एमालेका चार सांसदले गरे फ्लोर क्रस, जोगियो मुख्यमन्त्री शाहीको पद

एमालेका चार सांसदले गरे फ्लोर क्रस, जोगियो मुख्यमन्त्री शाहीको पद

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । नेकपा एमालेका ४ प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको हो । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ प्रदेशसभा सदस्यले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए । मुख्यमन्त्री शाहीले राखेको विश्वासको प्रस्तावको पक्षमा...
सर्वोच्चका प्रस्तावित न्यायाधीशद्वयको नाम सुनुवाइ समितिबाट अनुमोदन

सर्वोच्चका प्रस्तावित न्यायाधीशद्वयको नाम सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौं : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । चुडाल र सुवेदीलाई न्याय परिषद्ले चैत १ गते सर्वोच्च अदालतको...
प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक विहान ११ बजे बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् । संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदम, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई...
‘कोरोना संक्रमण देखिएका विद्यालय एक साताका लागि बन्द गरौं’

‘कोरोना संक्रमण देखिएका विद्यालय एक साताका लागि बन्द गरौं’

काठमाडौं : काठमाडौं महानगरपालिकाले विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस संक्रमण देखिए महानगर क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । संक्रमण पुष्टि भएका विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरिएको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जारी गरेको सूचनामा भनिएको छ । महानगर क्षेत्रका विद्यालयहरूलाई जारी गरिएको सूचनामा कोभिड–१९ संक्रमणको...
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले संविधानको धारा १९९ को २ बमोजिम विश्वासको मत लिन लागेका हुन् । आफूलाई दिएको समर्थन एमालेले फिर्ता लिएपछि शाहीले विश्वासको मत लिन लागेका हुन् । कर्णाली प्रदेशमा सभामुखसहित...
‘म्यानमारमा जारी आन्दोलनमा ५१ बालबालिका मारिए’

‘म्यानमारमा जारी आन्दोलनमा ५१ बालबालिका मारिए’

एजेन्सी : म्यानमारमा जारी आन्दोलनका क्रममा सुरक्षाकर्मीको ज्यादतीबाट कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी अप्रिल १३ तारिखसम्ममा ५१ बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको हो । आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकालाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएको पनि राष्ट्रसंघले...
१४ जिल्लामा विद्यालयसहित भीडभाड हुने क्षेत्रमा नजाऔं : स्वास्थ्य मन्त्रालय

१४ जिल्लामा विद्यालयसहित भीडभाड हुने क्षेत्रमा नजाऔं : स्वास्थ्य मन्त्रालय

काठमाडौं : कोरोना संक्रमितको संख्या लगातार बढन थालेपछि सरकारले आठ बुँदे अपिल जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार एक विज्ञप्ति जारी गर्दै अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्नु पर्ने अवस्था रहेको जनाएको छ । विज्ञप्तिमा काठमाडौं उपत्यकाका ३ जिल्लासहितका १४ जिल्लामा विद्यालय, रात्रिकालीन व्यवसाय, ७ बजेपछि...

एनआरएनएका निबर्तमान अध्यक्ष भट्ट बने “स्वामी आनन्द देव”

गैर आबासीय नेपाली संघका निबर्तमान अध्यक्ष भबन भट्टले आध्यात्मिक जागरणको नयाँ जीबन सुरु गरेका छन । ओशो तपोबन नागार्जुन काठमाडौंमा तीन दिने आबासीय सिबिर सम्पन्न गरे पछि स्वामी आनन्द अरुणले भट्टलाई दिक्षा दिएका छन । उनलाई ‘स्वामी आनन्द देब’ को रुपमा ओशो सन्यासीको नामाकरण गरिएको छ । ध्यान साधनाको...
गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वस प्रस्ताव दर्ता

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वस प्रस्ताव दर्ता

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको...
बुद्धकृष्णले आठौं पटक छेडे जिब्रो

बुद्धकृष्णले आठौं पटक छेडे जिब्रो

भक्तपुर : भक्तपुरको मध्यपुर थिमीको बोडेमा परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रामा यस वर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन् । मध्यपुर थिमी ८ बोडेका श्रेष्ठले बिहीबार आठौं पटक जिब्रो छेडाएका हुन् । यसअघि २०६२ देखि ०६५ सालसम्म लगातार चार वर्षसम्म जिब्रो छेडाएका श्रेष्ठले २०७४ सालदेखि लगातार जिब्रो छेडाउदै...