गुठी विधेयकको विरोधमा बसन्तपुरमा बृहत् प्रदर्शन

गुठी विधेयकको विरोधमा बसन्तपुरमा बृहत् प्रदर्शन

काठमाडौं – सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोधमा बसन्तपुरमा पनि बिहानै प्रदर्शन भएको छ। ज्यापु महागुथी नेपाः ले आह्वान गरेको बसन्तपुरको दमकल अगाडिबाट विरेध प्रदर्शन भएको थियो । प्रदर्शनकारीले उक्त गुठी विधेयक धर्म संस्कृति र परम्परामाथि नै प्रहार हुने भन्दै उक्त विधेयक फिर्ता लिन माग गरेका थिए । प्रदर्शन...

सुरु भयो फुटबलको दक्षिण अमेरिकी उत्सव

ब्राजिलको शानदार सुरुवात एजेन्सी – कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले विजयी सुरुवात गरेको छ । नेपाली समय अनुसार शनिबार बिहान सवा ६ बजेपछि भएको खेलमा ब्राजिलले बोलिभियालाई ३–० ले हराएको हो । ब्राजिलको जितमा फिलिप कोन्टिन्होले दुई तथा एभर्टन सोएरिसले एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको...
लामो आयुका लागि अंगुर !

लामो आयुका लागि अंगुर !

एजेन्सी – लामो उमेर चाहने मानिसहरूको कामना अब चाडै नै पूरा हुने भएको छ । हार्वार्ड विश्वविद्यालयका शोधकर्ताहरूले कालो अंगुर र यसमा रहेको रसायनले उमेर वृद्धि हुने असरलाई कम गर्न सक्षम हुने अध्ययनबाट निष्कर्र्ष निकालेका छन् । अंगुरको असर मानिसमा यस्तो पर्न जान्छ जसले मानिसलाई १०० बर्ष भन्दा पनि...
सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पताल तनावग्रस्त

सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पताल तनावग्रस्त

डडेल्धुरा – सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पताल तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाउदै उनका आफन्तले प्रदर्शन गरेका हुन । अमरगढी नगरपालिका–६ का धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको मृत्यु भएको थियो। ‘ब्लिडिङ’ नरोकिएपछि गीतालाई शुक्रबार परिवारले अस्पताल भर्ना गरेका थिए । तर, उनलाई...
विद्युतमा आत्मनिर्भर बन्दै नेपाल

विद्युतमा आत्मनिर्भर बन्दै नेपाल

कुलमान घिसिङको तीन वर्ष पुग्दै काठमाडौं – कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको तीन वर्ष पुग्दै छ । उनी नियुक्त हुँदा देश चरम विद्युतभार कटौती (लोडसेडिङ) बाट आक्रान्त थियो । त्यतिबेला लोडसेडिङ कसरी व्यवस्थपन गर्ने भन्ने विषय प्राधिकरणका लागि टाउको दुखाइ थियो । हुन पनि...
त्रिभुवन विश्वविद्यालयमा अख्तियारको छापा

त्रिभुवन विश्वविद्यालयमा अख्तियारको छापा

काठमाडौँ – कर्मचारी भर्नामा अनियमिततालगायतको विषयमा छानबिन गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार त्रिभुवन विश्वविद्यालयमा छापा मारेको छ । अख्तियार टोलीले त्रिवि सेवा आयोगका कर्मचारी भर्नासम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा थप कागजपत्र नियन्त्रणमा लीएको आयोगका एक अधिकारीले बताए । गत महिना सार्वजनिक भएको आयोगको कर्मचारी...
बझाङमा भुकम्पको धक्का !

बझाङमा भुकम्पको धक्का !

बझाङ, – जिल्लाको छबिसपाथीभेरा गाउँपालिका – ४ कोटदरबार नजिक केन्द्र बनाएर भुकम्प गएको छ । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा ४ रेक्टरस्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका भुकम्प बिद दिपक बस्नेतले बताए । उनका अनुसार २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक लाई केन्द्र बिन्दु बनाएर गएको...
पाँच वर्षमा नेपालको गरीबी शून्यमा झाछौँ : गृहमन्त्री थापा

पाँच वर्षमा नेपालको गरीबी शून्यमा झाछौँ : गृहमन्त्री थापा

चितवन – गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले सरकारले अहिले रहेको १८ प्रतिशत गरीबीलाई शून्यमा झार्ने लक्ष्यसाथ काम अघि बढाइरहेको बताए । यसका लागि औद्योगिक क्षेत्रको...
युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक

युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक

जेनेभा, (एएफपी) – अफ्रिकी मुलुकहरु कंगो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को शुक्रबार आपतकालीन बैठक बस्दैछ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या नगर्ने भन्ने निर्णय गर्नेछ । सन् २००५ मा गठन भएको संगठनको आपतकालीन समूहको बैठक यसअघि चार पटक बसेको...
प्रहरीले नै ‘बार्गेनिङ’ गर्न थालेपछि…

प्रहरीले नै ‘बार्गेनिङ’ गर्न थालेपछि…

सिरहा – भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निवासी रञ्जित साहले ज १ ज ४०२ नंको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान सिरहा नगरपालिका–७ स्थित ट्राफिकचोकस्थित चेकिङ प्वाइन्टमा छुटाइदिन्छु भन्दै बार्गेनिङ गरिरहेको...