नेपाल र मौरिससबीच श्रम समझदारी

नेपाल र मौरिससबीच श्रम समझदारी

जेनेभा – नेपाल र अफ्रिकन मुलुक मौरिससबीच द्विपक्षीय श्रम समझदारीमा मंगलबार जेनेभामा हस्ताक्षर भएको छ । २५ हजार डलर प्रतिब्यक्ति आय भएको मौरिसससँग नेपालले पहिले विप्पा सम्झौता गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट र समकक्षी श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिम मन्त्री सुदेश एस...
विद्यालयको शौचालय भत्किँदा ४ बालबालिकाको एकैपटक मृत्यु

विद्यालयको शौचालय भत्किँदा ४ बालबालिकाको एकैपटक मृत्यु

दार्चुला – दार्चुलाको नौगाड गाउपालिका वडा ४ सिप्टी स्थित गणेश विनायक माविको सौचालयको सेप्टी ट्यांकीमा खसेर ४ बालबालिकाको घट्ना स्थलमै मृत्यु भएको छ । सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदान बनाइएका कारणा त्यसमाथि खेलीरहेका बालबालिकाको ढक्कन भाँसिदा सेफ्टी ट्यांकीमा परी मृत्यु भएको हाे । मंगलबार ४ बजे तिर विद्यालयको...
अपनाउनुहोस्, गर्मी मौसममा स्वस्थ रहने तरिकाहरु

अपनाउनुहोस्, गर्मी मौसममा स्वस्थ रहने तरिकाहरु

गर्मी मौसम बढेसंगै हामीलाई विभिन्न रोगहरु लाग्ने गर्दछ । यो मौसममा गर्मी अत्याधिक मात्रामा भएकाले बढी पसिना आउने हुन्छ । त्यसैले, शरिरमा पानीको मात्रा कम नहोस् भनेर बढी मात्रामा पानी तथा झोल पदार्थहरु खाने गर्नुपर्छ । जब, शरिरमा पानीको कम भएपछि स्वास्थ्य बिग्रिनका साथै छाला फुस्रो हुने गर्दछ ।...
रेडियो पर्वतमा आगलागी, प्रसारण बन्द

रेडियो पर्वतमा आगलागी, प्रसारण बन्द

काठमाडौं – पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गए राति आगालागी भएको छ । राति १ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ । आगलागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने सात कम्प्युटर, दुई मिक्सचर, हाइब्रिड, टेलिभिजनलगायतका सामग्री...

फेसबुकबाट बाहिरियो डिआईजीको गोप्य सर्कुलर

काठमाडौं – नेपाल प्रहरीको गोप्य आन्तरिक सर्कुलर फेसबुकमार्फत् बाहिरिएको छ । जून सर्कुलरले प्रहरी अधिकारीहरु सुरक्षामा भन्दा कमाउन केन्द्रित भएको प्रष्ट हुन्छ । प्रदेश नम्बर १ प्रहरी कार्यालयले गरेको गोप्य सर्कुलर इलाका प्रहरी कार्यालय धरानले फेसबुकमार्फत् सार्वजनिक गरेको हो । गल्तीबस सार्वजनिक गरिएको सो सर्कुलर पछि हटाइएको थियो ।...
प्रहरी नै असुरक्षित !

प्रहरी नै असुरक्षित !

मुगु – पूर्वी करान भेगमा पर्ने मुगुमा कार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीहरू वर्षौदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन । साविकको पुलु गाविसस्थित हालको केन्द्रमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरी जीर्ण भवनमा त्रासै त्रासमा रात बिताउँदै आएका हुन् । माथि कडा चट्टान, पहाडको मुनि सानो समथल...
‘विज्ञापन रद्ध हुदैन’

‘विज्ञापन रद्ध हुदैन’

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवाले प्रकाशित गरेको विज्ञापन नरोकिने बताएका छन् । उनले मन्त्रालयले तत्काल रोक्ने सम्भावना नरहेको समेत स्पष्ट पारे । मन्त्री पण्डितले तत्काल विज्ञापन नरोकिने भन्दै स्थानीय तहलाई कर्मचारी पठाइने उल्लेख गरे । विज्ञापन रद्द गर्न राज्य व्यवस्था...
किशोरी शिक्षाको लागि सहायता सामाग्री बितरण

किशोरी शिक्षाको लागि सहायता सामाग्री बितरण

प्रदेश २ – धनुषाको जनकनन्दनी गाउँपालिकाले युनिसेफको सहयोग र जिल्ला समन्वय समिति पर्साको प्राबिधिक कार्यलय पर्साको प्राबिधिक सहयोग जनकनन्दनी गाउँपालिकाको सहजिकरणमा गाउँपालिकाको कार्यलयमा आयोजित एक कार्यक्रमका बिच आज सहायता सामाग्री हस्तान्तरण गरिएको हो ।  युनिसेफको आर्थिक सहयोगमा संचालित किशोरी शिक्षा कार्यक्रममा सहभागी भएर उतिर्ण भएका किशोरीहरुलाई ९ महिने शैक्षिक...
बडे मिया तो बडे मिया छोटे मिया सुवान अल्लाह !

बडे मिया तो बडे मिया छोटे मिया सुवान अल्लाह !

जनकपुरधाम – प्रदेश २ सरकारकै सबैभन्दा कम चर्चामा रहेर पनि धेरै कार्य गर्न सफल मन्त्रालय मध्य एक हो कृषि, भुमिब्यबस्थापन तथा सहकारी मन्त्रालय । त्यही मन्त्रालयका मन्त्री बडे मिया कृषि, सहकारी तथा भुमी ब्यबस्थापन मन्त्री शैलेन्द्र शाहको चर्चा त हामिले अनुभव गरेकै हौं । आज हामी सोही मन्त्रालय अन्तरगत...

‘गुठी विधेयक फिर्ता नभए मुलुकमा भयावह अवस्था आउन सक्छ’

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक सरकारले फिर्ता नलिए मुलुकमा भयावह अवस्था सिर्जना हुने चेतावनी दिएको छ । मंगलबार प्रतिनिधिसभा बैठकको सुरुवातमै सभामुख कृष्णबहादुर महरासँग समय माग गर्दै कांग्रेस सांसद राजन केसीले विधेयक फिर्ता नलिए कांग्रेसले आन्दोलन चर्काउने चेतावनी दिएका...