बझाङमा जीप दुर्घटना : ६ जनाको मृत्यु

बझाङमा जीप दुर्घटना : ६ जनाको मृत्यु

बझाङ – जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिकातिर जाँदै गरेको स१ज १०७२ नम्बरको जिप दुर्घटना भएको हो । मष्टा गाउँपालिका वडा नम्बर १, डौठी भन्ने ठाउँमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको र...
कामपासँग अब सात ब्रुमर

कामपासँग अब सात ब्रुमर

काठमाडौं – काठमाडौं महानगरपालिकाको महानगरको धुलो नियन्त्रणका लागि चीनबाट थप दुई ब्रुमर ल्याएको छ । यसअघि कामपाले ५ ब्रुमर सञ्चालनमा ल्याएको थियो ।  सो ब्रुमरको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले गरेका थिए । चीनको छेङ्दुले महानगरलाई दिएका ब्रुमर, युरो पाँच मापदण्डका रहेका छन् । महानगरको मेकानिकल शाखाका प्रमुख...
जनकपुरधाममै विद्यालय र मदिरा पसल एउटै भवनमा संचालन

जनकपुरधाममै विद्यालय र मदिरा पसल एउटै भवनमा संचालन

नियमनकारी निकाय मौन, बेखबर उप महानगर जनकपुरधाम – केही दिन अगाडि मात्रै निकै तामझाम साथ केही समाजसेवी र सामाजिक अभियान्ताको साथमा जनकपुरधाम उपमहानगर पालिकाले अस्पताल, विद्यालयको २०० मिटर वरिपरि सुर्तीजन्य तथा मदिराजन्य पदार्थ बेचबिखनमा रोक लगाएको जनाएको थियो भने सामाजिक संजालमा समेत यो समाचारले निकै स्थान पाएको थियो । ...
‘मोडल हन्ट नेपाल’को पाँचौ संस्करण सुरु

‘मोडल हन्ट नेपाल’को पाँचौ संस्करण सुरु

काठमाडौं – मोडलिङ सम्बन्धी प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को पाँचौ संस्करण सुरु भएको छ । आइतबार एक बिज्ञप्ती जारी गर्दै आयोजक नेक्स्ट मोडल नेपालले ‘मोडल हन्ट नेपाल २०१९’को आवेदन खुला भएको जनाएको छ । प्रिपिएर फर इनिसियसन’ अर्थात ‘सुरुवातको तयारी’ थिम रहेको प्रतियोगिता देशभर छरिएर रहेका युवायुवतीहरुलाई अन्तरराष्ट्रिय स्तरको तालिम...
भ्रष्टाचारविरुद्ध कर्णको साइकल यात्रा

भ्रष्टाचारविरुद्ध कर्णको साइकल यात्रा

काठमाडौं – भ्रष्टाचारविरुद्ध एक युवकले साइकलयात्रा गरिरहेका छन् । खोटाङको दिक्तेलबाट ३ चैत्र २०७५ बाट कर्ण श्रेष्ठले साइकलयात्रा शुरु गरी देशभर यात्रा गरिरहेका छन । साइकलयात्राका क्रममा उनले भ्रष्टाचारविरुद्धको अभियानलाई मुख्य उद्देश्य बनाएका छन् । देशको मुख्य समस्या नै भ्रष्टाचार भएकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए । रिपोर्टर्स...
एक दिने स्वास्थ्य शिवीर समपन्न !

एक दिने स्वास्थ्य शिवीर समपन्न !

महोत्तरी – जिल्लाको लोहारपट्टी स्थित माघरानी कन्काइ बोर्डिङ स्कुलको पहलमा स्कुल प्राङगनमा एक दिने निशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।  स्वास्थ्य शिवीर दौरान निशुल्क स्वास्थ्य परिक्षाणका साथै विद्यार्थीको रक्त समुह जाँचको साथमा निशुल्क औषधी समेत बितरण गरीएको बालरोग विशेषज्ञ एंब जनकपुर बालबिकास उपचार केन्द्रका अध्यक्ष डा. लभ कुमार...
पाद्नुका सात फाइदाहरु

पाद्नुका सात फाइदाहरु

एजेन्सी – पाद्नु भन्ने शब्द सुन्दा कताकता लाज लागे पनि यो संसारमा सबैले पाद्छन् नै । तैपनि सार्वजनिक स्थलमा पाद्नु असभ्यताकै  प्रतीक मानिन्छ । यद्यपि पाद्नुका थुप्रै आश्चर्यजनक फाइदा हुन्छन् । १. पाद्नु ठूलो आन्द्राका लागि धेरै राम्रो हो: पाद नरोक्नु भन्छन् । पाद रोक्दा ठूलो आन्द्रालाई  हानि पुग्छ...
कार बम विस्फोटनमा परी दशको मृत्यु, २६ घाइते

कार बम विस्फोटनमा परी दशको मृत्यु, २६ घाइते

एजेन्सी, मोगादिसु – कार बम विस्फोटनमा परी सोमालियाको राजधानी मोगादिसुमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २६ जना घाइते भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । सोमाली प्रहरी आयुक्त बासिर अब्दी मोहमदले पत्रकारहरुलाई भन्नुभयो, “नौ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते...
जनविश्वासलाई समुन्नत बनाउने गरी लोकसेवाले काम गर्नुपर्ने

जनविश्वासलाई समुन्नत बनाउने गरी लोकसेवाले काम गर्नुपर्ने

राष्ट्रपति भण्डारी काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताएकी छन । लोकसेवा आयोगको ६९औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले आयोगको साख, गरिमा, त्यसप्रति रहेको जनविश्वासलाई अझ समुन्नत बनाएर काम गर्नुपर्ने धारणा राखेकी हुन । आफ्नो धारणा राख्दै उनले...
गोरखा सैनिकबारे त्रिपक्षीय सन्धी पुनरावलोकन गर्न बेलायतले गर्‍यो अस्वीकार

गोरखा सैनिकबारे त्रिपक्षीय सन्धी पुनरावलोकन गर्न बेलायतले गर्‍यो अस्वीकार

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमण उपलब्धीपूर्ण भएको दाबी गरेपनि लामो समयदेखि विवादित बनेको त्यहाँ कार्यरत गोरखा सैनिकहरुका मुद्दाका सवालमा नेपाल, भारत र बेलायतवीचको त्रिपक्षीय सन्धीको पुनरावलोकन गर्न उनले गरेको आग्रह अस्वीकृत भएको जानकारी घुमाउरो ढंगले दिएका छन् । साताव्यापी युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री...