छिट्टै नै प्रदेशका प्रशासनिक संरचना स्थायीरुपमा सञ्चालन गर्छौः मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा \ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारका संरचनाहरु स्थायी बनाउने तयारी भएको बताउनुभएको छ । बुधबार उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको स्तान्तरण गरिएको भवनलाई शुभारम्भ गर्नुहुँँदै मुख्यमन्त्री…

सहमतिपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन

हेटौँडा \  प्राध्यापकको आन्दोलनका कारण दुई हप्ताभन्दा लामो समयदेखि अवरुद्ध बनेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडाको पठनपाठन नियमित भएको छ । बागमती प्रदेश सरकारको गौरवको योजनाका रूपमा मदन भण्डारी स्वास्थ्य विज्ञान…

रुस–युक्रेन युद्धमा तीन जना नेपालीको ज्यान गएको घटना ९ दिनपछि सार्वजनिक

रुस युक्रेन युद्धमा तीन जना नेपालीको ज्यान गएको घटना ९ दिनपछि सार्वजनिक भएको छ । रुसको मस्कोमा रहेको नेपाली दूतावासले गएको ८ गते सूचना निकालेर रुसी सेनामा कार्यरत रहेका तीन जना नेपालीको कात्तिक २९ गते ज्यान गएको जानकारी गराएको हो । रुसी…

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डसहित नेपाली प्रतिनिधिमण्डल आज राति १० बजे त्यसतर्फ…

घाँसीकुवामा रात्रि बस दुर्घटना दुईको मृत्यु, ३४ घाइते

तनहुँ \  पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसी कुवा, चिसौदींमा रात्रि कालिन बस बुधवार बिहान ५ः५० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । धरानबाट पोखरा जाँदै गरेको ७८९५ नम्बरको बस अनियन्त्रित भई…

वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत

हेटौँडा \ बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्ने भएको छ। बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले नमूना वडा समाजवादी…

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलवार भेटवार्ता भएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताबीच भेटवार्ता…

देशभरका कारागारमा योग शिविर सञ्चालन हुने

आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ । मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने…

उर्लाबारी आगलागी : मृतकको संख्या पाँच पुग्यो

विराटनगर \ मोरङको उर्लाबारीमा लक्ष्मी पूजाको रात एक सुन पसलमा आगलागी हुँदा नियन्त्रणका क्रममा घाइते भएका मध्ये पाँच जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति राति साढे ११ बजे काठमाडौंस्थित बर्न अस्पतालमा उपचाररत ४३…

प्रहरी समायोजनका लागि दबाब दिन प्रदेशका गृहमन्त्रीहरु काठमाडौंमा

काठमाडौं \  प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरु काठमाडौं आएका छन् । उनीहरुले आज प्रधानमन्त्री र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्ना माग राख्ने छन् । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले…