बीबीसी – मध्य अफ्रिकास्थित कंगोको विश्वविद्यालयमा पढ्ने एक विद्यार्थीले बीबीसीसँगको कुराकानीमा भने, “मलाई भोक लागिरहेको थियो । त्यसैले म त्यस दिन द्विविधामा परेँ, खाना खाऊँ या २४–घण्टे अनलाइन डाटा खरिद गरौँ ?” इन्जिनियरिङको पढाइ गरिरहेका २७ वर्षीय उनी, आर्थिक रुपमा आफ्ना अभिभावकमा निर्भर छन् । तर पढाइको अन्तिम वर्षको...
एजेन्सी – भारतको आन्ध्र प्रदेशस्थित गुंटुर शहरमा एक ७४ वर्षीया महिलाले जुम्ल्याहा सन्तान जन्माएकी छन्। येरामती मंगायम्मा नाम गरेकी ती महिलाले बिहीबार विहान गुंटुर शहरको अहल्या नर्सिङ होममा इन व्रिटो फर्टिलाइजेशन आईवीएफ माध्यमबाट जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन्। ७४ वर्षको उमेरमा सन्तान पाएपछि येरामती मंगायम्मा नै सबै भन्दा बढी...
एजेन्सी – भारतको आन्ध्र प्रदेशको गुन्टूर जिल्लामा एक ७४ वर्षीया महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छिन् । मंगयाम्मा नाम गरेकी ती महिलाले स्थानीय अहिल्या नर्र्सिङ होममा जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् । उनको पूर्वी गोदावरी जिल्लाका किसान यर्मसेट राजारावसँग ५७ वर्षअघि विवाह भएको थियो । सन्तानको चाहना पूरा गर्न...
गार्जियन – एक नयाँ चिनियाँ ‘फेस स्वाप’ (अनुहार परिवर्तन गर्ने) एप अहिले भाइरल भइरहेको छ । कुनै पनि सेलिब्रेटी, स्पोर्टस् स्टार अथवा अन्य व्यक्तिहरुको अनुहार राखेर भिडियो बनाउन मिल्ने यो एप अहिले लाखौं डाउनलोड भएको छ । यो एप विश्वभर भाइरल भएसँगै गोपनियताका विषयमा सुरक्षा खतरा भएको भन्दै आलोचनासमेत...
एजेन्सी – अहिले एक जना नर्सको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । उनलाई संसारकै सुन्दर नर्स भनेर कमेन्ट आइरहेका छन् । ताइवानी एक नर्सका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । २३ वर्षीया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी छन् । इन्स्टाग्राममा उनका फ्यानहरुको फलोइङ पनि लोभलाग्दो...
एजेन्सी – एउटा बोकाको मूल्य ३० लाख भारु । सहजै पत्याउन सकिने कुरा होइन यो । तर, लखनउ (भारत)मा सुल्तान नाम दिइएको एक बोकाको यस साता निकै चर्चा भयो । ६५ केजीको सुल्तानलाई बकर इदको अवसरमा लागेको बोकाको हाटमा बिक्रीको निम्ति सजाइएको थियो । ड्राइफ्रुट र बदाम मात्र आहारा...
एजेन्सी – विश्वका धेरै देशहरुमा सुनिएको घटना हो, पक्ष र विपक्ष सांसदहरुको नाराबाजीका कारण संसद अवरुद्ध भएको । तर, केन्याको व्यवस्थापिका संसदमा केही फरक घटना भयो, जसले सबैलाई चकित तुल्यायो । बुधबार होमा बे काउन्टी सम्मेलनका एक सदस्यले पाद(फोहोर ग्यास) छोडेपछि संसद बैठक स्थागित भएको थियो । सत्तापक्ष र...
सीएनएन – अन्तरिक्ष सम्बन्धी क्रान्ति नजिकिँदै गर्दा प्राविधिक उद्यमीहरुले पृथ्वी बाहिर पनि व्यवसाय गर्ने बाटो खुलाइरहेका छन् । थुप्रै अर्बपतिहरु लगायत ठुल्ठुला रकेट कम्पनीले अन्तरिक्ष यात्रामा जान चाहने पर्यटकहरुले अब छिट्टै यसको रोचक अनुभव लिन पाउने बताइरहेका छन् । तर अर्कोतर्फ अन्तरिक्ष पर्यटन जति फस्टाए पनि लामो समयसम्म अत्यन्तै...
बिबीसी – एकातिर भारत आफ्नो चन्द्रयानलाई चन्द्रमामा अवतरण गराउने तयारी गरिरहेको छ । त्यहीँ अर्कोतिर भारतको आन्ध्र प्रदेशको एउटा विकट गाउँमा इनारबाट पानी पिउँदा जुम्ल्याहा बच्चा जन्मने विश्वासले जरो गाडेर बसेको छ । दोद्धिगुँटा भन्ने एउटा सानो गाउँ छ, जहाँ ४५ सय मानिस बसोबास गर्छन्। यो गाउँ आन्ध्र प्रदेश...
बीबीसी – भारतकी एक महिलाले तीन वर्षदेखि हराइरहेका पतिलाई टिकटकमा फेला पारेपछि उनीहरूको पुनर्मिलन भएको छ । प्रहरीले ती पुरूष सन् २०१६ मा भागेको र त्यसपछि उनी तेस्रोलिङ्गी महिलासँगको सम्बन्धमा रहेको जनाएको छ । पत्नीका एकजना नातेदारले ती पुरुषलाई भिडिओमा तेस्रोलिङ्गीसँग सबैभन्दा पहिले फेला पारेपछि प्रहरीको खोजी सुरु भएको...