अर्थ

बैँक/बित्त

बैंकमै थुप्रियो रकम

लगानी गर्नुपर्ने रकम बैंक तथा वित्तीय संस्थामा त्यत्तिकै थन्किएपछि अर्थतन्त्रमै नयाँखाले जोखिम बढेको छ। बैंकमा एक वर्षयता रकम जम्मा हुँदै गए पनि त्यसअनुरूप लगानी नभएपछि सर्वसाधारणले उचित ब्याज नपाउने स्थिति छ। ट्रेजरी बिल्स र अन्तरबैंक ब्याजदर वर्ष दिनयता एक प्रतिशतभन्दा कम हुनु लगानीयोग्य रकम (तरलता) अत्यधिक भएको संकेत हो।...

बिस्तृत

अटो

महिन्द्राले भित्रायो ‘रिवा ईटुओ’को नयाँ मोडल

काठमाडौं । महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटले महिन्द्रा रिवा इटुओको पावर स्टेरिङयुक्त नयाँ मोडल नेपाली बजारमा भित्राएको छ । बिजुलीबाट चल्ने इटिुओ अरु गाडीको तुलनामा धेरै किफायती भएको कम्पनीले दाबी गरेको छ । यो कारको मूल्य नेपाली बजारमा २४ लाख ३५ हजार रुपैयाँ तोकिएको छ ।...

बिस्तृत

सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थालाई अर्थमन्त्रीको आह्वान

काठमाण्डौं – अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई आह्वान गरेका छन् । अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढाउन पनि सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई सचेत गराएका हुन् । कर्मचारी सञ्चय कोषको ५८ औँ वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक... बिस्तृत

सुनको मूल्य तोलामा सात सय घट्यो

काठमाण्डौं – नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँ घटेको छ । सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा ७ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर ८७० रुपैयाँमा... बिस्तृत

सुनको मूल्य प्रतितोला १४ सय घट्यो

काठमाण्डौं – सुनको मूल्य शुक्रबार घटेको छ । बिहीबारको तुलनामा एक हजार ४ सय रुपैयाँले घटेको होे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिस्तृत

अब एटिएमबाट ६० हजार मात्र निकाल्‍न पाइने

काठमाण्डौं – चिनियाँ ह्याकरले बैंक तथा वित्तीय संस्थाको एटिएमबाट ठूलो परिमाणको रकम लुटपाट गरेपछि केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रतिकरोवार रु पाँच हजारदेखि अधिकतम रु २० हजार मात्रै नगद... बिस्तृत

११.६३ अंकले घटेपछि ११८४.७८ बिन्दुमा नेप्से

काठमाण्डौं – लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । साताको आज पहिलो दिन कारोबार मापक नेप्से ११.६३ बिन्दुले घटेर एक हजार १८४.७८ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत १.९५ बिन्दुले घटेर २५९.२९ मा पुगेको छ । नेप्से परिसूचक घटेसँगै... बिस्तृत

एटिएम ह्याक प्रकरणः राष्ट्र बैंकले बोलायो आकस्मिक बैठक

ह्याकरको निशानामा नेपाली बैंक काठमाण्डौं – काठमाण्डौंका बैंकलाई ह्याकरले निशानामा पारेपछि राष्ट्र बैंकले बैंकका प्रतिनिधिहरुलाई आकस्मिक बैठकमा बोलाएको छ। नेपाल राष्ट्र बैंकमा विभिन्न बैंकका प्रतिनिधिहरुसहित सुरक्षा अधिकारीहरु पुगिसकेको र केहीबेरमा यसबारे छलफल सुरु हुनेछ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले ह्याकरले नेपाली बैंकलाई निशानामा पारेपछि थप सुरक्षा कसरी... बिस्तृत

सुनको मूल्य घट्यो, प्रतितोला ७२ हजार ६०० रुपैयाँ कायम

काठमाण्डौं – पछिल्लो डेढ महिनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्यमा रु ९०० ले गिरावट आई प्रतितोला रु ७२ हजार ६०० कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला... बिस्तृत

सुनको मूल्य बढेको बढ्यै, तोलाको झण्डै ७४ हजार !

काठमाण्डौं – साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाला सुनको मूल्य तोलामा ७२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा... बिस्तृत

राष्ट्र बैंकले आज दुई अर्बको ट्रेजरी बिल बिक्री गर्ने

काठमाण्डौं – नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी मङ्सिर ३ गते परिपक्व हुनेछ । बैंकले... बिस्तृत

सुनको भाउमा आज फेरि नयाँ कीर्तिमान, तोलाको ७१ हजार ५ सय रुपैयाँ पुग्यो, अहिलेसम्मै महंगो

काठमाण्डौं – सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले बढेर ७१ हजार ५ सय रुपैयाँ पुगेको छ । यो भाउ अहिलेसम्म कै महंगो हो । हिजो तोलामा ७ सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार ३ सय रुपैयाँमा झरेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस १५... बिस्तृत