राजेन्द्र महतोद्वारा लोसपा परित्यागको घोषणा

काठमाडौं \  नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गर्नुभएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेता महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गर्नुभएको हो । पत्रकार…

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौँ \ संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ । प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको…

चितवन मिल्क उद्योगको गोदाममा ७५ करोड रुपैयाँको दूध र घिउ थन्कियो

चितवन \ चितवनको भरतपुर महानगरपालिका–१ ठिमुराको चितवन मिल्क उद्योगमा ७५ करोड रुपैयाँ बराबरको दूध र घिउ थन्किएको छ ।उद्योगका प्रबन्धक दुर्गा पराजुलीले दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छाडेपछि भण्डारमा थन्किएको…

खराब आचरणको आरोप लागेका दुई न्यायाधीश बर्खास्त

न्यायपरिषद्को बैठकले खराब आचरणको आरोप लागेका उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्ने निर्णय गरेको छ । हिजो बसेको परिषद्को बैठकले दुई न्यायाधीशलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।…

दक्षिण कोरियामा दक्ष जनशक्ति पठाउने तयारी

काठमाडौँ \ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियाको ई–७ भिसामा श्रमिक पठाउने जिम्मा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई दिने तयारी गरेको छ । मन्त्रालयले ई–७ भिसा हाल सरकारबाट पठाइने इपिएस भिसाभन्दा फरक भएकाले यो…

एसीसी प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौँ \  नेपालले एसीसी पुरुष प्रिमियर कप क्रिकेटको पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले आइतबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल मलेसियासँग अप्रिल १२ तारिख खेल्नेछ…

इलाम-२ मा वैशाख १५ गते उपनिर्वाचन

काठमाडौं \  निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–२ र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ (क)…

जापान दिगो र भरपर्दो विकासको सहयात्री : राष्ट्रपति

काठमाडौँ \ राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको एउटा दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताएका छन् । नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५० औँ वार्षिक समारोहको आइतबार उद्घाटन गर्दै राष्ट्रपति…

रुसी सेनामा ५३१ जना नेपाली रहेको विवरण सार्वजनिक, २७२ जना सम्पर्कविहीन

रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले रुसी सेनामा पाँच सय ३१ जना नेपाली रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । अभियानले हिजो काठमाण्डौमा पत्रकार सम्मेलन गरी सार्वजनिक…

सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा नै समाजवादको यात्रा : प्रधानमन्त्री

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा भनेर सुरु गरिएको यात्रा समाजवादको यात्रा भएको बताउनुभएको छ । तेइसौं मजदुर बलिदान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार…