Browsing Category
अन्तर्राष्ट्रिय
मोरक्को भूकम्प : भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ, राहत सामग्री पठाउन मुस्किल
भूकम्प प्रभावित मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ भएको छ । कतिपय ठाउँमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएका खबर आएको तर उद्धारका लागि उनीहरुसम्म पुग्न मुस्किल भइरहेको उद्धारकर्मीले बताएका छन् ।
ग्रामीण क्षेत्रमा…
सुडानमा भएको हवाई हमलामा ३० जनाको मृत्यु
एजेन्सी \ सुडानमा हवाइ हमला हुँदा ३० जनाको मृत्यु भएको छ । राजधानी खार्तुमको दक्षिणी इलाकामा भएको हवाई आक्रमणमा दर्जनौं घाइते भएका छन् ।
सुडानको सैन्य विमानले कुरो बजार क्षेत्रमा बमबारी गर्दा ३० जनाको मृत्यु भएको बताइएको छ । सुडानी सेना र…
जी–२० शिखर सम्मेलन आजदेखि : विश्वका प्रभावशाली नेताहरू नयाँ दिल्लीमा भेला हुँदै
जी–२० शिखर सम्मेलन आजदेखि भारतको दिल्लीमा शुरु हुँदैछ । आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनका लागि ठूला अर्थतन्त्र भएका शक्ति राष्ट्रका शीर्ष नेताहरू नयाँदिल्लीमा भेला भइरहेका छन् ।
जी–२० सम्मेलनले अन्तर्राष्ट्रिय वित्तीय स्थायित्व,…
भारतीय काङ्रेसका नेता राहुल गांधी बेल्जियममा
भारतीय काङ्रेसका नेता राहुल गांधी युरोपको भ्रमणमा बेल्जियममा आईपुगेकाछन । युरोपियन युनियनको निमन्त्रणामा ब्रसेल्स आएका गान्धीले युरोपियन पारलियामेन्टका केही सांसदहरु सँग बिशेष भेटघाट गरेका छन भने ब्रसेल्स प्रेस क्लबमा अन्तरराष्ट्रिय…
कङ्गोमा संयुक्त राष्ट्रसङ्घ विरोधी प्रदर्शन : ४८ जनाको ज्यान गयो, ७५ जना घाइते
कङ्गोमा संयुक्त राष्ट्रसङ्घ विरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको ज्यान गएको छ ।
बुधवार कङ्गोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए…
भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने
काठमाडौं \ भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्नेभएको छ ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार भुटानको पारा अन्तर्राष्ट्रिय विमानस्थलबाट यही भदौ २३ गते (सेप्टेम्बर ९) सिधा पोखरा…
ट्रम्पले जर्जियाको जेलमा गरे आत्मसमर्पण, जेलले जारी गर्यो ऐतिहासिक तस्बिर
एजेन्सी \ अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । सन २०२० को चुनावमा पराजयको नतिजा उल्ट्याउन खोजेको भन्दै उनीविरुद्ध यो मुद्दा चलिरहेको छ । ट्रम्पको जेलबाट आधिकारिक तस्बिर,…
चन्द्रयान–३ चन्द्रमामा अवतरण, भारतले रच्याे इतिहास
भारतले पठाएकाे चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएकाे छ । भारतीय समयअनुसार ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ चन्द्रमामा अवतरण भएकाे हाे ।
याेसँगै भारत चन्द्रमामा 'सफ्ट ल्यान्डिङ' गर्ने चौथो र चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने…
इजिप्टमा २० लाखभन्दा बढी नागरिक बेरोजगार
इजिप्ट \ इजिप्टको बेरोजगारी दर चालु वर्षको दोस्रो त्रैमासिकमा ०.१ प्रतिशतले घटेर ७ प्रतिशतमा पुगेको छ । देशको तथ्याङ्क निकाय क्यापमासले मङ्गलबार जारी गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।
देशभर १२ लाख पुरुष र नौ लाख ४१ हजार…
भारतले पठाएको चन्द्रयान–३ आज बेलुका चन्द्रमामा अवतरण गर्दै
भारतले अन्तरिक्षमा पठाएको चन्द्रयान–३ आज बेलुका ६ बजेर ४ मिनेटमा चन्द्रमामा अवतरण गर्ने भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले चन्द्रयान–३ आज बेलुका अवतरण हुने जनाएको छ। सकुशल अवतरण भएमा चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा…