डिआईजी सरुवामा सरकारलाई सकस

डिआईजी सरुवामा सरकारलाई सकस

काठमाडौं –नेपाल प्रहरीमा डिआईजी सरुवाको दौडधुप बढेको छ । सम्भवतः आज नै सरुवाको निर्णय हुने सम्भावना छ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि यूरोप भ्रमणमा जाने भएकाले त्यसअघि नै डिआईजीको सरुवा हुन लागेको छ । प्रदेशमा कार्यरत डिआईजीहरुको एक वर्षे कार्यकाल पुगेकाले सरुवा हुन लागेको हो । तर, सबै...

अर्को बर्षको इदमा रिलिज हुने सलमान र आलियाको ‘इन्सा अल्ला’

काठमाडौँ – सलमान खानको चलचित्र भारत ले बम्पर ओपनिङ गरेको छ । चलचित्र भारत ले पहिलो दिन ४२ करोडको व्यापार गर्न सफल भएको छ । सलमानले यो चलचित्र मार्फत आफ्नै रेकर्ड तोडेका छन् । यो चलचित्र भन्दा पहिले सलमानको प्रेम रतन धन पायो बम्पर ओपनिङ गर्ने चलचित्र थियो ।...
मन्त्रीको अनुपस्थितिमा राज्य व्यवस्था समितिको बैठक निस्कर्ष बिहीन

मन्त्रीको अनुपस्थितिमा राज्य व्यवस्था समितिको बैठक निस्कर्ष बिहीन

काठमाडौं – राज्य व्यवस्था समितिको बैठक निस्कर्ष बिहीन सकिएको छ । समितिको शुक्रबार बसेको बैठकमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अनुपस्थित रहेपछि बैठक स्थगित भएको हो । मन्त्रीको अनुपस्थितिमा समितिका सांसदहरुले आपत्ति जनाएका छन् । बैठकमा लोकसेवाको विज्ञापनपछि उब्जिएको तनावीय अवस्थाको बारेमा छलफल गर्नका लगि मन्त्रीलगायत मन्त्रालयका सविचलाई समेत बोलाईएको...
धरानको डेंगु मोरङमा फैलिने डर

धरानको डेंगु मोरङमा फैलिने डर

नियन्त्रण गर्न संसदीय समितिको निर्देशन सुनसरी – धरानमा देखिएको डेंगुको संक्रमण मोरङमा पनि देखिन थालेको भन्दै प्रदेश सांसदहरुले चासो प्रकट गरेका छन् । धरान उपमहानगरपालिका– १५ मा गत बैसाख ३१ गते देखिएको डेंगु सुनसरीका इटहरी, रामधुनीस“गै मोरङमा पनि देखा परेको प्रदेश १ को संसदीय समितिले दाबी गरेको छ ।...
सिमरामा ग्यास सिलिण्डर बिस्फोट हुँदा ७ जना घाईते

सिमरामा ग्यास सिलिण्डर बिस्फोट हुँदा ७ जना घाईते

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ डुमरवानास्थित स्याउली बजारमा ग्यास सिलिण्डर बिस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार सिलिण्डर विस्फोटमा परी सात जना घाईते भएका छन् । स्थानिय सुकुमायाँ ब्लोनको घरमा सिलिण्डर पड्किँदा उनको परिवारका ४ सहित अन्य सातजना घाईते भएका हुन् । घाईते सबैको...
माइक्रोसफ्ट विन्डोज साइबर आक्रमणमा पर्न सक्ने चेतावनी

माइक्रोसफ्ट विन्डोज साइबर आक्रमणमा पर्न सक्ने चेतावनी

वाशिंगटन् (बीबीसी) – अमेरिकाको राष्ट्रिय सुरक्षा सम्बन्धी एक महत्वपूर्ण निकाय न्याशनल सेक्युरिटी एजेन्सी, एनएसए, ले माइक्रोसफ्ट विन्डोज प्रयोगकर्ताहरूलाई उक्त अपरेटिंग सिस्टमको पुराना भर्सनहरूमाथि साइबर आक्रमण हुनसक्ने चेतावनी दिएको छ । अमेरिकी अधिकारीहरू र माइक्रोसफ्टले विन्डोजका पुराना भर्सनहरूमा मालवेयर भनिने खराब सफ्टवेयरको आक्रमण हुनसक्ने बताएका छन् । एनएसएले पुराना भर्सनका...
कांग्रेसको पहिलो चरणको जनजागरण अभियान समापन हुदै

कांग्रेसको पहिलो चरणको जनजागरण अभियान समापन हुदै

दोस्रो चरणको अभियान भदौबाट सुरु काठमाडौं – नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई मधेस, नेपाली कांग्रेस’ नारासहित सुरु गरेको पहिलो चरणको जनजागरण अभियानको शुक्रबार र शनिबार गरेर ७७ वटै जिल्लामा समापन गर्दै छ । २५ वैशाखबाट सुरु भएको पहिलो चरणको जनजागरण अभियानको समापन केन्द्रीय सभापतिदेखि वरिष्ठ नेता र पार्टीका पदाधिकारीसहितका...
हावाहुरीले बर्दियामा तीन घाइते, झण्डै चार दर्जन घरमा क्षति

हावाहुरीले बर्दियामा तीन घाइते, झण्डै चार दर्जन घरमा क्षति

बर्दिया – बिहीबार राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ । राजापुर नगरपालिका – २ का २० वर्षीया अनु थारूको टाउकोमा चोट लागेको छ । सोही समयमा नै बाँसगढी नगरपालिका २७ वर्षीया सुनिता विक र निजका पाँच वर्षीय छोरा नारायण...
नेपालमा २० भाषा मात्रै सुरक्षित

नेपालमा २० भाषा मात्रै सुरक्षित

काठमाडौं – नेपालमा २० वटा भाषा मात्रै सुरक्षित रहेको तथ्यांक विज्ञद्वारा प्रस्तुत गरिएको छ । धुलिखेलमा भाषा आयोगद्वारा बिहीबार आयोजित प्रादेशिक संगोष्ठीमा भाषा विज्ञ एवम् आयोगका विज्ञ समूह संयोजक प्रा. डा. तेजरत्न कंसाकारले अझै ९४ भाषा असुरक्षित रहेको बताए । कंसाकारले नेपालमा १ सय २३ नभएर १ सय १४...
यौनिक तथा अल्पसङ्ख्यकको पीडा

यौनिक तथा अल्पसङ्ख्यकको पीडा

रुपन्देही – रुपन्देहीको देवदहमा जन्मिएका ३२ वर्षीय रेशम न्यौपानेलाई तेस्रोलिङ्गी भएको थाहा पाएपछि सानै उमेरमा परिवारले घरबाट निकालिदिए । उनले आफूलाई त्यसो नगर्न बिन्ती गरे तर बुबाआमाले मानेनन् । आफूमाथि कुटपिट हुन थालेपछि उनी घर छाड्न बाध्य भए । परिवारको माया नपाएपछि पढाइलाई निरन्तरता दिन पनि सकेनन् । तेस्रोलिङ्गी...