Browsing Category
देश
ओली र दाहाल मन माझ्ने प्रयासमा, बालुवाटारमा माधव नेपालसहितको बैठक !
खासगरी अध्यक्षद्वय ओली र दाहालबीच सत्ता संघर्ष सुरु भएको विषय र अलपत्र परेको पार्टी एकताको बाँकी काम पूरा गर्नेबारे उनीहरुबीच आइतबार बालुवाटारमा छलफल भएको छ ।
काठमाडौँ – अनेक विषयका आन्तरिक विवाद एकपछि अर्कोगरी सार्वजनिक हुन थालेपछि!-->!-->!-->…
सरकार तानाशाही भयो : देउवा
बुटवल – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तानशाही शैलीमा अघि बढेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति!-->!-->!-->…
पेट्रोलियम पदार्थ नेपाल भित्रिन असहज
पूर्वी नेपालमा इन्धन अभाव
बिर्तामोड– भारतीय भन्सार नाका पानीटेंकीमा अनलाइन बिलिङ प्रणाली लागु भएपछि चाहिएको मात्रामा नेपालमा पेट्रोलियम पदार्थका ट्यांकर भित्रिन सकेका छनन् ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत!-->!-->!-->!-->!-->…
संसदमा काँग्रेस र राजपाले गर्यो हङ्गामा, मिनेन्द्र रिजालले गरे सरकारको भण्डाफोर
काठमाडौं – प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीले विरोध जनाएको छ। आईतबारको बैठकमा आ आफ्ना मागहरु राख्दै काँग्रेस र राजपा नेपालले विरोध जनाएका हुन् । प्रतिनिधि सभाको बैठक सुरु भएपछि राजपाका!-->…
सप्तरीमा हवाहुरीबाट व्यापक क्षति
सप्तरी -बिहीबार राती असिना पानीसँगै आएको हावाहुरी सप्तरीको पश्चिम दक्षिणसहित विभिन्न भेगका वस्तीका घर, फर्ममा व्यापक क्षति पु¥याएको छ । सो राती करिब १० बजेको समयमा आएको हावाहुरीले सप्तरीको खडक नगरपालिका र बोदेबरसाइन नगरपालिकाका गरी करिब!-->…
धनुषामा हावाहुरीबाट एक महिलाको ज्यान गयो, एक घाइते
जनकपुरधाम -वर्षासंगै आएको हावाहुरीले घरको छाना उडाउँदा धनुषामा एक महिलाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।
धनुषाको मिथिला विहारी नगर पालिका वडा नं ७ तारापट्टी पछियारी टोल घर भएकी वर्ष ७२ को वरतो देवी दासको शनिबार राति १०!-->!-->!-->…
अमेरिकी म्यागाजिनको खुलासा : ‘सिआइए र रअ मिलेर वीरेन्द्रको वंशनाश’ !!!
एजेन्सी - तत्कालीन राजा वीरेन्द्रको वंशनाश अमेरिकी गुप्तचर संस्था (सिआइए), भारतीय गुप्तचर संस्था (रअ) र नेपाली सेनाको एक समूहले मिलेर गरेकोे एक अमेरिकी म्यागाजिनले दाबी गरेको छ ।
अमेरिकाको न्युयोर्क सिटीबाट प्रकाशन हुने मन्थ्ली!-->!-->!-->…
सांसद अधिकारीले भने-सभामुख महोदय ज्यान जोगाइ पाउँ
काठमाडौँ – सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकरी संसदमा बस्दा लडेर ज्यान जोखिममा पर्ने अवस्था आएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।
आइतबार शून्य समयमा सांसद अधिकारीले आफू बसेको कुर्सी भाँचिएर चारपटक लडिसेको जानकारी गराउँदै मर्मत!-->!-->!-->…
यार्सा टिप्न गएका तीन जनाको ज्यान गयाे
डाेल्पा - डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुई जनाको लेक लागेर मृत्यु भएको हो ।
लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण!-->!-->!-->…
कर्मचारीले बन्द हड्ताल गर्न नपाउने कानूनी व्यवस्थाको माग
काठमाडौं - प्रतिनिधिसभाका सांसदहरुले कर्मचारीहरुले बन्द÷हड्ताल गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाका सांसद प्रेम सुवालले आफ्नो तलवसहितको सेवा, सुविधा प्राप्तीका लागि पनि बन्द÷हड्ताल गर्ने काम!-->!-->!-->…