सुनको मूल्य प्रतितोला १४ सय घट्यो

काठमाण्डौं – सुनको मूल्य शुक्रबार घटेको छ । बिहीबारको तुलनामा एक हजार ४ सय रुपैयाँले घटेको होे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।