पुलिस प्रधानमन्त्री कपको फाइनलमा, एपीएफ ५ विकेटले पराजित

पुलिस प्रधानमन्त्री कपको फाइनलमा, एपीएफ ५ विकेटले पराजित

काठमाडौं – नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनलमा एपीएफलाई ५ विकेटले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो । अब पुलिसले शनिबार हुने फाइनलमा त्रिभुवन आर्मी क्लबसंग खेल्नेछ । आर्मी प्रदेश ३ लाई हराएर फाइनल पुगिसकेको...
बागदरबार मर्मतमा अवरोध

बागदरबार मर्मतमा अवरोध

काठमाडौं – काठमाडौं महानगरपालिकाले बागदरबार मर्मत कार्यमा अवरोध गरेको खुलासा भएको छ । ऐतिहासिक बागदरबारको छाना मर्मतमा महानगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरूले अवरोध पु¥याएको भन्दै मर्मतको जिम्मेवारी पाएको राज कन्ट्रक्सनले पुरातत्व विभागलाई पत्राचार गरेसँगै सो कुरा खुलासा भएको हो । बागदरबार नभत्काउन माग गर्दै सर्वाेच्च अदालतमा परेको रिट निवेदनको अन्तिम फैसला...
युवा वैज्ञानिक सम्मेलन सुरु

युवा वैज्ञानिक सम्मेलन सुरु

काठमाडौं – उद्योग, पर्यटन, वन र वातावरणका साथै जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायत महत्वपूर्ण विषयमा अन्तर्राष्ट्रिय वैज्ञानिकका अनुभव साटासाट गर्ने उद्देश्यले आजदेखि यहाँ अन्तरराष्ट्रिय (सार्क) युवा वैज्ञानिक सम्मेलन सुरु गरिएको छ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको समन्वय र प्रदेश–३ सरकार, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको...
आजको राशिफल : ज्येष्ठ २३ गते, बिहीबार

आजको राशिफल : ज्येष्ठ २३ गते, बिहीबार

वि.सं.२०७६ साल ज्येष्ठ २३ गते – बिहीबार । इस्वी सन २०१९ जुन ०६ तारिख – नेपाल संवत ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्ल पक्ष । तिथि तृतीया,१६ घडी १४ पला,बिहान ११ बजेर ३९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र पुनर्वसु,४३ घडी...
पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो

पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो

काठमाडौं – राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठ दिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ।भारतीय...
जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्दै नेकपा

जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्दै नेकपा

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बिहीबार जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज टुङ्गो लगाउने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल गर्दै बिहीबार टुङ्गो लगाउने तयारी गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।...
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार

पोखरा – गण्डकी प्रदेश सभामा आज प्रस्तुत हुने भनिएको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम आगामी जेठ २४ गते शुक्रबार हुने भएको छ । गण्डकी प्रदेशसभामा आज दिनको ३ बजे प्रदेश प्रमुख बाबुराम कुँवरबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको थियो । प्रदेश सरकारको आज बसेको...
बलात्कार अभियुक्त विधायकलाई भेट्न भाजपा सांसद साक्षी महाराज जेल पुगे

बलात्कार अभियुक्त विधायकलाई भेट्न भाजपा सांसद साक्षी महाराज जेल पुगे

एजेन्सी – भारत उत्तर प्रदेशको उन्नावबाट विजयी भएका भारतीय जनता पार्टी (भाजपा) का सांसद साक्षी महाराज बुधकार सीतापुर जिल्ला कारागार गए । उनले त्यहाँ बन्दी रहेका भाजपा विधायक कुलदीप सेंगरसँग भेटघाट गरे । कुलदीप सेंगर उन्नाव जिल्लाको बांगरमउ सिटबाट भाजपाका विधायक हुन् र उन्नावको बहुचर्चित बलात्कार घटनाका मुख्य अभियुक्त...
सैन्य परिषदसँग वार्ता गर्न सुडानका विपक्षीद्वारा अस्वीकार

सैन्य परिषदसँग वार्ता गर्न सुडानका विपक्षीद्वारा अस्वीकार

नाइल नदीमा ४० जनाको शव सुडानमा प्रजातन्त्रको पक्षमा प्रदर्शन गर्दै आएका विपक्षीले सैन्य परिषदसँग वार्ता गर्न अस्वीकार गरेका छन् । सेनामा अहिले सैन्य परिषदले सत्ता चलाइरहेको छ । सेनाको शासनको अन्त्य गरी प्रजातान्त्रिक शासन व्यवस्था लागु हुनु पर्ने मागसहित प्रदर्शन गरेकाहरुमाथि सेनाले दमन गरेको छ । सेनाको दमनको क्रममा...
दुई सातामा आठ यार्चागुम्बा सङ्कलकको मृत्यु

दुई सातामा आठ यार्चागुम्बा सङ्कलकको मृत्यु

जाजरकोट – धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन् । यार्सा सङ्कलनका...