यसवर्षको एसईई शुरु, पहिलो दिन विद्यार्थीले अङ्ग्रेजी विषयको परीक्षा दिंदै
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु भएको छ । पहिलो दिन अहिले विद्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिंदैछन् । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार आउँदो २७…
मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला
ललितपुर \ द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ । यस प्रतियोगिताका लागि नेपाली इच्छुक युवतीलाई आवेदन दिन आमन्त्रण गरिएको छ । आवेदन २०८१ जेठ १ सम्म खुला रहने जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइयो ।
मिस…
क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति
काठमाडौँ \ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ । आज मन्त्रालयमा आयोजित…
भोलिदेखि शुरु हुने एसईईको सबै तयारी पूरा
भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर…
राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताउनुभएको छ।
द्वन्द्व पीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग बुधबार सिंहदरबारमा भेट…
नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक बिक्री शुरु
नयाँ शैक्षिक सत्र २०८१ का लागि पाठ्यपुस्तकको बिक्री शुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हिजोदेखि सात वटा प्रादेशिकसहित ९ वटा बिक्री केन्द्रमार्फत् पाठ्यपुस्तक बिक्री शुरु गरेको हो । यसरी बिक्री भएको पुस्तक पालिकामार्फत…
जनप्रगतिशिल मंच युरोपको अध्यक्षमा बेल्जियमका चित्र सुबेदी
नेकपा माओवादीको प्रबासी संगठन नेपाली जन प्रगतिशिल मंच युरोपमा नयाँ नेत्रित्व चयन भएकोछ । हालै स्पेनको बार्सिलोनामा सम्पन्न मंचको पाचौ अधिबेशनले चित्र सुबेदीको अध्यक्षतामा ३९ सदस्यीय कार्य समिति चयन गरेको हो ।
नेपाली जनप्रगतिशिल मंच…
अन्तर्राष्ट्रिय पर्वत समाजले वेल्जियममा डिनर तथा च्यारिटि कार्यक्रम गर्ने,
अन्तररास्ट्रिय पर्बत समाजले यही जुन महिनाको २४ तारिख बेल्जियममा च्यारिटी डिनर सहित साँस्कृतिक कार्यक्रम गर्ने भएकोछ ।
समाजका महासचिब प्रकाश पौडेलका अनुसार समाजले नेपालमा संचलान गर्ने परोपकारी परीयोजनामा सहयोग गर्न कोष संकलन होस र…
नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले : महामन्त्री थापा
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको टिप्पणी गर्नुभएको छ । आज काठमाण्डाैमा आयोजित 'नेपालको लोकतान्त्रिक आन्दोलन र नबिन्द्रराज जोशी' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै…
प्रधानमन्त्रीको निर्देशन : उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी कार्यक्रम प्रस्तुत गर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोगका नवनियुक्त सदस्यलाई बोलाएर…