कर्णालीमा फ्लोर क्रस गर्ने तीन जना बने मन्त्री

कर्णालीमा फ्लोर क्रस गर्ने तीन जना बने मन्त्री

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । फ्लोर क्रस गर्दै सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाइएको छ । शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका...
शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौं : कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शहरी क्षेत्रका विद्यालय आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।  सिंहदरबारमा शनिबार बसेको सीसीएमसी बैठकले कोरोना भाइरस संक्रमणको रोकथामका लागि शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो । कोरोना नियन्त्रण र रोकथाम सम्बन्धी आदेश २०७८ माथि...
एमसीसी सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई प्रधानमन्त्रीको आग्रह

एमसीसी सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधिन एमसीसी सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा शनिबार बसेको सर्वदलीय बैठकमा उनले संसदमा लामो समयदेखि संसदमा विचाराधिन रहेको एमसीसी सम्झौतालाई पास गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् । बैठकमा सहभागी परराष्ट्रमन्त्री...
जनस्वास्थ्यका सुरक्षात्मक उपाय  कडाइका साथ पालना गर्न राष्ट्रपतिको आग्रह

जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा  आह्वान गरेकी छन् ।  उनले ट्वीट गर्दै  नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण  नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गरेकी छन्...
प्रधानमन्त्रीले पोखे सभामुखको भूमिकाप्रति आक्रोश

प्रधानमन्त्रीले पोखे सभामुखको भूमिकाप्रति आक्रोश

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखविरुद्ध आक्रोश पोखेका छन् । बालुवाटारमा बसेको सर्वदलीय बैठकमा बोल्दै प्रधानमन्त्री ओलिले सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई असहयोग गरेको भन्दै उनको भूमिकालाई लिएर आलोचना गरेका हुन् । सभामुखले काम गर्न नदिएको भन्दै वर्तमान संसदले राजनीतिक निकास नदिने प्रधानमन्त्री ओलीले बताएको राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले...
प्रचण्ड र नेपालबीच भेटवार्ता

प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कर्णाली प्रदेशमा माधव नेपाल पक्षको सहयोगमा माओवादी सरकार जोगिएको भोलिपल्ट दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । गण्डकी प्रदेशमा पनि एमालेका मुख्यमन्त्रीविरुद्ध पनि कांग्रेस माओवादीले अविश्वास प्रस्ताव दर्ता गराएका...
राउल क्यास्ट्रोद्वारा क्युबन कम्युनिष्ट पार्टीको नेताबाट राजीनामाको घोषणा

राउल क्यास्ट्रोद्वारा क्युबन कम्युनिष्ट पार्टीको नेताबाट राजीनामाको घोषणा

एजेन्सी : क्युबन कम्युनिष्ट पार्टीको नेताबाट राउल क्यास्ट्रोले राजीनामाको घोषणा गरेका छन् । ८९ वर्षका क्यास्ट्रोले पार्टीको कंग्रेसमा आफूले नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने बताएका हुन् । आफूले पूरै लगन र साम्राज्यवादी भावना विपरित रहेर नेतृत्व हस्तान्तरणको निर्णय लिएको राउल क्यास्ट्रोले बताएका छन् । योसँगै क्यास्ट्रो परिवारको विगत ६...
राजकुमार फिलिपको अन्तिम संस्कार आज गरिँदै

राजकुमार फिलिपको अन्तिम संस्कार आज गरिँदै

काठमाडौं : ९९ वर्षको उमेरमा निधन भएका महारानी एलिजाबेथ द्वितीयाका पति प्रिन्स फिलिपको आज अन्तिम संस्कार गरिँदैछ । अन्तिम संस्कारका लागि आवश्यक तयारी भइरहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । अन्तिम संस्कारको औपचारिक शाही समारोह ब्रिटिश समयानुसार दिउँसो ३ बजे (नेपाली समयानुसार साँझ ७ः४५ बजे) विन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा हुनेछ...
बाँकेमा बस र ट्रक ठक्किँदा ५ जनाको मृत्यु

बाँकेमा बस र ट्रक ठक्किँदा ५ जनाको मृत्यु

बाँके : बाँकेको कोहलपुर नगरपालिका रोहिनी खोला नजिकै बस र ट्रक ठोकिएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सुर्खेतबाट धरान जादै गरेको मे १ ख ३३४७ नम्बरको बस र अनटेस्ट टिपर ठोकिँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा कोहलपुर नगरपालिका १२ का उदय बाठा, खगेन्द्र सुनार, झापा...
फ्लोर क्रस गर्ने एमालेका चार सांसदालाई कारबाहीको सिफारिस

फ्लोर क्रस गर्ने एमालेका चार सांसदालाई कारबाहीको सिफारिस

सुर्खेत : माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीको मुख्यमन्त्री पद जोगाइदिने नेकपा एमालेका चार जना सांसदलाई कारबाहीको सिफारिस गरिएको छ । एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए । मुख्यमन्त्री शाहीको प्रस्तावको विपक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको थियो । तर,...