Browsing Category
देश
पत्रकारहरु पुरष्क्रित
नेपाल पत्रकार महासंघले २०७२ सालको शिक्षा पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकार तथा सञ्चारमाध्यमलाई पुरस्कार वितरण गरेको छ । आज महासंघ केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच शिक्षा राज्यमन्त्री धनमाया विक, महासंघका अध्यक्ष…
एनआरएनले वनाउने भयो लाप्राक नमुना वस्ती
चारदिशा।
गैरआवासीय नेपाली संघले गोर्खाको लाप्राकमा बनाउन लागेको नमूना वस्ती निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बाटो खोलिदिएको छ ।
यसअघि सरकारले दिएको अनुमतिमा एनआरएनले 'कार्यबिधिअनुसार' वस्ती निर्माण गर्नुपर्ने सर्त थियो ।…
उपसचिव घुससहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चावहिलका कार्यालय प्रमुख, प्रमुख नापी अधिकृत (उपसचिव) हजारी यादव र सर्वेयर जितेन्द्र पण्डितलाई घुससहित आज पक्राउ गरेको छ । जग्गा हाल साविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु…
दुई नेपाली महिलालाई ‘अन्तर्राष्ट्रिय पुरस्कार’
रत्ननगर । ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएको छ । चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छत मै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवाली र कमैयाको…
उपत्यकामा एक लाख पन्ध्र हजार घरको सर्वेक्षण
काठमाडौं । काठमाडौँ उपत्यकाका तीन जिल्लामा भूकम्पबाट क्षति भएका एक लाख १५ हजार ८०३ घरको सर्वेक्षण भएको छ । यही असोज १५ गतेसम्म काठमाडौँमा ५३ हजार १४९, भक्तपुरमा ३२ हजार ३८ र ललितपुरमा ३० हजार ६६१ घरको सर्वेक्षण सम्पन्न भएको केन्द्रीय…
घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौँका शाखा अधिकृत रमेश लामिछानेलाई रु १० लाख घुससहित आज पक्राउ गरेको छ ।
आयोगको विशेष टोलीले शाखा अधिकृत कानुन बमोजिम प्रक्रिया पूरा भई दर्ता गर्नुपर्ने वैदेशिक…
मादकपदार्थ सेवन गरेर सार्वजनिक सवारी चलाउने कारबाहीमा
ललितपुर । जिल्लाका विभिन्न स्थानबाट मादकपदार्थ सेवन गरेर सार्वजनिक सवारी चलाउने १९ जनालाई ट्राफिक प्रहरीले यो आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्म कारबाही गरेको छ ।
सार्वजनिक यातायातमा छड्के जाँच गर्दा चालकले मादकपदार्थ सेवन गरेर सवारी चलाएको…
पर्यटक लोभ्याउदै हिमाली हीरक महोत्सव
काठमाडौं । नेपाली पर्यटनको मुख्य आधार हिमाल आरोहण हो । जसले नेपालको पहिचानलाई विश्वसामु प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । सर्वोच्च शिखर सगरमाथा सहित विश्वका ८ हजार मिटर अग्ला आठ वटा हिमाल नेपालमा छन् । सन् १९५३ मे २९ मा पहिलो…
महिलाको रहस्यमय मृत्यु, हत्या आशङ्कामा श्रीमान् पक्राउ
भीमदत्तनगर । कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ ।
गएराति मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।…
महिला अधिकार संरक्षण नभएसम्म संविधान कार्यान्वयनमा कठिनाइ
काठमाडौं । संविधानले प्रत्याभूत गरेको महिला अधिकारलाई संरक्षण गर्न नसकेमा संविधान कार्यान्वयनमा कठिनाइ हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । अन्तरपार्टी महिला सञ्जालद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा संविधानअनुसार राज्यका हरेक…