सैन्य सरकारको विरोधपछि राष्ट्रसंघका लागि म्यानमारका राजदूत हटाइए

सैन्य सरकारको विरोधपछि राष्ट्रसंघका लागि म्यानमारका राजदूत हटाइए

 म्यानमारको सेनाले संयुक्त राष्ट्रसंघका लागि म्यानमारका राजदूत क्याव मो टुनलाई हटाएको छ । आफ्नो मुलुकको सेनालाई सत्ताबाट हटाउन विश्व समुदायसंग सहयोगको आग्रह गरेपछि उनी बर्खास्तगीमा परेका हुन् । राजदुत क्याव मोले निर्वाचित सरकारलाई सत्ता फिर्ता नगरेसम्म सैन्य शासकसंग कसैले पनि सहकार्य नगर्न आग्रह गरेका थिए । राष्ट्रसंघको महासभालाई सम्बोधन...
प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिए : प्रचण्ड

प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिए : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताएका छन् । शनिबार पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू जन्मिएको धरातल बिर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिएको टिप्पणी गरेका हुन् । कम्युनिष्टहरुले हिजो जुन वर्गको विरुद्धमा...
भारतमा १ करोड ४२ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

भारतमा १ करोड ४२ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

एजेन्सी : भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मीहरु रहेका छन् । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि शुरु...
राष्ट्रसंघद्वारा नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस

राष्ट्रसंघद्वारा नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस

काठमाडौं : संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १० देखि फागुन १४ सम्म बसेको संयुक्त राष्ट्रसंघको कमिटी फर डेभलपमेन्ट पोलिसीको बैठकमा नेपालले स्तरोन्नतिका लागि तोकिएका मापदण्ड पूरा गरेको भन्दै स्तरोन्नतिको सिफारिस गरेको हो । समितिको यो सिफारिस राष्ट्रसंघकै...
गायक कृष्ण पाैडेलको ‘लुकी लुकी मायाले’

गायक कृष्ण पाैडेलको ‘लुकी लुकी मायाले’

काठमाडौं : गायक कृष्ण पाैडेलले नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक गरेका छन् । उनले गायिका आरती अधिकारीकाे साथमा नयाँ लाेकगीत सार्वजनिक गरेका हुन् । गीतकाे शब्द र संगीत गायक पाैडेलकाे आफ्नै रहेकाे छ । पछिल्लाे समय समाजमा भएकाे माया प्रेमकाे भावनालाई समेटेर लुकी लुकी मायाले बाेलकाे गीत तयार...
पूर्वमन्त्री कुबेर शर्माको निधन

पूर्वमन्त्री कुबेर शर्माको निधन

काठमाडौं : पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन भएको हो । शर्मा विगत केही वर्षयता अस्वस्थताका कारण सार्वजनिक जीवनबाट टाढा रहँदै आएका थिए । उनी नेपालको पहिलो चार्टड एकाउण्टेन्ट र बिमा संस्थाको संस्थापक हुन् । सप्तरीको निर्वाचन...
पत्रकार खसोग्गीको हत्यामा साउदी युवराजको संलग्नता रहेको अमेरिकी प्रतिवेदन सार्वजनिक

पत्रकार खसोग्गीको हत्यामा साउदी युवराजको संलग्नता रहेको अमेरिकी प्रतिवेदन सार्वजनिक

एजेन्सी : अमेरिकी गुप्तचर निकायले साउदी पत्रकार जमाल खशोग्गीको हत्या गर्न साउदी युवराज मोहम्मद विन सलमानले स्वीकृति दिएको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रपति जो बाइडेन प्रशासनले सार्वजनिक गरेको प्रतिवेदनमा निर्वासित पत्रकार खशोग्गीलाई साउदी राजकुमारले पक्राउ गर्न वा हत्या गर्ने योजनालाई स्वीकृति दिएको उल्लेख गरिएको छ । प्रतिवेदन सार्वजनिक...
फागुन २३ मा संसद बैठक बोलाउन सिफारिस

फागुन २३ मा संसद बैठक बोलाउन सिफारिस

काठमाडौं : सरकारले फागुन २३ गते संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते संसद अघिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । गत मंगलबार संसद पुनर्स्थापना गर्ने फैसला गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलाससले १३ दिन भित्र संसद...
कांग्रेस नेता जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

कांग्रेस नेता जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं : कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । मस्तिष्कघात भएपछि उनी नर्भिक अस्पतालमा उपचाररत छन् । बिहीबार राति मस्तिष्कघात भएका उनलाई वीर अस्पताल भर्ना गरिएको थियो । शुक्रबार विहान थप उपचारका लागि उनलाई वीर अस्पतालबाट नर्भिक अस्पताल लगिएको थियो । हाल उनको...
ओली समूहको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइयो, विशाल भट्टराईलाई जिम्मेवारी

ओली समूहको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइयो, विशाल भट्टराईलाई जिम्मेवारी

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको संसदीय दलका मुख्य सचेतक देव गुरुङलाई हटाएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रचण्ड-माधव समूह निकट गुरुङको ठाउँमा विशाल भट्टराईलाई जिम्मेवारी दिइएको हो । संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा मागेका थिए ।  प्रधानमन्त्री ओलीले...