर्थमन्त्री खतिवडा
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकले शेयर बजारमा अनावश्यक हस्तक्षेप गर्नु ठिक नभएकाे बताउनुभएकाे छ । आज मङ्गलवार काठमाण्डाैमा नेपाल उद्योग व्यवसायी महासङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वअर्थमन्त्री खतिवडाले…
नेपाल–चीन प्रसारण लाइन अघि बढाउने समझदारी
काठमाडौँ \ नेपाल–चीनबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण अघि बढाउन समझदारी भएको छ । नेपाली ऊर्जा निर्यातको ढोका उत्तरतर्फ पनि खोल्न प्रस्ताव गरिएको चिलिमे–केरुङ प्रसारण लाइन बनाउन पाँच वर्षअघि नै अध्ययन सुरु भए पनि आयोजना अलपत्र…
‘डिजिटल’ नेपाल बनाउने सपना छ : प्रधानमन्त्री प्रचण्ड
बेइजिङ \ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग नेपाललाई 'डिजिटल' बनाउने सपना रहेको बताउनुभएको छ ।
आज सोमवार चीनको बेइजिङमा रहेको डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो,…
एनआरएनएको उपाध्यक्षमा डा. पौडेलद्धारा उम्मेदवारी घोषणा
काठमाडौं \ गैरआवासीय नेपाली संघको केन्द्रीय उपाध्यक्षमा डा. केशव पौडेलले आफ्नो उम्मेदवारी अघि सारेका छन् । उनले सामाजिक सञ्जाल सहित आफ्नो प्रतिवद्धताहरु सार्वजनिक गर्दै उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले हामी गैरआवासीय…
एनआरएनएको सचिवमा दीपक गौतमको उम्मेदवार घोषणा
काठमाडौं \ गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को अन्तर्राष्ट्रिय महाधिवेशन २०२३ का लागि सचिव पदमा दीपक गौतमले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा हुने महाधिवेशनमा गौतमले सचिव पदका आफ्नो उम्मेदवारी रहने भनी…
जीवनलाई सुखमय बनाउन योगाभ्यास जरुरी छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जीवनलाई सुखमय बनाउन योगाभ्यास आवश्यक रहेको बताएका छन् । गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक योग ध्यानसम्बन्धी स्वजागरण अभियानको शुभारम्भ…
एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिदैन : वुद्धिसागर सुवेदी
टोकियो \ गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११औं महाधिवेशनमा महासचिव पदका प्रत्यासी बुद्धिसागर सुवेदीले एनसीसी अध्यक्ष भैसकेको व्यक्तिले आइसीसी महासचिव पदमा उम्मेदवारी दिनु स्वाभाविक भएको जनाएका छन् । उनले आफूसँग काम गर्ने प्रशस्त समय…
एनआरएनएमा अविश्वास बढ्यो, दुइवर्ष भित्रमा विश्वासको वातावरण बनाउँछुः महेश श्रेष्ठ
टोकियो \ आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेशकुमार श्रेठले जापानका विभिन्न शहरमा पुगेर स्थानीय गैर आवासीय नेपालीहरुसँग साक्षात्कार गरिरहेका छन् । यसै सिलसिलामा उनले बुधबार एनआरएनए महासचिवका…
बेल्जियममा मनाए हरितालिका तीज
लुभेन \ नेपाली महिलाहरुको चाड हरितालिका तीजको अवसर पारेर बेल्जियमस्थित नेपाली महिलाहरुले पुजा गरेका छन् । गैरआवासीय नेपाली संघ बेल्जियमकी संयोजक शारदा धितालको सक्रियतामा सोमबार लुभेनमा आयोजित कार्यक्रममा महिलाहरुले आआफ्नो प्रस्तुति दिएका…