काठमाडौं – नेत्रविक्रम चन्द विपलव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय सशस्त्र गतिविधि अगाडि बढाइरहेको छ । सरकारले गतिविधिमाथि प्रतिबन्ध लगाएको नेकपासँग वार्ता गरेर समस्याको समाधान गर्ने काममा स्वयं गृहमन्त्री रामबहादुर थापा बादल बाधक बनेको गृह स्रोत बताउँछ । गृहमन्त्री थापाका सल्लाहकार सूर्य सुवेदी पथिकले पछिल्लो पटक आफूलाई सल्लाहकार...
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्रिश्चियन धर्म प्रचारक विश्वविद्यालयले दिएको विद्यावारिधीप्रति व्यंग्यात्मक बधाई दिएको छ । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा कांग्रेसका सांसद भरत शाहले क्रिश्चियन धर्म प्रचारलाई बढावा दिएको भन्दै आलोचना गरेका हुन् । कोरियाको काङनाङ विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई यसै हप्ता मानार्थ विद्यावारिधीको उपाधि दिएको थियो ।...
युरोपेली देश पोर्चुगल रहेका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी ज्यान गएको छ । पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गएको शुक्रबार स्थानीय समयानुसार राति साढे ९ बजेतिर साइकलमा सवार...
एजेन्सी – स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले आगामी सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । सन् २०१९–२० को सिजनका लागि बार्सिलोनाले पुरानो डिजाइनलाई परिमार्जन गरेर नयाँ कलरमा ढालेको जर्सी बनाएको छ । क्लबका दुई स्टार खेलाडी लियोनल मेसी र जेरार्ड पिकेले नयाँ जर्सीलाई सार्वजनिक गरेका हुन् । बार्सिलोनाको...
काठमाण्डौ – बढ्दो दुर्घटना न्यूनीकरण गर्न काठमाण्डौ उपत्यकाका चौडा सडकमा सवारीसाधनको गति निर्धारण गरिएको छ। कोटेश्वर–कलंकी सडकखण्ड निर्माणका क्रममा सुरक्षाको मामिलामा गम्भीर लापरवाही भएको पुष्टि भएपछि उपत्यकाको चौडा सडकमा गति सीमा तोकिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । ट्राफिक महाशाखाका अनुसार कोटेश्वर–कलंकी सडकको करिब साढे १० किमी खण्डमा मुख्य...
एजेन्सी – भारतीय वायुसेनाको हराइरहेको विमानको खोजी भैरहेको छ । यसका लागि थप सेनाको पनि सहयोग लिइरहेको छ । वायुसेनाको एएन–३२ विमान आइतबार चीनको सीमा नजिकैबाट सोमबार हराएको थियो । विमानको खोजी कार्य रातभर भैरहेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । भारतीय वायुसेनाकाे विमान चिनियाँ सीमानजिकै बेपत्ता विमान खोजी अभियानमा...
काठमाडौँ – नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि डेनमार्कमा हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि आज त्यसतर्फ प्रस्थान गरेका हुन । डेनिस इन्स्टिच्यूट फर पार्टीज एण्ड डेमोक्रेसी (डीआइपीडी) को निम्तोमा उपसभापति निधि कोपनहेगन प्रस्थान गर्नुभएको उनको निजी सचिवालयले जनाएको छ । भ्रमणका क्रममा यही जुन ४ मा हुने निर्वाचनको अघिल्लो दिन...
महाधिवेशन कात्तिक २८ देखि ३० गतेसम्म काठमाडौँ – राष्टिय जनता पार्टी (राजपा)ले महाधिवेशन पछि बन्ने पार्टी संरचनाको विद्यान सम्भवत आज टुंगो लगाउने भएको छ । ६ ओटा मधेस केन्द्रीत पार्टीको एकतापछि बनेको उक्त पार्टीमा अहिले ६ जनाको अध्यक्षमण्डल बनाएर आलोपालो अध्यक्ष मण्डलको संयोजक तोक्दै आईरहेको छ । ८ सय...
काठमाडौँ – अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता हुँदाको सहमतिको बलमा प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा पूर्ण जिम्मेवारीको पद लिन दबाब बढाएपछि नेकपाका शीर्ष नेताबीच ध्रुवीकरण बढेको छ । दाहालले केही दिनअघि प्रधानमन्त्रीको साढे दुईवर्षे कार्यकालपछि आफू प्रधानमन्त्री बन्ने वा अध्यक्ष हुने अभिव्यक्ति दिएपछि नेताहरू पक्ष र विपक्षमा बाँडिएका हुन् । समय आएपछि...
काठमाडौ – पुर्व बाल लडाकु लेनिन बिष्टलाई प्रधानमन्त्री केपी शर्मा ओलिले नै माओवादी विरुद्ध हेगमा मुद्दा दर्ताको लागि पठाएको सनसनिपुर्ण खुलासा भएको छ । सगरमाथा टेलिभिजनको एक कार्यक्रम मार्फत नेपाली कंग्रेसका सांसद एंब साउथ ब्लक निकट मानिने नेता अमरेश कुमार सिंहले यस्तो खुलासा गरेका हुन । सिंह तिनै सांसद...