एनआरएनए राहत कोषमा ईटालीवाट दुई कडोर, अध्यक्ष घलेद्वारा उच्च प्रशंसा

एनआरएनए राहत कोषमा ईटालीवाट दुई कडोर, अध्यक्ष घलेद्वारा उच्च प्रशंसा

चारदिशा। भुकम्प पिडितहरुको पुनर्स्थापना र राहतको लागि ईटालीवाट झण्डै दुई कडोर रुपैया  भन्दा वढी  प्राप्त भएको छ।  दुई चरणमा गरी प्राप्त भएको उक्त रकम  एन आरएनले अगाडि सारेको १००० घर निर्माण गर्न प्रयोग हुने अध्यक्ष शेष घलेले वताएका छन्। मंगलवार रोमको ईटालीमा   आयोजित भूकम्प पिडितहरुको राहत र पुनर्स्थापनामा...
प्रबासमा तीज

प्रबासमा तीज

ओम शर्मा नेपाली नारीहरुले उल्लासले मनाउने हरितालिका तीज पर्ब देश र बिदेशमा धुम धाम सँग मनाइदै छ । नेपाल मात्र नभएर भारतका पन्जाब,  हरियाना लगायतका राज्यहरुमा पनि तीज बिशेष पर्बको रुपमा मनाउने प्रचन छ ।  यो ५००० हजार बर्ष देखि मनाउदै अाइएको विश्वाश गरिने पर्बको महत्व भनेकोनै आफु सधैं...
एनआरएन अध्यक्ष घले रोम आउँदै

एनआरएन अध्यक्ष घले रोम आउँदै

चारदिशा। गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घले आगामी मंगलवार ईटालीको राजधानी रोम आउने भएका छन् । गैर आवासीय नेपाली संघ ईटालीले आयोजना गर्न लागेको अन्तर्क्रिया तथा भूकम्प पिडितको व्यवस्थापन सम्वन्धि छलफलको सिलसिलामा घले रोम आउन लागेका हुन्। हालै नेपालमा गएको विनाशकारी भुकम्प पिडितका लागि राहत संकलनमा उल्लेख्य...
बेल्जियममा आमाहरुको ट्यालेन्ट शो हुँदै

बेल्जियममा आमाहरुको ट्यालेन्ट शो हुँदै

चारदिशा , बेल्जियम , बेल्जियमको नेपाली समुदायका बालबालिकाहरुलाई  नेपाली  भाषा कक्षा र  ब्यक्तित्त्व बिकासका कार्यक्रमहरु सँचालन गर्दै अाइरहेको ‘ नेपाली ल्यांगवेज क्रियटिभ क्लास एफ भि ‘  का सच्चा र सोफीको जोडीले यस बर्ष देखि आमाहरुको ट्यालेन्ट शो ( क्षमता प्रदर्शनी ) गर्दै छन । आउदो आईतवार 6 सेप्तेम्बरमा आयोजना...
एन आर एन   वेल्जियमका  नवनिर्वाचित अध्यक्षको  प्रेस विज्ञप्ति

एन आर एन वेल्जियमका नवनिर्वाचित अध्यक्षको प्रेस विज्ञप्ति

चारदिशा,  बेल्जियम गैर आबासिय नेपाली संघ बेल्जियमका नब निर्बाचित अध्यक्ष गंगाधर गौतमले आज एक बिज्ञप्ती जारी गर्दै आफुलाई निर्बाचित गर्न सहयोग गर्ने सबै मतदाता ,सहयोगि संगठन र तिनका पढाधिकारी लगायत सबैलाई धन्यवाद दिदै आगामी दिनमा सबैलाई मिलाएर , सबको रचनात्मक तथा वस्तुगत सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका...
एन्त्वेर्पेनमा तिज धमका हुने

एन्त्वेर्पेनमा तिज धमका हुने

        चारदिशा, बेल्जियम, हरेक बर्षहरु जस्तै यस बर्ष पनि नेपाली नारीहरुको महान चाँड तिज नजिकिदै गर्दा एन्तवेर्पेनबासी आम नेपाली महिला दिदिबहिनीहरु बिशेष कार्यक्रमका साथ तिज मनाउने तयारीमा जुट्नु भएको छ । यहि सेप्टेम्बर १५ मंगलवारका दिन दिउसो तीन बजे देखि सुरु हुने कार्यक्रममा नाच, गान, र...
गौतम एनआरएन बेल्जियमको अध्यक्षमा निर्वाचित (मत परिणामसहित)

गौतम एनआरएन बेल्जियमको अध्यक्षमा निर्वाचित (मत परिणामसहित)

ब्रसेल्स, भदौ १४ । एनआरएन बेल्जियमको अध्यक्षमा गंगाधर गौतम निर्वाचित भएका हुन् । हिजो सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्वन्द्वीभन्दा १ सय ५५ मत बढी ल्याएर गौतम विजयी बनेका हुन् । जम्मा खसेको 1761  मत मध्य गौतमले 836 मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी सरु चापागाईले 681 मत प्राप्त थिइन्...
एन आर एन बेल्जियमको मत परिणाम

एन आर एन बेल्जियमको मत परिणाम

गैर आबासिय नेपाली संघ बेल्जियमको निर्वाचनको जारी मत गनणामा बिहान ९ बजे सम्म भएको मतगनणाको परिणाम यस् प्रकार छ . अाइ सि सि -उमेद्वार किसन केसी ,     272 गोपाल सिम्खडा ,  328 चिज कुमार श्रेष्ठ ,  518 नेत्र बहादुर मगर   434 अध्यक्ष -उमेद्वार गंगाधर गौतम ,...
एन आर एन बेल्जियमको मत गणना परिणाम

एन आर एन बेल्जियमको मत गणना परिणाम

गैर आबासिय नेपाली संघ बेल्जियमको आज ३० अगस्तमा निर्वाचन शान्तीपूर्ण रुपमा सम्पन्न भयो , २०५४ पन्जिक्रित सदस्य रहेको यस् संस्थाको आजको मतदानमा १७६१ जनाले मतदान गर्नु भयो । पाँच वटा मतदान केन्द्रमा भएको मतदानको मतपत्रहरु सँकन भै बेल्जियम को आन्त्वेरपेन शहरमा मत गणना सुरु हुन गईरहेको छ । मतगणनाको...
एन आर एन बेल्जियमको   निर्वाचनको तयारी पुरा

एन आर एन बेल्जियमको निर्वाचनको तयारी पुरा

चारदिशा,  बेल्जियम , गैर आबासिय नेपाली संघ बेल्जियमको भोली सम्पन्न हुन गैरहेको निर्वाचनको सम्पूर्ण  तयारी पुरा भएको जानकारी प्रमुख निर्वाचन आयुक्त बोधराज पौडेलले दिनु भएको छ । निर्वाचन आयोगले गैर आबासिय नेपाली संघ बेल्जियमका सम्पूर्ण पन्जिक्रित सदस्यहरुलाई निर्वाचन प्रकृयामा सहभागि भैदिन हार्दिक अनुरोध गरेको छ । मतदान प्रकृया बिहान...