जसले निष्ठा र इमान्दारितामा संम्झौता गरेनन्

जसले निष्ठा र इमान्दारितामा संम्झौता गरेनन्

खिचापोखरीस्थित पुरानो नेवार बस्तीको बीचमा काभ्रेबाट झरेको एउटा खकुरेल ब्राह्मणको घर थियो । त्यो घर कविराज हरिप्रसाद खकुरेलको थियो । अहिलेको सन्दर्भमा हेर्ने हो भने, निकै ठूलो परिवार भन्न मिल्छ । १२ सदस्सीय परिवारमा पाँच छोरा र त्यति नै छोरी । वरिपरी ज्यापु बस्ती थियो । ब्राह्मण परिवारका छोराछोरी...
श्रद्धान्जली दिन इपर पुगे नेपालीहरु

श्रद्धान्जली दिन इपर पुगे नेपालीहरु

प्रत्येक वर्ष झैं यो वर्ष पनि वेल्जियमस्थित नेपाली समुदाय इपर पुगे।  प्रथम विश्वयुद्धमा वीरगती प्राप्त गरेका गोर्खा सैनिकहरू प्रति श्रद्धान्जलि अर्पण गर्न नेपालीहरु इपर स्थित सहिद स्मारक पुगेका हुन्। ११ नोभेम्वरका दिन पहिलो विश्व युद्ध विधिवत रुपले शान्ति सम्झ्यौत गरेको दिन गोर्खा सैनिकको संझनामा इपरमा नेपालीहरु जम्माहुने गरेका छन्।...

निर्देशक आलोक नम्वाडको निधन

चर्चित चलचित्र निर्देशक आलोक नेम्वाङको शव झुन्डिएको अवस्थामा फेला परेको छ। धापासीको ग्रान्डी भिल्ला स्थित आफ्नै निवासको भर्‍याङको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो। साँझ ७ बजेतिर शव झुन्डिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेश आचार्यले बताए। प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जनाए। ‘सानो संसार’...
सुशील र केपीलाई जनताले माफ नगर्ने – प्रचण्डल

सुशील र केपीलाई जनताले माफ नगर्ने – प्रचण्डल

१७ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस, एमालेसहितका सत्तारुढ दलहरुले सम्वाद समितिमा पेश गरेको सात प्रदेशको ‘साझा प्रस्ताव’ अगाडि बढाउन नदिई रोकेका छन् । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको सोमबारको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले साझा प्रस्ताव...

ट्रक खस्दा ७ जनाको मृत्यु

हेटौंडा, कार्तिक १८ – मकवानपुरको चुरियामाई गाविसमा मंगलबार बिहान इँटा बोकेको ट्रक खस्दा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दीपक थापाका अनुसार सर्लाहीबाट हेटौंडा आउँदै गरेको ना ४ ख १२८२ नम्बर ट्रक चुरियामाई गाविसमा सडकबाट तल खसेको हो । थापाका अनुसार...

राहदानी विभाग बिहान ७ बजेदेखि साँझ ६ः३० सम्म खुला

काठमाडौं—केन्द्रीय राहदानी विभागले आजदेखि दुई ‘सिफ्ट’ सेवा दिन सुरु गरेको छ।प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसमा विभागले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने ध्येयका साथ दुई सत्रमा कार्यालय सञ्चालन गरिएको हो। विभागले हरेक दिन बिहान सात बजेदेखि १२.३० सम्म टोकन वितरण गर्ने र सो दिन टोकन पाउनेलाई सोही...

पेट्रोलियम पदार्थको भाउ घट्यो,

काठमाडौं– नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। पेट्रोलमा दुई रुपैयाँ ४७ पैसा, डिजेल र मट्टीतेलमा एक रुपैयाँ ६७ पैसा घटाउने निर्णय भएको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए। यो सँगै निगमले पेट्रोलको प्रतिलिटर एक सय २८ रुपैयाँ तोकेको छ। त्यसैगरी, डिजेल...
सिरियामा लड्न गएका वेल्जियनहरुलाई कारवाही हुनसक्ने

सिरियामा लड्न गएका वेल्जियनहरुलाई कारवाही हुनसक्ने

चारदिशा सम्वाददाता ।  फ्लान्डर्समा रहेका नगरपालिकाका प्रमुखहरुले सिरियामा लड्न गएका आफ्ना नागरीकहरुको वारेमा सामुहिक चिन्ता व्यक्त गरेका छन्। लामो समय देखि प्रशासनिक निकायको सम्पर्कमा नआएका उनीहरुको स्थिति, कम्यूनहरुले सुचना आदानप्रदान गर्न सक्ने र सम्भावित खतराको वारेमा वैठक गरेका छन्।   मालिनमा सोमवार वैठक गर्दै नगरप्रमुखहरुले आगामी दिनहरुमा चालिनुपर्ने कदमको वारेमा...
व्रसेल्स एयरपोर्टमा ईवोला संकास्पद व्यक्ति : परिणाम ” नेगेटिभ”

व्रसेल्स एयरपोर्टमा ईवोला संकास्पद व्यक्ति : परिणाम ” नेगेटिभ”

चारदिशा सम्वाददाता । व्रसेल्स, ३ नोभेम्वर। ईवोला संक्रमणको आशंकामा सोमवार विहान एक यात्रुलाई अस्पताल भर्ना गरिएको छ। सेरालियोन वाट व्रसेस्ल एयरलाइनको नियमित उडान वाट वेल्जियम प्रवेश गरेकी एक महिलालाई   ईवोला संक्रमण भएको हुनसक्ने भन्दै व्रसेल्स स्थित शाँ पिएर् अस्पलालमा भर्ना गरिएको थियो। विमानमा ज्वरो आएको र वान्ता गरेकी...
महिलाको वक्षस्थलको कारण दिनमा ५०० दुर्घटना

महिलाको वक्षस्थलको कारण दिनमा ५०० दुर्घटना

महिला मोडेलहरुलाई उत्तेजक पोजमा प्रस्तुत गरिएका विज्ञापनका होर्डिङ बोर्डहरुका कारण सवारी दुर्घटना बढेको ठहर सहित काठमाण्डौ सहरमा त्यस्ता उत्तेजक होर्डिङ बोर्ड राख्न निषेध नै गरिएको छ । उत्तेजक होर्डिङ बोर्डहरुमा पुरुष चालकका आखा पर्ने र उनीहरुले चलाइरहेको गाडी अनियन्त्रित भै दुर्घटना हुने ठहर प्रहरीले गर्ने गरेको छ । यस्तो...