बागमतीमा २५ किलोमिटर र्‍याफ्टिङ गरिने

काठमाडौं \  र्‍याफ्टिङ खेल प्रवद्र्धन गर्ने तथा बागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले वागमतीमा र्‍याफ्टिङ र्‍याली हुने भएको छ । जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको…

नेपालको वैदेशिक ऋणभन्दा आन्तरिक ऋण वृद्धि भइरहेको छ : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं \  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालको वैदेशिक ऋण भन्दा पनि आन्तरिक ऋण वृद्धि भइरहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले यस्तो…

विप्लव नेतृत्वको नेकपाले बोलायो स्थायी कमिटीको बैठक

काठमाडौं \ नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ । पछिल्लो राजनीति घटनाक्रमबारे छलफल गर्न नेकपाले भोलि शुक्रबार बिहान ८ बजे काठमाडौमा बस्नेगरी स्थायी समिति बैठक बोलाइएको सो पार्टीले जनाएको छ । बैठक…

काठमाडौंको वसन्तपुरमा गाईजात्राको रौनक

काठमाडौं \  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ । सो अवसरमा आज बिहानैदेखि काठमाडौंको वसन्तुपुर क्षेत्रमा पनि गाईजात्रा…

विद्यालय व्यवस्थापन समिति भङ्ग नगर्न आदेश

काठमाडौ \  सर्वोच्च अदालतले विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।…

जनैपूर्णिमा तथा गाईजात्राको अवसरमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनको अवसरमा सबै नेपालीमा शुभकामना ब्यक्त गर्नु भएको छ । बिहिबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले नेपालीहरूका मौलिक सांस्कृतिक पर्वहरू…

आज जनैपूर्णिमा र गाईजात्रा मनाइँदै

आज जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदैछ । यस वर्ष तिथिको घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा आज एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा…

कार्यान्वयनमा आयो एमसीसी परियोजना

काठमाडौं \  मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना कार्यान्वयन प्रारम्भ भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी…

समितिको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभामुखको निर्देशन

काठमाडौँ \  सभामुख देवराज घिमिरेले संसदीय समितिहरुको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिएका छन् । बुधवार सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिहरुसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी…

कार्यसम्पादन सम्झौताले कामको तीव्रता बढ्नेः मुख्यमन्त्री जम्कट्टेल

हेटौंडा \ बागमती प्रदेश सरकारले सबै काम कारवाहीलाई व्यवस्थित र सिस्टममा लैजानका लागि सरकारका मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारका मन्त्रीहरुसँग बुधबार कार्यसम्पादन सम्झौतामा हस्ताक्षर…