Browsing Category
देश
साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता
कत्तिको महत्वपुर्ण रह्यो भ्रमण ?
काठमाडौं - साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । गत शनिबार स्वीट्जरल्यान्डको जेनेभा गएका प्रधानमन्त्री ओली आज विहान १० बजे स्वदेश आइपुगेका हुन् ।
उनलाई!-->!-->!-->!-->!-->…
इन्टरनेटमा अंकुश लाग्ने विधेयक संसदमा
काठमाडौं - इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामग्रीमा बन्देज लगाउन सक्नेगरी सरकारले संसदमा दर्ता गराएको सूचना प्रबिधी व्यवस्थापनसम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ। विधेयकका प्रावधानले सामाजिक सञ्जाल!-->…
निजी विद्यालयमा बिदा : सञ्चालकको मनोमानी
काठमाडाैं - निजी विद्यालयहरूले कुनै मापदण्डविना बिदा दिने गरेका छन् । विद्यालय बन्दको विरोध गर्ने निजी विद्यालयको छाता संगठन प्याब्सन तथा एनप्याब्सन आफैँले भने कुनै आचारसंहिता निर्माण नगरी बिदा दिँदै आएका छन् ।
उनीहरूले काठमाडौं!-->!-->!-->…
लोकसेवाको फाराम भर्ने क्रम जारी
काठमाडौंँ - संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २७ गते लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिए पनि आवेदन फाराम भर्नेक्रम जारी छ । लोकसेवाका अनुसार शनिबारसम्म एक लाख २९ हजार ७२७ जनाले आवेदन फाराम भरेका छन्।
लोकसेवा!-->!-->!-->…
भन्सार लगाएपछि व्यवसायीले विदेशमा प्रकाशित पुस्तक आयात नगर्ने
काठमाडौँ– नेपाली पुस्तक व्यवसायीले भारत तथा अन्य मुलकमा प्रकाशन भएका पाठ्यपुस्तकको आयात नगर्ने भएका छन्।
नेपालमा यसअघि विना भन्सार आवश्यकता अनुसार पाठ्यपुस्तक विभिन्न मुलुकबाट आयात हुने गरेको थियो। सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट ८०!-->!-->!-->…
माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु
धनगढी– कैलालीको घोडाघोडीमा माटोको ढिस्कोमा पुरिएर १७ एक बर्षिय किशोरीको मृत्यु भएको छ ।
घर पोत्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर घोडाघोडी नगरपालिका ४ जनकपुर बस्ने १७ वर्षीया रेश्मा भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय!-->!-->!-->…
बम विस्फोटमा परेका विप्लब कार्यकर्ताको मृत्यु
काठमाण्डौं - सुकेधारामा भएको बम विस्फोटमा परेका विप्लब नेतृत्वको नेकपाका एक जना कार्यकर्ताको शनिबार मृत्यु भएको छ।
राजधानीको चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ का रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भएको हो ।!-->!-->!-->…
जटिल बन्दै वायु प्रदूषण, मानव स्वास्थ्यमा अनेक समस्या
कार्यशाला निस्कर्ष
काठमाडौँ - परम्परागत इन्धनको प्रयोग, सवारी साधनको चाप, जथाभावी कृषि अवशेष जलाउने र निर्माण सामग्री एवं उद्योग कलकारखानाबाट निस्कने धुलो धुवाँका कारण बढ्दो वायु प्रदूषणबाट नेपालजस्ता कम विकसित राष्ट्रहरुमा!-->!-->!-->…
लोकसेवाको आवेदन दिने एक लाख
काठमाडौं - प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको संख्यामा उतारचढाव देखिएको छ ।
समितिले निर्देशन दिएपछि आवेदन दिनेको संख्यामा कमी आएकोमा अहिले भने फेरि!-->!-->!-->…
गुठी विधेयकको विरोधमा बसन्तपुरमा बृहत् प्रदर्शन
काठमाडौं - सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोधमा बसन्तपुरमा पनि बिहानै प्रदर्शन भएको छ। ज्यापु महागुथी नेपाः ले आह्वान गरेको बसन्तपुरको दमकल अगाडिबाट विरेध प्रदर्शन भएको थियो ।
प्रदर्शनकारीले उक्त गुठी विधेयक धर्म संस्कृति र!-->!-->!-->…