Browsing Category
अन्तर्राष्ट्रिय
पाकिस्तानका प्रधानमन्त्रीद्वारा शोक व्यक्त
काठमाडौं \ पाकिस्तानका प्रधानमन्त्री अम्बर उल हक ककरले जाजरकोट भूकम्पमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्पपीडितप्रति ऐक्यबद्धता जाहेर गर्नुभएको छ ।
“यो कठिन घडीमा पाकिस्तान नेपालको साथमा छ, नेपाललाई आवश्यक पर्ने…
परराष्ट्रमन्त्री साउद र अमेरिकी सहयोग नियोग प्रमुखबीच छलफल
वाशिङ्टन डिसी \ अमेरिकाको औपचारिक भ्रमणमा आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमुख प्रशासक समान्ता पावरबीच मङ्गलबार भेटवार्ता भएको छ ।
उक्त भेटका अवसरमा नेपालको विकासका प्राथमिकताहरूमा…
४ वर्षको निर्वासनपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ स्वदेश फिर्ता
चार वर्षको निर्वासनपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा मुस्लिम लिग–एनका नेता नवाज शरीफ आज शनिवार स्वदेश फर्किनुभएको छ । उहाँ यूएईबाट आज इस्लामाबाद पुग्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।
सन् २०१७ मा पनामा पेपर्सले गरेको गैरकानुनी लगानी…
इजरायलमा हमासको हमला : दुबैतर्फ गरेर १२ सय जनाको मृत्यु
एजेन्सी \ इजरायलमा प्यालेस्टाइनी समूह हमासले एक्कासी आक्रमण गरेयता दुबै देशका गरेर १२ सयको मृत्यु भएको छ ।
गत शनिबार प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेको थियो । इजरायली सेनाले यसलाई सन् २००१ सेम्टेम्बरमा…
इजरायलमा हमासले गरेकाे आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएकाे पुष्टि
इजरायलमा प्यालिस्टन विद्रोही हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका पुष्टि भएको छ । इजराइलका लागि नेपाली राजदूतवासले १० जना नेपाली मारिएको पुष्टि भएको जानकारी गराएको हो । १७ जना विद्यार्थी रहेको क्याम्पभित्र हमास विद्रोहीले…
अफगानिस्तान भूकम्प : दुई हजारभन्दा बढीको मृत्यु
हेरात, अफगानिस्थान \ अफगानिस्तानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ ।
भूकम्पमा परी घाइते हुनेको सङ्ख्या नौ हजार पुगेको प्रहरीले जनाएको छ । …
इजरायल घटना : दुई नेपाली दूतावासको सम्पर्कमा, ७ जनाको अवस्था ‘गम्भीर’
काठमाडौँ \ इजरायलमा भएको आतङ्ककारी हमलामा घाइते भएका ९ मध्ये दुई जना नेपाली दूतावासको सम्पर्कमा आएका छन् । यद्यपि उनीहरूको हालसम्म उद्धार भने हुन सकेको छैन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) इजरायलका पूर्व अध्यक्ष दीपक ओलीले दाङका…
इजरायलमा आक्रमणमा ९ नेपाली घाइते
इजरायलमा भएको प्यालेस्टिनी आक्रमणमा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरु पनि घाइते भएका खबरहरु सार्वजनिक भएका छन् । इजरायलमा रहेको नेपाली दूतावासले केही नेपालीहरू घाइते भएको अपुष्ट खबर आएको र त्यसबारे थप जानकारी संकलनको काम…
राष्ट्रसंघका महासचिव नेपाल आउँदै, शान्ति प्रक्रियामा मूल चासो
काठमाडौं \ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउने भएका छन् । २६ असोज (अक्टोबर ११) मा उनी नेपाल आउन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।
उनका…
भाैतिकशास्त्रतर्फकाे नाेबेल पुरस्कार ३ जना वैज्ञानिकलाई
यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकले संयुक्तरूपमा प्राप्त गरेका छन् । प्रकाशको ‘छोटो क्षण’ कैद गरेर अनुसन्धान गरेका फ्रान्सका पियरे अगोस्टिनी, हङ्गेरीका फेरेन्क क्राउज र स्विडेनका एनी एल हुइलियरलाई…