संसारकै सुन्दर नर्स, अस्पतालमा उनलाई हेर्नकै लागि लाग्छ भिड..

एजेन्सी – अहिले एक जना नर्सको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । उनलाई संसारकै सुन्दर नर्स भनेर कमेन्ट आइरहेका छन् । ताइवानी एक नर्सका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । २३ वर्षीया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी छन् ।

इन्स्टाग्राममा उनका फ्यानहरुको फलोइङ पनि लोभलाग्दो छ । ब्रिटिस अनलाइन द सन, डेलीमेल लगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले उनको फोटो प्रकाशित गरेपछि उनी संसारभर चर्चित बनेकी हुन् ।