सामाजिक सुरक्षा कोषमा करिब पचास अर्ब

काठमाडौँ \ योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सामाजिक सुरक्षा योजना अन्तर्गत पाँच वर्षको अवधिमा करिब ५० अर्ब रुपियाँ जम्मा भएको छ । कोषका अनुसार बुधबारसम्म कोषमा योगदानकर्ता र रोजगारदाताबाट ४९ अर्ब ८६ करोड रुपियाँ योगदानबापतको रकम जम्मा…

१२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन १८ गतेदेखि

१२ औँअन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० आउँदो १८ गतेदेखि शुरु हुँदैछ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपका अनुसार २७ गतेसम्म चल्ने मेला काठमाण्डौ, दाङ, पोखरा र ललितपुरमा हुनेछ । मेलामा अष्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया,…

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ \ आज प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ । बिहीबारको बैठकमा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत…

मेनुकाको लाइभ कन्सर्ट

नेपालगन्ज \  इन्डियन आइडलमा दिएको प्रस्तुतिले चर्चा र प्रशंसाको शिखरमा पुग्नुभएकी गायिका मेनुका पौडेलको लाइभ कन्सर्ट आगामी फागुन २७ गते नेपालगन्ज रङ्गशालामा हुने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा फागुन २४ देखि नेपालगन्ज रङ्गशालामा…

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त

काठमाडौं \ त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल पोखरामा…

कालीगण्डकी नदीले हाम्रो जीवनलाई सिञ्चित गरेको छ : राष्ट्रपति

बागलुङ \  राष्ट्रपति रामचन्द्र पौडेलले शालाग्रामले परिचित पवित्र कालिगण्डकी नदीले हाम्रो जीवनलाई सिञ्चित र ऊर्जा प्रदान गरेको बताउनुभएको छ । साथै उहाँले धौलागिरि हिमाल, मुक्तिनाथ क्षेत्र र पवित्र कालिगण्डकीको यस क्षेत्रमा आयोजना गरिएको…

जनकपुर साहित्य महोत्सव शुरु हुँदै

जनकपुर साहित्य महोत्सवको पाँचौँ संस्करण आजदेखि शुरु हुँदैछ । राम मन्दिरको पार्कमा आज  उद्घाटन हुने महोत्सव पर्सि शनिवारसम्म चल्नेछ । नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुने महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य,…

राष्ट्रपति पौडेल आज बागलुङ पञ्चकोट आउनुहुँदै

बागलुङ \  राष्ट्रपति रामचन्द्र पौडेल आज बिहीबार बिहान बागलुङ नगरपालिका ६ स्थित सर्वसिद्धिधाम पञ्चकोट आउँदै हुनुहुन्छ । बुधवार देखि पञ्चकोटमा सञ्चालित अनन्त श्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन राष्ट्रपति पौडेल यहाँ आउन…

प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन्। लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरका अनुसार यही १९ फागुन दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यसूची तय भएको छ।…

१३ बुँदे घोषणापत्र जारी सँगै सकियो राष्ट्रिय भेला

♦ श्रीराम अर्जुन हेटौंडा \ चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला १३ बुँदे घोषणा पत्र जारी भएसँगै सकिएको छ । ५ गते देखी सुरु भएको भेला मंगलबार घोषणापत्र जारी सँगै सकिएको हो । बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको…