बिहीबार शुदूरपश्चिममा आएको हावाहुरी उत्तरतिर लाग्यो

बिहीबार शुदूरपश्चिममा आएको हावाहुरी उत्तरतिर लाग्यो

काठमाडौं – बिहीबार साँझ हावाहुरी आउँदा कैलाली र कञ्चनपुरमा मानवीयसँगै भौतिक क्षति गरेको छ । कैलालीमा २ जनाको ज्यान गएको छ भने ७७ जना घाइते भएका छन् । त्यस्तै कञ्चनपुरमा २५ जना घाइते भएको सम्बन्धित जिल्लाको प्रहरीले जनाएको छ । ९६ किलोमिटर प्रतिघण्टाको गतिमा आएको हावाहुरी विस्तारै उत्तरतर्फ सर्दै...
सरकार राष्ट्र निर्माणमा जुटेको देखेर केही समूह अत्तालिएका छन्: प्रधानमन्त्री

सरकार राष्ट्र निर्माणमा जुटेको देखेर केही समूह अत्तालिएका छन्: प्रधानमन्त्री

काठमाडौैँ— प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणमा आफ्नो सरकार लागिरहेका बेला केही समूह भने अत्तालिएको बताएका छन्। भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै शुक्रबार उनले प्रतिगामी तत्वहरुले राष्ट्रनिर्माणको अभियानलाई अल्मलाउने र भड्काउने गरेको बताएका हुन्। उनले संविधान अस्वीकार गर्दै आन्दोलनरत विप्लव समूहलाई लक्षित गर्दै भने,‘पैसा उठाउने, हिंसा मच्चाउनेतर्फ मानिस...
पत्रकारलाई बाहिर निकालेर वाइडबडी भ्रष्टाचारबारे छलफल

पत्रकारलाई बाहिर निकालेर वाइडबडी भ्रष्टाचारबारे छलफल

काठमाडौँ – संसदको अन्तर्राष्टिय सम्बन्ध समितिले दुईवटा वाइडबडी विमान खरिद सम्बन्ध गरेको उपसमितिको प्रतिवेदनमाथिको छलफलमा पत्रकारलाई निषेध गरेको छ । नेपाल वायु सेवा निगमले ल्याएका दुई वाइडबडी जहाजमा भएको भ्रष्टाचारबारे सांसद दीपकप्रकाश भट्टको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको प्रवितेदनमाथि छलफल गर्ने क्रममा शुक्रबार सभापति पार्वती खरेलले पत्रकारलाई समिति बैठकमा...

यूरोपमा सुहानाको सेक्सी अवतार

चलचित्र ‘ए मेरो हजुर-३’ बाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी सुहाना थापा यतिबेला निकै चर्चामा छिन् । डेब्यू फिल्मबाटै चर्चामा आएकी सुहाना सामान्यतया सरल सालिन मानिन्छिन् । उनी भगवान कृष्णको भक्त हुन् । उनको धर्ममा निकै लगाव छ । जुन कुरा ए मेरो हजुरमा पनि देखाईएको थियो । उनी...
जोमसोम विमानस्थल १५ दिनका लागि बन्द हुने

जोमसोम विमानस्थल १५ दिनका लागि बन्द हुने

बागलुङ –मुस्ताङको जोमसोम विमानस्थल शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । ‘असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ, कार्यालयप्रमुख भानु कोइरालाले भने, ‘त्यतिञ्जेल धावनमार्ग सुधारको काम सकिन्छ ।’ जोमसोममा हावाहुरी चल्ने र...
सुनकोशी नदीको उत्खनन बन्द गराउन सर्वोच्चमा रिट

सुनकोशी नदीको उत्खनन बन्द गराउन सर्वोच्चमा रिट

काठमाडौं –  सुनकोशी नदीबाट गैरकानूनी बालुवा, गिट्टी, ढुंगा उत्खनन कार्यलाई तत्काल बन्द गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय लगायतलाई विपक्षी बनाएर अधिवक्ता पदमबहादुर श्रेष्ठ र चिरञ्जीवी भट्टराईले बिहीबार दायर गरेको रिट निवेदनमा सो कार्य बन्द...
राप्रपाले आज मुस्ताङको मुक्तिनाथबाट दोश्रो चरणको स्वाभिमान यात्रा सुरु गर्दै

राप्रपाले आज मुस्ताङको मुक्तिनाथबाट दोश्रो चरणको स्वाभिमान यात्रा सुरु गर्दै

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज मुस्ताङको मुक्तिनाथबाट दोश्रो चरणको स्वाभिमान यात्रा सुरु गर्दैछ । पहिलो चरण अन्तर्गत ताप्लेजुङबाट कञ्चनपुर हुँदै काठमाडौंसम्म ३६ जिल्लाको यात्रा गरेको राप्रपाले मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ, कास्की, लमजुङ हुँदै जेठ २७ गते गोरखा सम्मका लागि दोस्रो चरणको यात्रा अभियान सुरु गर्न लागेको प्रचार...
सशस्त्र प्रहरीका घुमुवा अख्तियारको फन्दामा

सशस्त्र प्रहरीका घुमुवा अख्तियारको फन्दामा

जनकपुरधाम – सशस्त्र प्रहरी बल, नेपाल, नं. ११ गण, हजमिनिया, रौतहटमा कार्यरत रही सो कार्यालयबाट सादापोशाकमा परिचालित सशस्त्र प्रहरी जवान अरूण झा घुससहित पक्राउ परेका छन् । नेपाल भारत सिमाबाट कस्मेटिक सामानहरू ल्याउन सहज गराईदिने भनि सेवाग्राहीसँग घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास, महोत्तरीबाट खटिइ...
नक्कली इन्सपेक्टर सक्कली डिएसपीको फन्दामा

नक्कली इन्सपेक्टर सक्कली डिएसपीको फन्दामा

काठमाडौं – आफू इन्सपेक्टर भन्दै धम्काउने एक युवक पक्राउ परेका छन् । काभ्रे नमोबुद्व नगरपालिका–१ घर भई हाल काठमाडौं जडिबुटी बस्ने वर्ष २० को सौगात लुईटेललाई प्रहरीले पक्राउ गरेको हो । लुईटेलसँगै प्रहरीको सई भन्दै स्थानीयलाई धम्क्याउँदै हिँड्ने योहुना घलेमगर भने फरार छन् । लुईटेललाई बिहीबार पेप्सीकोलाबाट पक्राउ गरेको...
चाबहिल मालपोतका कर्मचारी घुससहित पक्राउ

चाबहिल मालपोतका कर्मचारी घुससहित पक्राउ

काठमाडौं – मालपोत कार्यालय चावहिल, काठमाडौंका नायव सुब्बा चन्द्र बहादुर श्रेष्ठ घुससहित पक्राउ परेका छन् । सेवाग्राहीको गोकर्णेश्वर न.पा.–४ मा रहेको ०१५ आना २ पैसा जग्गा अन्य व्यक्तिको नाममा जग्गाधनी प्रमाणपूर्जा जारी भएको देखीन आएकोमा सर्वोच्च अदालतमा समेत विचाराधिन रहेको मुद्दामा उक्त विवादित जग्गाको मिसिलको प्रमाणित प्रतिलिपी लिने प्रयोजनका...