Browsing Category
देश
संसदमा काँग्रेस र राजपाले गर्यो हङ्गामा, मिनेन्द्र रिजालले गरे सरकारको भण्डाफोर
काठमाडौं – प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीले विरोध जनाएको छ। आईतबारको बैठकमा आ आफ्ना मागहरु राख्दै काँग्रेस र राजपा नेपालले विरोध जनाएका हुन् । प्रतिनिधि सभाको बैठक सुरु भएपछि राजपाका!-->…
सप्तरीमा हवाहुरीबाट व्यापक क्षति
सप्तरी -बिहीबार राती असिना पानीसँगै आएको हावाहुरी सप्तरीको पश्चिम दक्षिणसहित विभिन्न भेगका वस्तीका घर, फर्ममा व्यापक क्षति पु¥याएको छ । सो राती करिब १० बजेको समयमा आएको हावाहुरीले सप्तरीको खडक नगरपालिका र बोदेबरसाइन नगरपालिकाका गरी करिब!-->…
धनुषामा हावाहुरीबाट एक महिलाको ज्यान गयो, एक घाइते
जनकपुरधाम -वर्षासंगै आएको हावाहुरीले घरको छाना उडाउँदा धनुषामा एक महिलाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।
धनुषाको मिथिला विहारी नगर पालिका वडा नं ७ तारापट्टी पछियारी टोल घर भएकी वर्ष ७२ को वरतो देवी दासको शनिबार राति १०!-->!-->!-->…
अमेरिकी म्यागाजिनको खुलासा : ‘सिआइए र रअ मिलेर वीरेन्द्रको वंशनाश’ !!!
एजेन्सी - तत्कालीन राजा वीरेन्द्रको वंशनाश अमेरिकी गुप्तचर संस्था (सिआइए), भारतीय गुप्तचर संस्था (रअ) र नेपाली सेनाको एक समूहले मिलेर गरेकोे एक अमेरिकी म्यागाजिनले दाबी गरेको छ ।
अमेरिकाको न्युयोर्क सिटीबाट प्रकाशन हुने मन्थ्ली!-->!-->!-->…
सांसद अधिकारीले भने-सभामुख महोदय ज्यान जोगाइ पाउँ
काठमाडौँ – सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकरी संसदमा बस्दा लडेर ज्यान जोखिममा पर्ने अवस्था आएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।
आइतबार शून्य समयमा सांसद अधिकारीले आफू बसेको कुर्सी भाँचिएर चारपटक लडिसेको जानकारी गराउँदै मर्मत!-->!-->!-->…
यार्सा टिप्न गएका तीन जनाको ज्यान गयाे
डाेल्पा - डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुई जनाको लेक लागेर मृत्यु भएको हो ।
लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण!-->!-->!-->…
कर्मचारीले बन्द हड्ताल गर्न नपाउने कानूनी व्यवस्थाको माग
काठमाडौं - प्रतिनिधिसभाका सांसदहरुले कर्मचारीहरुले बन्द÷हड्ताल गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाका सांसद प्रेम सुवालले आफ्नो तलवसहितको सेवा, सुविधा प्राप्तीका लागि पनि बन्द÷हड्ताल गर्ने काम!-->!-->!-->…
१५ देखि १९ वर्ष समूहका किशोरकिशोरी धूमपानको लतमा
काठमाडौँ – पछिल्लो समय नेपालमा १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी सुर्तीजन्य पदार्थ विशेषगरी धूमपानको बढी सेवनकर्ता रहेको देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग!-->!-->!-->…
धरानमा डेङ्गुको महामारी
धरान - धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गुका बिरामी बढेका छन् । तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समयमा फेला परेका सङ्क्रमित धरान – ८ र १५ का छन् ।
!-->!-->…
१५ महिनापछि म प्रधानमन्त्री हुने हाे
काठमाडौं - तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीचको एकता पश्चात बनेको नयाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको १५ महिनापछि आफू प्रधानमन्त्री बन्ने बताएका छन । उनले पार्टी एकताका क्रममा भएको सम्झौता!-->…