आज ‘श्रीकृष्णजन्माष्टमी’, देशभर सार्वजनिक बिदा

आज ‘श्रीकृष्णजन्माष्टमी’ । भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भदौकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र…

नेपालले चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताउनुभएको छ । आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा सभापति देउवाले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले दुई…

फोहोर व्यवस्थापनका निम्ति सङ्घीय, प्रादेशिक र स्थानीय सरकार गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्रीले काठमाडौँको…

भारतसँग पराजित नेपाल एसिया कपबाट बाहिरियो

भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट…

चेपाङको न्वागी पर्वमा मकवानपुर, चितवन र धादिङमा विदा

हेटौंडा \ बागमती प्रदेश सरकारले यही भदौ २२ गते प्रदेशको विभिन्न जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चेपाङ समूदायले मनाउँदै आएको न्वागी…

कोशी प्रदेशमा लिइएको विश्वासको मतविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं \ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनलाई पूर्ण इजलासले ‘हेर्दाहेर्दै’मा राखेको छ । सोमबारबाट पूर्ण इजलासमा सुनुवाइ सुरु गरिएको उक्त रिट निवेदनमाथि बहस…

आसिफको अर्धशतक

काठमाडौं \  एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले अर्धशतक बनाउनुभएको छ । उहाँले मोहम्मद सिराजको बलिङमा एक रन लिँदै अर्धशतक पूरा गर्नुभयो । आसिफले ८८ बलमा सात चौकासहित ५० रन बनाउनुभएको हो । आसिफ…

सङ्घीय निजामती कर्मचारी ऐन मन्त्रिपरिषद्ले पारित गर्छ : प्रधानमन्त्री

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती कर्मचारी ऐनलाई मङ्गलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेर संसदमा पठाउने बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सङ्घीय निजामति…

आरोपप्रत्यारोपले सिंगो मकवानपुर कांग्रेस माथी प्रहारः सचिव महत

हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले कांग्रेस मकवानपुरभीत्र आउदैं आएको आन्तरिक विवाद समाप्त पार्नु पर्नेमा जोड दिनुभएको छ ।  सचिव महतले  जिल्लामा देखिएको व्यक्तिगत व्यवहारलाई सुर्धानुपर्ने भन्दै कांग्रेस सुर्धिनु पर्नेमा…

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ \  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको…