एन आर एन बेल्जियमको अत्यन्त जरुरी सुचना

एन आर एन बेल्जियमको अत्यन्त जरुरी सुचना

गैर आबसिय नेपाली संघको आसन्न विश्व सम्मेलनमा बेल्जियमको तर्फ बाट सहभागि हुनको लागि आफ्नो नाम दर्ता गराउने अन्तिम दिन सेप्तेम्बर 30 तारिख सम्म भएकोले इच्छुक पन्जिक्रित सदस्य हरुले अब एकदिन मात्र बाँकी रहेकोले आफ्नो नाम दर्तi गराइ सक्न संघको बेल्जियमका पदाधिकारीहरु सँग संपर्क गर्न अनुरोध गरेको छ । एन आर...
नेपाली समाज रोमको पाँचौ अधिबेशन सम्पन्न

नेपाली समाज रोमको पाँचौ अधिबेशन सम्पन्न

होम रानाभाट, इटाली। नेपाली समाज रोमको पाँचौ अधिबेशन यहि २७ सेप्टेम्बरमा सम्पन्न भएको छ। समाजका अध्यक्ष श्री देवराज गुरुङको  अध्यक्षतामा सम्पन्न उक्त अधिबेशनमा इटालीका लागि नेपालका बाणिज्यदुत Paolo Nugari , गैर आबासीय नेपाली संघ इटालीका  अध्यक्ष श्री छेत्र कुमार श्रेष्ठ, अ.ने.क.स. इटालीका उपाध्यक्ष पार्वती शेरचन, नेपाली समाज रोमका संस्थापक...
एन आर एनए बेल्जियमको बिज्ञप्ती

एन आर एनए बेल्जियमको बिज्ञप्ती

चारदिशा,  बेल्जियम , गैरआबासीय नेपाली संघ बेल्जियमले आज एक बिग्यप्ती प्रकासित् गर्दै मित्र राष्ट्र भारतले नेपालमा गरेको अघोसित नाकाबन्दिको बिरोध गरेको छ । संघको हिजो सम्पन्न बैठकले नेपालले पाएको नयाँ गनतान्त्रिक संबिधानको स्वागत गर्दै सबै पक्षलाई सम्यमित भएर अगाडि बद्न र राष्ट्रिय एकता कायम गर्न आह्वान गरेको छ ।...
पासा पुच बेल्जियममा नया नेतृत्व

पासा पुच बेल्जियममा नया नेतृत्व

चारदिशा, बेल्जियम नेवारी समुदायको कला संस्कृति, भाषा, भेषभुषा तथा सभ्यतालाई जिवन्त  राख्ने उद्धेश्यले बेल्जियमा स्थापना भएको नेवारी संस्था पासा पुच बेल्जियमको अधिबेशनद्वारा भिम जोशीको अध्यक्षतामा नया कार्य समिति सर्बसम्मत रुपमा चयन गरेको छ । अधिवेसनले उपाध्यक्षमा चिनिया दुवाल, बिराट जोशी र अनुजा प्रधान, महासचिव सुर्य नारायण श्रेष्ठ, कोशाध्यक्षमा चिज...
एन आर एनका नेताहरु सँग अन्तर्कृया हुँदै

एन आर एनका नेताहरु सँग अन्तर्कृया हुँदै

चारदिशा , बेल्जियम , गैर आबासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको अक्टोबर महिनामा नेपालमा हुनगैरहेको सम्मेलनको तयारी तिब्र गतिमा भैरहेको छ । त्यस संगै प्रबासी नेपालीहरुको यस साझा संगठनको आगामी कार्यकालका लागि नेत्रित्वको दाबी गर्ने संगठनका अगुवाहरुको लामै ताती देखिदैछ । बर्तमान अध्यक्ष शेस घले आगामी दुई बर्षका लागि...
शेस घलेले गरे उम्मेदवारीको घोषणा

शेस घलेले गरे उम्मेदवारीको घोषणा

चारदिशा, बेल्जियम , गैर आबासिय नेपाली संघका बर्तमान अध्यक्ष शेस घलेले आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । गैर आबासीय नेपाली संघ बेलायतले आयोजना गरेको कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गर्दै घलेले आफुले गएको दुई बर्षे कार्यकाल भन्दा बढी जिम्मेवार भएर काम गर्ने  र संस्थाको गरिमालाई अझ...
अनेसास बेल्जियमले मोती जयन्ती मनाउदै

अनेसास बेल्जियमले मोती जयन्ती मनाउदै

चारदिशा ,लुभेन,  बेल्जियम युवाकवि मोतीराम भट्टको १५० औँ जन्मजयन्ती बेल्जियमको लुभेन शहरमा आगामी २० सेप्टेम्वर आइतवार कवि गोष्ठीको आयोजना गरी मनाइने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा हुने उक्त जन्मजयन्तीमा उपस्थितिका लागि यहाँको नेपाली समुदायलाई समाजले हार्दिक निमन्त्रणा गरेको छ । युवाकविको स्मरणका साथै रचना वाचन...
एनआरएनए राहत कोषमा ईटालीवाट दुई कडोर, अध्यक्ष घलेद्वारा उच्च प्रशंसा

एनआरएनए राहत कोषमा ईटालीवाट दुई कडोर, अध्यक्ष घलेद्वारा उच्च प्रशंसा

चारदिशा। भुकम्प पिडितहरुको पुनर्स्थापना र राहतको लागि ईटालीवाट झण्डै दुई कडोर रुपैया  भन्दा वढी  प्राप्त भएको छ।  दुई चरणमा गरी प्राप्त भएको उक्त रकम  एन आरएनले अगाडि सारेको १००० घर निर्माण गर्न प्रयोग हुने अध्यक्ष शेष घलेले वताएका छन्। मंगलवार रोमको ईटालीमा   आयोजित भूकम्प पिडितहरुको राहत र पुनर्स्थापनामा...
प्रबासमा तीज

प्रबासमा तीज

ओम शर्मा नेपाली नारीहरुले उल्लासले मनाउने हरितालिका तीज पर्ब देश र बिदेशमा धुम धाम सँग मनाइदै छ । नेपाल मात्र नभएर भारतका पन्जाब,  हरियाना लगायतका राज्यहरुमा पनि तीज बिशेष पर्बको रुपमा मनाउने प्रचन छ ।  यो ५००० हजार बर्ष देखि मनाउदै अाइएको विश्वाश गरिने पर्बको महत्व भनेकोनै आफु सधैं...
एनआरएन अध्यक्ष घले रोम आउँदै

एनआरएन अध्यक्ष घले रोम आउँदै

चारदिशा। गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घले आगामी मंगलवार ईटालीको राजधानी रोम आउने भएका छन् । गैर आवासीय नेपाली संघ ईटालीले आयोजना गर्न लागेको अन्तर्क्रिया तथा भूकम्प पिडितको व्यवस्थापन सम्वन्धि छलफलको सिलसिलामा घले रोम आउन लागेका हुन्। हालै नेपालमा गएको विनाशकारी भुकम्प पिडितका लागि राहत संकलनमा उल्लेख्य...