Browsing Category
देश
परदेशका बन्दीलाई नेपाल फिर्ता ल्याउने तयारी
मोरङ । श्रममन्त्री सूर्यमान गुरुङले सरकारले खाडी मुलुकमा जेल जीवन बिताइ रहेका नेपाली नागरिकलाई नेपाल फिर्ता ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले खाडीको कारागारमा रहेका नेपालीको…
मार्पाक बस दुर्घटना: १७ जनाको मृत्यु
धादिङ । धादिङबेँसीबाट किन्ताङ फेदीतर्फ गइरहेको बस मार्पाक गाविसको पन्तटार नजिकै आज दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बा ३ ख ३३१८ नं को बस पल्टिएर दुर्घटना हुँदा १७ जनाको शव फेला परेको, १२ जनाको उद्धार गरिएको र अन्यको खोजी कार्य…
नेपाल वायुसेवा निगम दुर्घटनाबाट बच्यो
काठमाडौं । नयाँ दिल्लीबाट काठमाडौंतर्फ आउदै गरेको नेपाल वायुसेवा निगमको बिमान दुर्घटना हुनबाट जोगिएको छ । नयाँदिल्लीबाट सोमबार अपरान्ह काठमाडौ आइपुग्न लाग्दा १२ हजार ५ सय फिटमाथि रहेको बिमानमा एक्कासी धूँवा देखिएको थियो । निगमका अनुसार चालक…
केसी र यादवविरुद्ध आरोपपत्र
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखास्थित एक सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तोष केसीविरुद्ध बिगो रू १० लाख २३ हजार ५१ कायम गरी सोहीअनुसार कैद र बिगोबमोजिम जरिवाना सजाय माग गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ…
सुडान घोटालाबारे सर्वोच्चले सरकारलाई बोलायो
काठमाडौं । सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणका बारेमा सुनुवाइ गर्न सरकारलाई झिकाउने आदेश गरेको छ ।
न्यायाधीश गोविन्दप्रसाद उपाध्याय र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले उक्त विषयमा सुनुवाइ गर्नका लागि सरकारलाई झिकाउने आदेश गरेको…
पूर्व गृहमन्त्री घिमिरेसहित सातजना सवार गाडी दुर्घटना, तीनको मृत्यु
चितवन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी आज दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने घिमिरेसहित तीनजना बेपत्ता भएका छन् । चालक विष्णु राई घाइते छन्…
‘कोसीका बहादुर’लाई सम्मान
इनरुवा । गत शनिबार सप्तकोसी नदीमा भएको डुङ्गा दुर्घटनाका क्रममा २९ यात्रुको उद्धार गर्न सफल स्थानीयवासी पाँच युवालाई जिल्ला प्रशासन कार्यालय सुनसरीले आज सम्मान गरेको छ ।
दाउरा लिएर फर्कने क्रममा यात्रु सवार डुङ्गा डुबेको देखेपछि ती…
एनजीओसँग प्रधानमन्त्री सशंकित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा कार्यरत गैरसरकारी संस्थाका गतिविधि तथा उनीहरुले सञ्चालन गर्ने कामको प्रभावकारी अनुगमन गर्न समाज कल्याण परिषद्लाई निर्देशन दिएका छन् । ३७ औं सामाजिक सेवा दिवसको अवसरमा बिहीबार परिषद्ले गरेको…
उच्च ओहोदादेखि सांसदसम्मको घरमा बालश्रमिक
भक्तपुर । सरकारी उच्च ओहोदाका कर्मचारीदेखि सांसदसम्मको घरमा घरेलु बालश्रम रहेको पाइएको छ । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकालाई आगामी चैतसम्ममा उपत्यकाकै पहिलो बालश्रममुक्त नगरपालिका बनाउने अभियानको क्रममा गरिएको अनुुगमनमा सो तथ्य उजागर…
विद्यालयमा बम विस्फोटन गराउँने दुई पक्राउ
काठमाडौं । प्रहरीले उपत्यकाका विभिन्न निजी विद्यालयमा बम विस्फोटन गराउने दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विक्रमसिंह थापाले बम विस्फोटन गराउने दुई जनालाई जोरपाटीबाट पक्राउ गरिएको र उनीहरुले अभियोग स्विकार गरेको…